विराटनगर । छुरा प्रहार गरी हत्यागरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी —६ का १७ वर्षिय सरोज बस्नेत, उर्लाबारी—६ का१७ वर्षिय सन्देश खवास, उर्लाबारी— ७ का १६ वर्षिय सपन खत्री, उर्लाबारी—६ का मन्जिल माझी र उर्लाबारी—६ कै१७ वर्षिय विकास तामाङ रहेको जिल्ला प्रहरी कार्य�. . .
काठमाडौं । आसन्न निर्वाचनमा उम्मेदवारहरुले कात्तिक १७ गतेदेखि मङ्सिर १ गतेसम्म प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न पाउने स्पष्ट पारेको छ । मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी गरिएको निर्वाचन आचारसंहिता, २०७९ बमोजिम जुलुस, आमसभा तथा कोणसभा गर्न पाउ. . .
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुँदै आएका अन्तर्राष्ट्रिय चार्टर्ड उडान भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्नुपर्ने निर्णय गरेको छ । गएको जेठ २ गतेदेखि विधिवत्रुपमा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस�. . .
विराटनगर । गत कार्तिक ७ गते बुढीगंगा–४ स्थित नितेश पेट्रोलपम्पको काउन्टरमा आगलागी हुँदा घाईते भएका एकजनाको उपचारका क्रममा मृत्यु भएको छ । बिद्युत सर्ट भएर आगलागी हुँदा विराटनगर–४ का गान्धी मण्डल र अशोक चौधरी घाईते भएका थिए । घाईतेमध्ये गम्भीर घाईते मण्डलको टिचिङ अस्पताल काठमाण्डौंमा उपचारका क्र. . .
विराटनगर । मोरङको उर्लाबारीमा छुरा प्रहारबाट एक किशोरको हत्या गरिएको छ । उर्लाबारी–७ मावा खोलामा आयोजित छठ पूजा स्थलमा आइतबार साँझ छुरा प्रहारबाट झापाको दमक–१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठको ज्यान गएको हो । छुरा प्रहारबाट घाइते भएका श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटलमा भर्ना गरिएको थियो �. . .
विराटनगर । श्रद्धा र निष्ठापूर्वक मनाइने छठ पर्व उदाउँदो सूर्यलाई अघ्र्य दिँदै विधिवत रुपमा सम्पन्न भएको छ । ब्रतालु भक्तजनहरुले आइतबार बेलुका जलासयहरुमा गएर अस्ताउँदो सूर्यलाई अर्घ दिएर रातभर भजन कृतनगरी आज (सोमबार) बिहान उदाँउदो सूर्यलाई अघ्र्य दिँदै विधिवत रुपमा समापन भएको हो । सूर्य देवको . . .
काठमाडौँ । कञ्चनपुर महेन्द्रनगरकी विमला चन्द छठ पर्व मनाउन थापाथलीस्थित बागमती नदी किनारमा निर्माण गरिएको छठपूजा स्थलमा भेटिनुभयो । आफ्ना बच्चासहित साँझ छठपूजा स्थलमा भेटिएकी चन्द हरेक वर्ष झैँ यो वर्ष पनि छठ पूजा गर्न र आपसमा खुसी साट्न आएको बताउनुभयो । रासससँग कुराकानी गर्दै चन्दले भन्नुभयो, “च. . .
विराटनगर । जमिनमा उत्पादन भएका फलफुल र अनाज सूर्यलाई अर्पण गरेर प्रकृतिलाई जोड्ने छैठ पर्वमा आइतबार र सोमबार श्रद्धालुले जलासयमा पूजाआराधना गरेर मनाउँदैछन् । यो वर्ष आइतबार साँझ अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिनका लागि भक्तजन साजसज्जा भएका जलासयमा पुगेका छन् । सजाएर चिटिक्क पारि�. . .
विराटनगर । अस्ताउँदो सुर्यलाई आराधना गरेर आज छैठलाई अर्घ दिदैंछ । विराटनगरका सिंघिया, केशलिया र सुनसरी–मोरङको सिंचाई आयोजनाको नहरमा श्रद्धालुको भक्तजनको भीड सुरु भएको छ । आस्था र श्रद्धामा आधारित छैठमा आफ्नो मनोकांक्षा पूरा हुने विश्वाससहित शनिबारदेखि व्रत बसेका श्रद्धालुले आइतबार अस्ताउँदो सू�. . .
जनकपुरधाम । छठ पर्व को महत्वपूर्ण दिन आज साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिइने छ । जनकपुरधामसहित तराई मधेसमा अधिकांश पोखरी, ताल तलाउ, खोला र नदी सरसफाइ गरी पूजाघाटलाई दुलहीझैँ सिङ्गारिएको छ । जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख पोखरीका घाटलाई सिङ्गारिएर पूजाको तयारी पूरा गरिएको हो । पोखरी नै पोखरीको �. . .
काठमाडौं । छठपर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व शुक्रबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रोपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँद. . .
लुम्बिनी । विश्व सम्पदा सूचीमा सूचीकृत बुद्धजन्मस्थल लुम्बिनीको मायादेवी मन्दिर जाने गेट नं ५ नजिक फोहरको दुर्गन्ध छ । लुम्बिनी पुग्ने जो–कोहीले एकपटक त्यहाँ पुग्नैपर्ने हुन्छ, तर व्यवस्थापनप्रति सरोकारवालाकोे ध्यान नपुगेको स्थानीयवासीको आरोप छ । “महिलवार, पर्सा र मोगलहालगायत मुख्य चोक र तेलार �. . .