विशेष

प्रदेश १ : कांग्रेसका केही फ्लोर क्रस गर्ने भएपछि प्रदेशसभा बैठक रोक्न माग

विराटनगर । नेपाली कांग्रेसका केही सांसदहरुले फ्लोर क्रस गरेर मुख्यमन्त्री भीमप्रसाद आचार्यलाई विश्वासको मत दिने सूचना पाएपछि आईतबारको प्रदेशसभा बैठक स्थगित माग गरिएको छ । आफ्ना केही सांसदहरुले फ्लोर क्रस गर्न लागेको खबर पाएपछि कांगे्रसले बैठक लिखित निवेदन सहित आईतबारको बैठक स्थगित गर्न माग गरेक. . .


विराटनगर शनिमन्दिर अगाडीको मोबाईल पसलमा चोरी

विराटनगर । विराटनगर–९ शनिमन्दिरस्थित कोमल मोबाईल एण्ड ट्रेडस नामक एक मोबाईल पसलमा गयराती चोरी भएको छ । हिमालयन रोडस्थितको मोबाईल पसलमा चोरी भएको २४ घण्टा नबित्दै शनिमन्दिरको अर्को मोबाईल पसलमा चोरी भएको हो । पसलको भित्रीपट्टिको चेनगेटको ताला फुटाएर पसलमा चोरी भएको देखिएको छ । पसलबाट झण्डै १८ लाख म�. . .


प्रदेश १ मा १०८ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २९९ जनाको पिसिआर परीक्षण गर्दा ८३ र १६३ जनाको एन्टिजेन परीक्षण गर्दा २५ जनामा संक्रमण देखिएको हो । पिसिआर परीक्षणका आधारमा मोरङमा ५३, सुनसरीमा २३, झापामा ५, उदयपुर र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको प्रदेश सरका. . .


नेकपा एमाले वडा नं. ८ को अध्यक्षमा पोखरेल

विराटनगर । नेकपा एमाले विराटनगर महानगरपालिका– ८ को अध्यक्षमा राम पोखरेल निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको वडा अधिवेशनबाट उनी निर्विरोध अध्यक्षमा चयन भएका हुन् । वडा कमिटीको उपाध्यक्षमा मनिष भट्टराई चयन भएका छन् । सचिवमा भुवन राजवंशी चयन भएका छन् । सहसचिवमा देवानन्द खनाल र पवित्रा विक निर्�. . .


विराटनगरको एउटै मोबाइल पसलमा दोश्रोपटक चोरी

विराटनगर । विराटनगर-९ हिमालय रोडस्थित सनराईज इन्टरप्राइजेज नामक एक मोबाईल पसलमा चोरी भएको छ । सटरको ताला फुटाएर शुक्रबार राती पसलमा चोरी भएको हो । पसलबाट झण्डै १ लाख मुल्य बढीका डेढ दर्जन बढी स्मार्टफोनहरु चोरी भएका छन् । ग्राहकले बनाउन दिएका मोबाईलहरु पनि गायब रहेको पसलका सञ्चालक मधु राईले बताए । उन. . .


एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

नेकपा (एमाले) सचिव योगेश भट्टराई उच्च ज्वरोका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना हुनुभएको छ । सांसद भट्टराइलाई केही दिन अघिदेखि नै उच्च ज्वरो आएको तर कम नभएपछि शुक्रबार उहाँको उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको हो । भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंका अनुसार चिकित्सकले एकहप्तासम्म आराम ग�. . .


एमालेका वडा अधिवेशन हुँदै

नेकपा (एमाले) को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज मुलुकभर वडास्तरका अधिवेशन हुँदैछन् । वडा अधिवेशनलाई सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने र इन्टरनेट पहुँच भएका वडाका कार्यक्रममा त्यसलाई ‘डिस्प्ले’ गरिने तय गरिएको छ । एमाले केन्द्रीय कार्यालयले त्यसका लागि तया. . .


विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालन हुने

विराटनगर । अत्याधिक बर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि रोकिएको हवाई सेवा शनिबारबाट पुनः सुचारू हुने भएको छ । लगातारको वर्षापछि आएको बाढीका कारण मंगलबारदेखि अवरुद्ध भएको उडान शनिबारबाट पुनः सुचारु हुने भएको हो । विमानस्थलको धावनमार्ग, पार्किङ एरिया र ट्याक्सी वे जलमग्न भएपछि मङ्गलबार�. . .


प्रदेश १ : ३ महिनामा १ हजार ८ सय ९ मुद्दा दर्ता, ९ करोड भन्दा बढी राजश्व संकलन

विराटनगर । प्रदेश १ का १४ वटै जिल्लाका प्रहरी प्रमुखबीच कार्य सम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन हुँदा मुद्दा दर्ता र राजश्व संकलनमा वृद्धि भएको छ । प्रहरी संगठन प्रमुख प्रहरी महानिरीक्षक र प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक तथा प्रदेश प्रहरी प्रमुखले १४ वटै जिल्लाका प्रहरी प्रम�. . .


कात्तिक ११ गतेदेखि बेलबारी गोल्डकप हुने

विराटनगर । मोरङको बेलबारी नगरपालिका–११ स्थित लक्ष्मीमार्गमा आउँदो कात्तिक ११ गतेदेखि चौथो अन्तराष्ट्रिय आमन्त्रण बेलबारी गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । कोरोनाका कारण मोफसलमा खेलकुदका गतिविधि शून्यप्रायः भईरहेका बेला डाँगीहाट युथ क्लबले लक्ष्मीमार्गस्थित मैदानमा गोल्डकप आयोजना गर्न . . .


प्रदेश १ : विश्वासको मत सम्बन्धी प्रस्तावमा मतदान आईतबार मात्र

विराटनगर । अल्पमतमा परेका प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आईतबार विश्वासको मत लिने भएका छन् । आज बसेको कार्यव्यवस्था तथा परामर्श समितिको बैठकको सहमति बमोजिम मुख्यमन्त्री आचार्यले आईतबार विश्वासको मत लिने भएका हुन । आजको प्रदेशसभामा बैठकमा भने मुख्यमन्त्री आचार्यले विश्वासको मतका. . .


प्रदेश १ : विश्वासको मतको प्रस्ताव आज टेबुल हुने, मतदानको सम्भावना न्युन

विराटनगर । प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले लिनुपर्ने विश्वासको मतको प्रस्ताव आज प्रदेशसभामा टेबल हुने भएको छ । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा सो प्रस्ताव टेबुल हुने भएको हो । मुख्यमन्त्री आचार्यले विश्वासको मतको प्रस्ताव प्रदेशसभामा पेश गर्ने भएपनि मतदान हुने/नहुने बारे टु�. . .