विशेष

विराटनगर–१ मा सञ्चालित जीवन विकास डेरी उद्योग परिसरमा झिंगा र दुर्गन्ध

विराटनगर । जीवन विकास डेरी प्रोडक्टस् उद्योग परिसर दुर्गन्ध, फोहोर र झिंगायुक्त हुने गरेको पाइएको छ । जीवन विकास समाजले सञ्चालन गरेको डेरी उद्योगका उत्पादन उपभोक्ताको स्वास्थ्य हित विपरित देखिएको हो ।मोरङको कटहरीमा केन्द्रीय कार्यालय रहेको जीवन विकासले विराटनगर–१ मा जीवन डेरी प्रोडक्टस् उद्योग स�. . .


प्रदेश सरकारको पाँच वर्ष : पूर्वाधार विकास छैन उत्साह

सुजता लिम्बु विराटनगर । प्रदेश सरकार स्थापना भएको पाँचवर्षमा शहरी विकास तथा भवन कार्यालयमार्फत सञ्चालन गरेको ५६ वटा बहुवर्षे आयोजनाहरुमा अहिलेसम्म १ अर्ब ४८ करोड रुपैयाँ भुक्तानी गरिसकेको । प्रदेश १ को सडक पूर्वाधार तथा शहरी विकास मन्त्रालय का अनुसार शहरी विकास तथा भवन निर्माण कार्यालय अन्तर्गत प�. . .


अपाङ्गता भएका व्यक्तिहरुको रोजगार सुनिश्चित गर्न विराटनगरमा दुईदिने मेला

विराटनगर । अपाङ्गता भएका व्यक्तिहरुको रोजगार सुनिश्चिताका लागि विराटनगरमा दुईदिने रोजगार मेला आयोजना गरिने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ सहित निजी क्षेत्रका संघसंस्थाको सहकार्यमा आगामी कार्तिक १८ र १९ गते मेला आयोजना गरिने भएको हो । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ का उपाध्यक्�. . .


गैसस अध्यक्ष ढकाल कारागार चलान

विराटनगर । अप्राकृतिक मैथुन गराएको आरोपमा पक्राउ परेका राजेन्द्र ढकाल कारागार चलान गरिने भएको छ । जिल्ला अदालत मोरङले अप्राकृतिक मैथुन गराएको आरोपमा पक्राउ परेका राजेन्द्र ढकाललाई कारागार चलान गर्न आदेश दिएको छ । गैर सरकारी संस्था महासंघ (गैसस) मोरङका अध्यक्ष समेत रहेका ढकालमाथि १२ वर्षीय बालकलाई �. . .


झुटा विवरणमा नागरिकता : विराटनगरमा बोर्डिङ, मोरङ प्रहरीले पक्राउ गरेर सुनसरी पठायो

विराटनगर । मोरङ प्रहरीले विराटनगर–१५ स्थित मदर मेरिज बोर्डिङ स्कूलका सञ्चालक देव प्रकाश रायलाई भुटा विवरण पेश गरी बंशजको नागरिकता लिएको आरोपमा पक्राउ गरेको छ । उनलाई सुनसरी जिल्ला प्रशासन कार्यालयले मोरङ प्रशासनलाई पत्र पठाएको आधारमा जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेर अनुसन्धानका लागि सुनसरी प. . .


यौनिक तथा अल्पसंख्यक मैत्री कानुन बनाउन जोड

विराटनगर । यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुले राज्यले बनाएको विभेदकारी नीति निर्माण खारेज गरि यौनिक तथा अल्पसंख्यक मैत्री कानुन निमार्ण गरिनुपर्ने बताएका छन् । ब्लु डाईमन सोसाइटी नेपाल मोरङले विराटनगरमा बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनीहरूले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै �. . .


नेटवर्किङमार्फत सर्वसाधारण ठगी आरोपमा ग्लोबल ओरियन्स नेपालका छ जना इटहरीबाट पक्राउ

विराटनगर । राम्रो कमाई र विदेश घुम्न पाईने लोभ देखाएर सर्वसाधारणलाई सदस्य बन्न अभिप्रेरित गरेर रकम ठगी गरेको आरोपमा ग्लोबल ओरियन्स नेपाल इटहरी शाखाका छ जनालाई प्रहरीले पक्राउ गरेको छ । इटहरी–९ सजन राईको घरमा कोठा भाडामा लिएर ज्लोबल ओरियन्स नेपाल प्रा.लि.को बोर्ड समेत राखेर बसेका उनीहरुलाई नेटवर्किङ�. . .


विराटनगरमा संक्रामक रोग तथा सघन उपचार केन्द्र सञ्चालनमा आयो

विराटनगर । प्रदेश १ सरकारले संक्रामक रोग तथा सघन उपचार केन्द्र अस्पताल सञ्चालनमा ल्याएको छ । कोभिड–१९ संक्रमणमा प्रदेश सरकार मातहत विराटनगर–१० स्थित नेशनल ट्रेडिङको भवन प्रयोग गरेर सञ्चालनमा ल्याइएको कोसी कोभिड उपचार केन्द्रलाई संक्रामक रोग तथा सघन उपचार केन्द्रमा रुपान्तरण गरेर सञ्चालनमा ल्याइ�. . .


विराटनगरमा ‘राजखानी’ ले झुक्याउँछ, खसीको मासु पकाउँदा बाख्राका गन्ध

विराटनगर । विराटनगर महानगरपालिकाले माछा–मासु बिक्री गर्ने फ्रेस हाउसको अनुगमन सुरु गरेको छ । चाडपर्व नजिकएसँगै माछा–मासु पसलको स्वच्छता, सुरक्षित भण्डारण, मार हान्ने ठाउँदेखि, मासु टुक्राउने अचानोर खुकुरीसम्मको सरसफाईमा सचेत गराउन महानगरले अनुगमनलाई तिव्रता दिएको हो । फ्रेस हाउसको स्वच्छताको अ�. . .


विराटनगरमा खसीको मूल्यमा बाख्राको मासु

विराटनगर । विराटनगरमा खसीको भन्दै बाख्राको मासु बेचेको भेटिएको छ । विराटनगर महानगरपालिकाले बजार अनुगमनको क्रममा विराटनगरको पुरानो गुद्री बजारमा रहेका मासु पसलमा बाख्राको मासु भेटेपछि महानगरले जफत गरेको हो । महानगरले पुरानो गुद्रीमा सञ्चालित आधा दर्जनभन्दा बढी मासु पसलको अनुगमन गर्नेक्रममा बाख�. . .


विराटनगरस्थित कोसी अस्पतालका सफाई मजदुर आन्दोलित

विराटनगर । काम गरेको लामो समयसम्म पनि स्थायी नगरेको भन्दै कोसी अस्पतालमा कार्यररत सफाई मजदुर आन्दोलित भएका छन् । उनीहरूले अस्पतालमा काम गरेको १५ वर्ष बितिसक्दा पनि दैनिक ज्यालादारीमा राखेको भन्दै स्थायी गरिनुपर्ने मागसहित आन्दोलित भएका हुन् । मंगलबारदेखि आन्दोलनमा उत्रिएका छन् । उनीहरूले अस्पता. . .


टिकटकमा बढ्न थाल्यो पाइरेसी

काठमाडौँ । गीतसङ्गीत सामाजिक सञ्जालमा पनि उत्तिकै सुन्न र हेर्न पाइन्छ । भिडियो सेयरिङ प्लेटफर्म टिकटकमार्फत गीतसङ्गीतलाई प्रचारप्रसार हुने भएर सर्जक पनि जोडिएको पाइन्छ । प्रचारप्रसारमा सहयोगी देखिएको टिकटकमा आजभोलि चलचित्रका दृश्यहरू देख्न पाइन्छ । स–साना क्लिप आउँदा प्रचारप्रसार भएको मान्�. . .