ब्राजिलका महान् फुटबलर पेलेको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । विश्वविख्यात ८२ वर्षीय पूर्वखेलाडी यहाँस्थित अल्बर्ट आइन्स्टाइन अस्पतालमा जीवनका लागि सङ्घर्ष गरिरहेका स्पेनी प्रकाशन एल स्पानोलले जनाएको छ । “पेले अझै अस्पतालमा छन्, डर बढ्दै गएको छ,” एल स्पानोलले उनको पछिल्लो स्वास्थ्यस्थि अद्या�. . .
विराटनगर । कोशी राजमार्ग अन्तर्गत रानी–धरान खण्ड विराटनगर बजार क्षेत्रको सडक ‘तोड्दै जोड्दै’ गर्ने कार्य भईरहेको छ । व्यापारिक मार्गको रुपमा विस्तार भएको सडकको कालोपत्रे भासिएर डाँडापाखा भएपछि भत्काउँदै कालोपत्रे थप्दै गर्ने काम भईरहेको हो । छलेन परियोजना इटहरीका प्रमुख इन्जिनियर प्रियंका झाक�. . .
विराटनगर । विराटनगरस्थित मारवडी सेवा सदनमा तीन दिने ह्यापिनेस कार्यक्रम हुने भएको छ । स्थानीय विवेक कर्णको नेतृत्वमा पुस १४ देखि १६ गतेसम्म ‘ह्यापिनेस’ कार्यक्रम हुने भएको हो । जीवन जिउने कला र कसरी कलात्मक जिवन जिउने विषयमा ध्यान गराइनेछ । उक्त कार्यक्रमको प्रशिक्षक सुवर्णा बस्नेत सहित तीन जना रह�. . .
विराटनगर । नेपाली कांग्रेसको शेखर कोइराला पक्षका शीर्ष नेताहरूले सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेका छन् । सभापति शेरबहादुर देउवाको सत्तालिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालिएको हो । बैठकको निष्कर्ष सुनाउँदै नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाको टिम अपरिप�. . .
विराटनगर । नेपालबाट चीनमा ३१ महिनापछि सामान निर्यात भएको छ । रसुवागढी नाकाबाट ३१ महिनापछि नेपाली सामान चिनले भित्र्याएको हो । नेपालबाट चीनतर्फ मंगलबार भन्सार पास भएर सुख्खा बन्दगाह हुँदै गएका ६ वटा ट्रकलाई बुधबार केरुङमा भव्य कार्यक्रम गरेर चीनले आफ्नो मुलुकमा स्वागत समेत गरेको छ । ‘केरुङ–सुवागढी. . .
विराटनगर । विराटनगर महानगरपालिकाले पुरानो गुद्री बल्ततल्ल खाली गराएको छ । प्रदेश लगानी प्राधिकरणले व्यवसायिक भवन निर्माणको लागि सम्झौता गरेको १४ महिनापछि महानगरपालिकाले जग्गा खाली गराएको हो । महानगर र प्रदेश लगानी प्राधिकरणको सहकार्यमा १५ तलाको व्यवसायिक भवन निर्माण गर्ने सम्झौता २०७८ कार्तिक�. . .
विराटनगर । प्रदेश १ मा नेकपा मओवादी केन्द्र र नेकपा एमालेको संसदीय दलको नतो सर्वसम्मत चयन भइसकेको छ । एमालेले पुष १० गते दलको बैठकबाट सर्ववम्मत हिक्मकतकुमार कार्कीलाई दलको नेतामा चयन गरे । भने, मओवादी केन्द्रले मंगलबार आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोलाई सर्वसम्मत दलको नेता चयन �. . .
विराटनगर । तीनै तहको समन्वय र सहकार्यबाट मात्रै सुकुम्बासी समस्या समाधान गर्न सकिने एक कार्यत्रमका वक्ताहरुले बताएका छन् । विराटनगर–१२ स्थित सम्फन्न बस्तीमा मंगलबार आयोजित कार्यक्रममा वत्ताहरुले संघीय, प्रदेश र स्थानीय सरकारको समन्वय र सहकार्यले सुकुम्बासी समस्या समाधान गर्न सकिने धारणा राखे �. . .
लुम्बिनी । चौपायाको सिनो फाल्ने ठाउँमा झुण्डका झुण्ड देखिने गिद्ध अहिले हराएका छन् । दश–पन्ध्र वर्ष पहिलेसम्म अग्ला सिमलका रुख तथा गाउँघर नजिकै मृत चौपायाको सिनो फाल्ने ठाउँतिर प्रकृतिका कुचीकार उपनामले परिचित गिद्धको बास हुन्थ्यो । मानवीय सचेतनासँगै जथाभावी फालिने चौपायाको सिनोलाई गाड्ने तथा व�. . .
जनकपुरधाम । आफ्नै काकीको हत्या आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको विदेह नगरपालिका–७ वेलापट्टि निवासी २० वर्षीय दिलीपकुमार साह रहेका छन् । सोमबार साँझ आफ्नै घरमा ३० वर्षीया कवितादेवी साहको शव भेटिएको थियो भने उनका १४ महिने छोरा घाइते अवस्थामा फेला परेका थिए । उक�. . .
काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ । एमडीएमएस कार्यान्वयनमा आएसँगै अवैध तरिकाले नेपाल भित्र्याइएका, कर नतिरेका र व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याइएका मोबाइल सेट नेपालमा चल्ने छैन�. . .
विराटनगर । मआवोदी केन्द्रका प्रदेश इन्चार्ज राम कार्कीले नवनिर्वाचित सांसदहरुलाई पदमा पुगिसकेपछि आफ्नो धरातल नभुल्न आग्रह गरेका छन् । आज (मंगलबार) विराटनगरमा मओवादी केन्द्र प्रदेश कमिटीको आयोजनामा नवनिर्वाचि सांसदहरुको सम्मान कार्यक्रमा बोल्दै कार्कीले यस्तो बताएका हुन् । मन्त्री भइसकेपछि ह�. . .