विशेष

८ महिनादेखी बन्द रहेका ‘चलचित्र हल’ खोल्न हल संचालकको सरकारलाई दवाब

प्रेम देवान विराटनगर । बिगत ८ महिनादेखी बन्द रहेका चलचित्र हल यथासिघ्र चलाउन दिनुपर्ने नेपाल चलचित्र संघ पूर्वाअञ्चल शाखाले सरकारसँग माग राखेको छ ।   [caption id="attachment_131375" align="alignnone" width="640"] नेपाल चलचित्र संघ पूर्वाअञ्चल शाखा ईटहरीमा संघको शनिबार बसेको बैठकपछि सामुहिक तस्वीर खिच्दै सघका पदाधिकारीहरु ।[/caption] नेप�. . .


आगो लगाएर फरार रहेका मण्डल दुई वर्षपछि पक्राउ

विराटनगर । दुई वर्ष अगाडी २०७५ माघ १ गते राती रंगेली नगरपालिका ४ आमतोला निवासी माईनो सतारको खेतमा रहेको धानको कुन्युमा आगो लगाएर फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । आगो लगाएपछि फरार रहँदै आएका रंगेली ४ आमतोलाका २५ वर्षीय अनिल मण्डललाई प्रहरीले पक्राउ गरेको हो । उनलाई सुनवर्षी नगरपालिका ६ �. . .


“नेपालमा कोभिड–१९ सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलियो” – अध्ययन

कोभिड–१९ को सङ्क्रमण १३.९ प्रतिशत समुदायमा फैलिएको एक अध्ययनले देखाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा देशभरि गरिएको एन्टिबडी परीक्षणबाट १३.९ प्रतिशत सङ्क्रमण समुदायस्तरमा फैलिएको महाशाखाका निर्देशक डा वा�. . .


विराटनगरमा भारतिय नोट सहित एकजना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका १७ ईस्लामपुर स्थित अस्थायी प्रहरी चौकी मटेरुवाको टोलीले भारत सुन्दर बिहार पश्चिम दिल्ली बस्ने एकजनालाई भारतीय रुपैँयासहित पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ५६ वर्षीय महेश चन्द्रलाई चेकजाँच गर्ने क्रममा १ लाख ९९ हजार भारतीय रुपैँयासहित पक्राउ गरिएको ह. . .


नेकपा विवाद : स्थायी कमिटीमा सङ्कट समाधानको सूत्र खोजिँदै

विश्व मानव समाज कोभिड–१९ को त्रासमा परिरहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुको अन्तरविरोधले राजनीतिक चासो बढाएको छ । आइतबार बस्ने नेकपा स्थायी कमिटीको बैठकमा पार्टीभित्रको अन्तरविरोध र सङ्कटको समाधानबारे छलफल हुने भनिए पनि निकासका लागि भइरहेका अनौपचारिक गृहकार्य �. . .


देशभर आंशिकदेखि सामान्य बदली, वर्षा र हिमपातको सम्भावना

शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्ष र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन प्रकाशित गरी पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको उच्च हिमाली भूभागका �. . .


कोभिड–१९ विरुद्धको खोप निर्माणमा तिब्र प्रतिस्पर्धा, सहज आपूर्तिको प्रतिक्षामा गरिब राष्ट्र

सोमनाथ लामिछाने २७ मंसिर (रासस)ः कोरोनाभाइरस महामारीबाट विश्व समुदाय आक्रान्त छ । यो महामारी कसरी नियन्त्रणमा आउला वा संक्रमणलाई कसरी कम गर्न सकिएला भन्ने बारेमा आम मानिसलाई सही सूचना, ज्ञान र सचेतना दिने प्रयास भए पनि त्यो अझै सार्थक हुन सकेको छैन । त्यही कारण संक्रमणको दर दिनानुदिन बढेको बढ्यै छ । व�. . .


विराटनगर–पोखरा पर्यटकीय बस र दैनिक हवाई सेवाको माग

कोराना महामारीका कारण थिलिएर रहेको पर्यटन व्यवसायलाई चलायमान गराउन पोखराका पर्यटन व्यवसायीले विराटनगरमा ‘जाऔँ है पोखरा’ अभियान कार्यक्रम सञ्चालन गरेका छन् । पश्चिमाञ्चाल होटल सङ्घ पोखराद्वारा यहाँ आयोजित अन्तरिक पर्यटन पुनःरुत्थान तथा प्रवद्र्धन अभियानअन्तर्गत शुक्रबार भएको अन्तक्र्रियाका स�. . .


विराटनगर रानीको सीमा क्षेत्रमा तस्करीको बाटो खोल्न एकधुर जग्गामा विवाद, दुवै पक्षको आ–आफ्नो आरोप र दावी

विराटनगर । नेपाल–भारत सीमा क्षेत्र नजिक रानीमा एक धुर तीन कनुवा जग्गाको विषयमा स्थानीयबीच विवाद देखिएको छ । सार्वजानिक जग्गा व्यक्तिले हडप्न खोजेको भन्दै विराटनगर १५ र १६ का स्थानीयले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर गुनासो गरेका छन् ।  स्थानीय गोपाल प्रसाद साहका अनुसार ३२ वर्ष अगाडी २०४५, ना�. . .


अभियुक्तले नै पोल खोलेपछि जर्बरजस्ती करणी कसूरमा मिलापत्र गराउने ६ जना मोरङ प्रहरीको नियन्त्रणमा

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–५ मा जर्बरजस्ती करणी कसूरको घटना मिलापत्र गराउने ६ जनासहित घटनामा संलग्न अभियुक्तलाई मोरङ प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते धनपालथान–५ मा भएको जर्बरजस्ती करणीको घटनामा मिलापत्र गराएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । प्रहरीले आरोपित बेलबारी–८ का सु�. . .


हप्तामा दुई दिन सार्वजनिक दिन अध्ययन समितिको सिफारिस

हप्तामा दुई दिन सार्वजनिक दिने सम्बन्धमा अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको समितिले सातामा दुई दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ । अध्ययन समितिले दुई दिनको सार्वजनिक विदाले पार्ने प्रभाव वा फाइदा, अन्तर्राष्ट्रिय अभ्यास तथा त्यसले मुलुकको कुल गार्ह. . .


लैङ्गिक हिंसा विरुद्धको दोस्रो इटहरी सम्मेलन सम्पन्न, ११ बुँदे घोषणापत्र पारित

इटहरी । लैङ्गिक हिंसा विरुद्धको दोश्रो इटहरी सम्मेलन ११ बुँदे इटहरी घोषणा पत्र पारित गर्दै सम्पन्न भएको छ । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पर्यटकीय स्थल तालतलैयामा भएको सम्मेलनले एक बर्षे कार्ययोजना पारित गरेको हो । सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि इटहरी उपमहानगरका प्रमुख द्धारिकला. . .