नवराज कट्टेल विराटनगर । निन्याउँरो अनुहारमा देखिएका धनपालथान गााउँपालिका–१ नोचाका ५६ वर्षीय हरिलाल मण्डल मंगलबार विराटनगरमा डराईडराई बोलिरहेका थिए । गाउँमा साहुको मिटर ब्याजले घरबार चुर्लुम्म डुबाएर उकासिनै नसक्ने भएका मण्डल शहरमा साहु पक्राउ परेपछि एक दशकको पीडा ओकल्न विराटनगर आएका हुन् । मण्ड. . .
विराटनगर । विराटनगरमा आधुनिक प्रयोगशाला भवन निर्माणको शिलन्यास मंगलबार गरिएको छ । विराटनगर–१४ मा रहेको स्नातकोत्तर क्याम्पसको ८ कठ्ठाा १२ धुर जग्गा लिजमा लिएर प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले प्रादेशिक प्रयोगशाला सञ्चालनका लागि भवन निर्माणको काम सुरुवात गरेको हो । दातृ निकाय सेभ त चिल्ड�. . .
रंगेली । मोरङको सुनवर्षी नगरपालिका २ स्थित अमरदहको मुख्य बजारमा आगलागी हुँदा दुई करोड बढीको क्षति भएको छ । मुख्यचोकमा रहेको पारस किराना पसलमा आगलागी हुँदा दुई तल्ले घर, गोदमासहित पारस किराना पसलमा रहेको १५ सय बोरा चामल, रिचार्ड काड ५ लाख बराबर, नगद २५ लाख, सुन १८ तोला , चाँदी ८० तोला , लत्ताकपडा, किराना पसल�. . .
विराटनगर । मोरङ प्रहरीले भारतबाट अवैध रुपमा नेपाल भित्रएको २४ क्विन्टल चिनी बरामद गरेको छ । मोरङ धनपालथान गाउँपालिका ४ बस्ने सुनिल राजबंशीको गोदाम अगाडी बरण्डामा भारतको कुवाडीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरी ल्यार नेपाली बोरामा पल्टी गरि रहेको चिनी बरामद गरिएको हो । प्रहरीले गोदामबाट ४९ . . .
प्रेम देवान विराटनगर । स्थानीयको कडा विरोध र प्रतिवादकाबीच प्रदेश १ सरकारले मोरङको ग्रामथानमा जेष्ठ नागरिक ग्रामको सोमबार शिलान्यास गरेको छ । स्थानीयले भोगचलन गर्दै आएको जग्गामा जर्बरजस्ती ज्येष्ठ नागरिक ग्राम निर्माण गर्न लागिएको भन्दै उनीहरुले विरोध गरेका हुन् । विरोधकै कारण प्रदेश १ का मुख्. . .
एन्जु शिवाकोटी विराटनगर । मंसिरको अन्तिम साताबाट जाडो बढेसँगै न्यानो लुगाको माग बढेको छ । बढ्दो जाडोसँगै जाडोबाट बच्न न्यानो कपडा माग विराटनगरमा बढ्न थालेको हो । विराटनगरका कपडा पसलमा कपडा किन्न आउनेहरुको चाप दिनप्रतिदिन बढ्न थालेको व्यापारीहरु बताउँछन् । गतबर्षको तुलनामा यसबर्ष जाडोको लुगाको म�. . .
विराटनगर । विद्रोही समूह विप्लवका कार्यकर्ताको बढ्दो चहलपहलसँगै मोरङको मिक्लाजुङ गाउँपालिका १ रमितेखोलामा संयुक्त सुरक्षा बेस क्याम्प स्थापनाको तयारी गरिएको छ । स्थानीयले लामो समयदेखि माग गर्दै आएको सुरक्षा बेस क्याम्प स्थापनाका लागि जिल्ला सुरक्षा समितिले बेश क्याम्प स्थापनाका लागि सिफारिस गर. . .
विराटनगर । नेपाली काँग्रेसले भोलि सोमबार देशव्यापी रुपमा गर्ने विरोध प्रदर्शनका क्रममा विराटनगरमा दश हजार कार्यकर्ता उतार्ने दावी गरिएको छ । नेपाली काँग्रेसले विराटनगरको प्रदर्शनलाई अन्य क्षेत्रको भन्दा महत्वमा राख्दै सरकार विरुद्ध सडकमा शक्तिप्रदर्शन गर्ने भएको हो । काँग्रेस विराटनगरका कार्�. . .
आज विहानै हामीले हाम्रो फेसबुक पेजमा तिलहरी हराएको सुचना प्रकाशित गरेका थियौं । आज मंसिर २८ गते बिहान ६ बजे तिर नयाँ विवाह भएको बेहुली लिएर देखभेटमा गएको समयमा टंकिसिनुवारी चौकबाट कंचनवारी हुँदै पोखरीयासम्म जाने क्रममा एक तोला बढि सुन भएको छड्के तिलहरीको तिलहरी झरेर हराएको थियो । यस बारेमा मोहन भट्ट�. . .
विराटनगर । मंसिरको अन्तिम सातादेखी विराटनगरमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको छ । जसका कारण सडकमा हिड्न र सवारी चालकहरुलाई समेत सवारी साधन कुदाउन समस्या हुन थालेको छ । विराटनगरमा अन्यदिन भन्दा आईतबार विहानैदेखी दिनभर नै बाक्लो हुस्सुसँगै कुहिरो लागेको छ । जसको कारण सडकमा आम मानिसहरुको चहलपहल �. . .
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले विराटनगरका कपडा व्यापारीको गोदाम केन्द्रीत छापा अभियान सुरु गरेको छ । विराटनगर–७ का तरुणकुमार रौनियारको गोदाममा छापा हानेर ३३ लाख बढीको कपडा बरामद गरेको केहि दिन नबित्दै अर्को गोदाममा समेत छापा हानेको छ । प्रहरीले विराटनगर–६ सरोचियाका आशिफ खानले घरको कोठा�. . .