प्रेम देवान विराटनगर । शरीर पसिनाले छप्पक्कै भिजेको छ । अनुहार पसिनाले भिजेपछि हातले पुछ्दा पुछ्दा हैरान । घरमा पंखा छ , तर लाईन छैन । घरवरीपरी अलि अलि रुख विरुवा छ । तर हावा चल्दैन । झ्याप्प झ्प्प लाईन गहिरन्छ । घरी घरी झुक्किएर नेपाल विद्युत् प्राधिकरणले लाईन त दिन्छ तर भोल्टेज हुदैन । भोल्टेज नभएपछि. . .
इनरुवा (सुनसरी) । अत्याधिक गर्मीका कारण सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका क्षेत्रभित्रका विद्यालयमा तीन दिन बिदा दिइएको छ । आजदेखि यही जेठ ३० गतेसम्मका लागि बिदा दिइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिनुभयो । मंगलबार नगरपालिकाले एक सार्वजनिक सूचना जारी गर�. . .
भोजपुर । सङ्घीय सरकारको घुम्नै पर्ने एक सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्गलाई टेम्केमैयुङ गाउँपालिकाले योग, ध्यान र तपोभूमिका रूपमा विकास गर्ने लक्ष्यले लिएको छ । पूर्वीतर्फको एकमात्र सुन्दर र शान्त क्षेत्र रहेकाले यसलाई तपोभूमिका रूपमा विकास गर्ने गाउँपालिकाले लक्ष्य लिएको हो । . . .
काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा प्रदेश सरकारहरुले रु एक खर्ब १७ करोड बराबर रकम खर्च गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार सो अवधिमा प्रदेश सरकारले स्रोत परिचालन रु एक खर्ब ६१ अर्ब ७७ करोड गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसका आधारमा सङ्घीय सरकारले वित्तीय समानी�. . .
विराटनगर । अत्यधिक गर्मीका कारण विराटनगरका विद्यालय तीनदिनका लागि बन्द गरिएको छ । विद्यालयमा विद्यार्थी पुगेर पढ्न नसक्ने अवस्था आएको अभिभावकको गुनासोपछि महानगरपालिकाले तीनदिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो । विराटनगरका प्रमुख प्रशासकिय अधिकृत रामप्रसाद ढुंगेलका अनुसार यदि वर्षा भएर पठनप. . .
इन्दु साह विराटनगर । अर्काको घरमा काम गरेर परिवार पाल्दै आएकी सुनसरी भोक्रा नरसिंह गाउँपालिका–७ निवासी ३० वर्षीया महिला आफ्नै श्रीमान्को कुटपिटबाट गम्भीर घाईते भएपछि कोशी अस्पतालमा उपचारत छिन् । उनलाई गत जेठ ४ गते छिमेकीले अस्पताल भर्ना गरेका हुन् । गम्भीर घाईते भएकी उनको अनुहारको हड्डी भाँचिएको. . .
इन्दु साह विराटनगर । मौसम पूर्वानुमानमा यो वर्ष अघिल्ला वर्षभन्दा अधिक वर्षा र अधिक गर्मीको संभावना औंल्याइएको छ । यसका लागि तयारी विराटनगर महानगरपालिकाले तयारीका काम सुरु गरेको छ । वर्षापछिको बाढी र डुबानबाट विराटनगर त्यसैपनि प्रत्येक वर्ष नै आक्रान्त हुँदै आएको छ । अपवाद बाहेक यहाँको डुबान पीडा ह�. . .
विराटनगर । विराटनगरमा लामो समयदेखी फोटोग्राफरको काम गर्दै आएका एक पुराना फोटोग्राफर नविन खनालको दुर्घटनामा परि मृत्यु भएको छ । विराटनगर ५ मुनालपथ स्थित लामो समयदेखी फोटो स्टुडियो संचालन गर्दै आएका ४२ वर्षीय खनाल मोटरसाईकल दुर्घटनामा परि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । मोरङ प्रहर�. . .
काठमाडौं । नेपालमा महंगी दर १.६३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष (आव) २०८१/८२ को पहिलो १० महिनाको आर्थिक तथा वित्तीय स्थिति अनुसार गत आवको सोहि अवधिको तुलनामा चालु आर्थिक महँगी दर घटेको पाइएको हो । राष्ट्र बैंकले सावर्जनिक गरेको तथ्यांक अनुसार वैशाख मसान्तस�. . .
विराटनगर । संघीय सरकार अन्तर सरकारी वित्तीय हस्तान्तरण अन्तर्गत विराटनगर महानगरपालिकाले एक अर्ब १७ करोड ६८ लाख रुपैँया बजेट प्राप्त गर्ने भएको छ । आर्थिक वर्ष २०८२÷२०८३ का लागि संघीय सरकारमार्फत प्राप्त हुने अन्तर सरकारी वित्तीय हस्तान्तरणमा महानगरपालिकाले प्राप्त गरेको बजेट हो । विराटनगर महानगर�. . .
काठमाडौँ । नेपालमा सरदर मितिभन्दा १५ दिन अघि अर्थात यही जेठ १५ गते मनसुन कोशी प्रदेश भित्रिएको थियो । तर मनसुन कोशी प्रदेशबाटै पूर्वी एसिया फर्किएको छ । पूर्वी एसिया क्षेत्रमा बलियो न्यूनचापीय क्षेत्र बनेकाले मनसुनी वायु नेपालको कोशीबाट उता सोहोरिएको मौसमविद् बताउँछन् । जल तथा मौसम विज्ञान विभाग, म. . .
–कसैको प्रभावमा परेर निर्मलाको घटनाबार सत्य तथ्यसहित टुंगोमा नपुगेको हो । –हालसम्मका सबै गृहमन्त्रीले निर्मलाको नाम र उक्त घट्ना प्रकरणबारे बोल्न र प्रतिवद्धता जनाउन छाडेनन् । तर कुर्सी सम्हालेपछि सबै विर्सिए । –कुनै दिन न्याय पाइन्छ भन्ने आशा चाहीं छ तर न्यायको प्रक्रियालाई अवरुद्ध पार्नु हुँदै. . .