विशेष

ईन्टरनेटमा पहुँचसँगै मोरङमा साइबर अपराधका घटना बढ्दो

इन्दु साह विराटनगर । विराटनगरमा पछिल्लो समय ईन्टरनेट प्रयोगकर्ता सङ्ख्या बढ्दो छ । महानगरका घरैपिच्छे ईन्टरनेट प्रयोगकर्ता छन् । ईन्टरनेट प्रयोग गर्दा यसको फाईदा र बेफाईदा दुवै पक्ष हुन्छ । यदि यसको प्रयोगकर्ताले सदुपयोग गरे फाइदा र दुरुययोग गरे हानि पु¥याईरहेको छ । मानव जिवनको दैनिकीमा ईन्टरनेट�. . .


विराटनगर महानगरद्वारा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

विराटनगर । कोशी प्रदेशको एक मात्रै महानगरपालिका विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि झण्डै साढे ३ अर्ब रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । सोमबार बसेको १४ औं नगरसभामा उपमेयर शिल्पा निराला कार्कीले भौतिक पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य, सामाजिकलगायतका क्षेत्रलाई प्राथम�. . .


विराटनगरमा हिंसा पीडित महिलालाई न्यायसँगै बिउपूँजीसहित पुर्नस्थापना

विराटनगर । विराटनगर महानगरपालिकाले घरेलु हिंसामा परेका महिलाहरुको आर्थिक आयआर्जन उकास्न बिउपूँजी अनुदान कार्यक्रममार्फत पुर्नस्थापनामा सहयोग गर्दै आएको छ । महानरभित्रकाका महिलामाथि हुनसक्ने घरेलुलाई न्युनीकरण गर्नका लागि न्यायसँगै आयमा पहुँच बढाउने कार्यक्रम अगाडी बढाइएको हो । महानगरले न्य�. . .


विराटनगरले ल्यायो बजेट, चालुमा बिनियोजनको ६४ प्रतिशत खर्च

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँको बजेट सार्वजानिक गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को बिनियोजन विधेयक महानगरको चौधौं नगरसभामा उपप्रमुख शिल्पा निराला कार्कीले सोमबार प्रस्तुत गरेकी हुन् । महानगरपालिकाले चालु आर्थिक वर्षका लागि ३ अर्ब �. . .


टेक बहादुर कार्की र बिबिन्द्र नेम्वाङ जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विरानगरले इलाका प्रहरी कार्यालय इटहरी, सुनसरीका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की र कोशी प्रदेश प्रहरी कार्यालय विराटनर प्रादेशिक अनुसन्धान समुह (PIT) मा कार्यरत प्रहरी निरीक्षक बिबिन्द्र नेम्वाङलाई जेष्ठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भई पुरस्कृत भएक. . .


विराटनगरको बजेट तीन अर्ब ४९ करोड

विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ४९ करोड ९८ लाख ८६ हजार रुपैयाँ बिनियोजन विधेयक प्रस्तुत गरेको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीले आगामी आर्थिक वर्ष २०८१/२०८२ का लागि चालू खर्च, पूँजीगत खर्च र वित्तीय व्यवस्थाको रकम समेत गरि बजेट प्रस्तुत गरेकी हुन् । महानग�. . .


भारतमा सुत्केरी विदामा ब्यापक संशोधन, अब महिलालाई १८० दिन विदा

भारतको केन्द्र सरकारले मातृत्व बिदा (सुत्केरी) सम्बन्धी नियममा ठूलो संशोधन गरेको छ । नियममा संशोधनपछि अब सरोगेट र पास्टर आमा दुवैले १८० दिनसम्म बिदा पाउनेछन् । रिपोर्टका अनुसार नयाँ नियमहरू केन्द्र सरकारद्वारा अधिसूचित गरिएको छ । बुबालाई पनि १५ दिन बिदा पाउने अधिकार हुनेछ । केन्द्र सरकारले सुत्केर. . .


विराटनगरमा क्रिकेट रंगशाला : राष्ट्रिय गौरव घोषणा गरेर एक करोड बजेट !

विराटनगर । सरकारले गत कार्तिकमा देशका तीनवटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको आयोजनामा राखेर निर्माण गर्ने निर्णय गरेको थियो । मूलपानी मैदान (तल्लो) मोरङको बैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनका गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला थिए । सरकारले यो निर्णय गरेसँगै ध�. . .


भर्ना सकिएको तीन महिनामा समेत विराटनगरले बनाएन निःशुल्क छात्रवृत्ति कार्यविधी

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले अनिवार्य तथा निःशुल्क शिक्षा ऐन तथा नियमावली अनुसारको कार्यविधी बनाउन ढिलाई गर्दा विद्यालयबाट विद्यार्थीले पाउनुपर्ने सुविधाबाट बन्चित भएका छन् । सरकारको घोषित कार्यक्रम अनुसार विद्यालयहरुले आफ्ना विद्यार्थीमध्ये १० प्रतिशतले पाउने छात्रवृत्तिल�. . .


प्रेमिका भेटनै नपाई पैसा गायब भएपछि…

इन्दु साह विराटनगर । सामाजिक सञ्जालमा जोडिएकी किशोरीसँग चिनजान र विवाह गराई दिने भन्दै लमीको काम गरेर एक युवकलाई तीनलाख ५० हजार रुपैँया ठगी गरिएको छ । ठगीमा परेका ३० वर्षीय युवकले मन पराएका युवतीसँग विवाह गराउन पहल गर्ने भन्दै लमी बनेकी महिलाले तीन लाख ५० हजार रुपैँया ठगी गरेकी हुन् । प्रेमिकाका लागि �. . .


घाईते बालकको विराट नर्सिङमा निःशुल्क उपचार

विराटनगर । विराट नर्सिङ होमले एकजना बालकको निःशुल्क उपचार गरिरहेको छ । गत जेठ ५ गते भर्ना गरिएका बालकका अभिभावकसँग पैसा अभाव भएपछि विराट नर्सिङ होमले उपचारलाई प्राथमिकतामा राखेर सेवा दिइएको हो । भारतीय नागरिक सबिरन खातुनले आफ्ना १२ वर्षीया छोरा कलामलाई टाउकोमा गम्भीर चोट भएको अवस्थामा अस्पताल ल्या�. . .


भर्चुअल व्याटल अफ द व्याण्डसको उपाधि विराटनगरको सर्कल अफ फिप्तस व्याण्डलाई

विराटनगर । विराटनगरको सर्कल अफ फिप्तस व्याण्डले भर्चुअल व्याटल अफ द व्याण्डसको उपाधि जितेको छ। भर्चुअल माध्यमबाट विश्वमा नै पहिलोपटक आयोजना भएको उक्त प्रतियोगिताको उपाधि विराटनगरको व्याण्डले जितेको हो। त्यसैगरी द आफ्टर म्याथ द्वितीय र तृतीय डाइसेक्टेड सोल्ज भएको छ। प्रतियोगिताको विजेताले �. . .