व्यक्ति

फुटबलमा अघि बढ्दै ‘मौसम’

महेन्द्रनगर । सात वर्षअघि अध्ययनका लागि सुदूरपश्चिमको पहाडी जिल्ला बझाङको तमैलबाट १३ वर्षीय मौसम रोकाया महेन्द्रनगर झरे । सामान्य पारिवारिक अवस्थाकाबीच मामा सञ्जय खड्काको संरक्षणमा महेन्द्रनगरमा अध्ययनसँगै फुटबल खेल्न थालेका रोकायाले नामजस्तै खेल जीवनमा निकै परिवर्तन ल्याएका छन् । धनगढीमा के�. . .


नेपाली कांग्रेसको सभापतिमा विजयी प्रधानमन्त्री देउवाको जीवनी

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेपाली राजनीतिमा छ दशकदेखि निरन्तर क्रियाशील व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ । प्रधानमन्त्री देउवा मङ्गलबार सम्पन्न पार्टीको १४औँ महाधिवेशनअन्तर्गतको पुनः मतदानबाट पार्टी सभापतिमा पुनः निर्वाचित हुनुभएको छ । उहाँले न�. . .


राजनीति गर्दा लागेको ऋण तिर्न अकबरे खेती

गण्डकी । दिनहुँजसो राजनीतिक कर्ममा समय बिताउने गर्नुभएको गण्डकी गाउँपालिका–४, फुजेलका जीतबहादुर भट्टको दैनिक अहिले फेरिएको छ । सधैँ बिहान उठ्ने बित्तिकै गाउँमा सभा, सम्मेलन, बैठक र भेलामा दौडिने गर्नुभएका उहाँ आजभोलि ती सबै काम छोडेर घर नजिकै सुरु गर्नुभएको अकबरे खुर्सानीको खेती गरेको ठाउँमा पुग्�. . .


जीवनबहादुर शाहीको जीवन यात्रा : पाइलटदेखि मुख्यमन्त्रीसम्म

राजन रावत/गाेरखापत्र हुम्ला । मान्यजनले डाक्टर, इन्जिनियर र पाइलट बनोस् भनेर आर्शिवाद दिने चलन नेपाली समाज अहिले पनि छ । यसैबीच, कर्णाली प्रदेशले यस्तै आर्शिवाद पाएर विमान पाइलट भएर विमान उडाउने जिम्मा लिइसक्नुभएका व्यक्ति मुख्यमन्त्री हुनुभएको छ । विमानdf उडाउन भर्दै आउनुभएका जीवनबहादुर शाहीलाई कर. . .


मुख्यमन्त्री पाण्डेको जीवन यात्रा

मुरारी अधिकारी/गाेरखापत्र धादिङ । मुख्य मन्त्री राजेन्द्रप्रसाद पाण्डेको जन्म धादिङको गजुरी गाउँपालिका वडा नं. २ मा भएको हो । एमालेका तर्फबाट धादिङ क्षेत्र १ (क) बाट विजयी पाण्डे एमाले विभाजनपछि नेकपा (एकीकृत समाजवादी) को वाग्मती प्रदेश संसदीय दलको नेता हुनुहुन्छ । २०२९ सालमा एसएलसी उत्तीर्ण गरेपछि र. . .


लेटाङ र बेलबारीका नौ पसलमा अनुगमन

विराटनगर । मोरङको बेलबारी र लेटाङका नौवटा पसलमा अनुगमन गरेर उपभोग्य अवधी सकिएका खाद्य सामाग्री नष्ट गरिएको छ । उपभोग्य अबधि सकिएका खाद्य वस्तु सब्जि मसला, सोयाबिन दाना, बियर, विस्कुट, चकलेट, चोकोफन चकलेट, कुरकुरे, लेज, पतञ्जली घ्यू, पापड, हर्लिक्स, सुजी, भुजिया जस्ता सामाग्री बिक्रीका लागि पसलमा राखिएको अ. . .


केचनाकेवल देखि सगरमाथा आधार शिविर सम्म एकल साइकल यात्रा आँट्ने `एभरेष्ट बाबु´

विराटनगर प्रशिक्षार्थी पत्रकार/ आकृति रानी फुयल आज हामि त्यस्ता ब्यक्तिका बारेमा लेख्दै छौं जसले नेपालका ७७ वटै जिल्लामा आफ्नो साइकल यात्रा सफलतापुर्वक पुरा गरेका छन् , हो आज हामि झापा चन्द्रगढि निवासि `एभरेष्ट बाबु´का नामले परिचित तिनै नेपाल साइकल यात्री तेज प्रसा�. . .


मिलले दिलाउँछ श्रीमतीको सम्झना

एन्जु शिवाकोटी बन्द गरिएको सटरलाइ भावुक हँुदै एक बृद्ध एकतमासले हेरिरहेका छन् । बन्द सटरको छेउमा लेखिएको थियो–मिलको सम्पूर्ण सामान बिक्रीमा छ । बृद्ध हुन्, रामगिलास साह । विराटनगर ठाकुरवाडी रोडमा रहेका त्यो सटर उनकै रहेछ । सटर पछाडीको घर अनि सटर भित्रकोे मिलका सामानहरु पनि उनकै रहेछ । बिक्रीमा रहेको. . .


विराटनगरमा स्व.महेन्द्र गोल्छाको सम्झना र समर्पण

विराटनगर । उद्योग संगठनका पूर्व अध्यक्ष्ँ स्व. महेन्द्र गोल्छाको ११ औं वार्षिक स्मृतिमा उद्योग संगठन मोरङले स्मरण गरेको छ । संगठनको हाता भित्र अवस्थित स्व. गोल्छाको शालिकमा उद्योग संगठन, मोरंङका अध्यक्ष भीम घिमिरे, पूर्व अध्यक्ष्ँ सुशिल धनावत, दिनेश गोल्छालगायत पदाधिकारी एवं संगठनका कार्यकरिणि समि�. . .


विराटनगरको बिके.एम.मसला उद्योगका सञ्चालकलाई दुईलाख जरिवाना

विराटनगर । वाणिज्य तथा उपभोक्ता संरक्षण हित कार्यालय विराटनगरले विराटनगर–१० शान्ति टोल स्थित बिके.एम मसला उद्योगलाई २ लाख रुपैया जरिवाना तोकेको छ । मसलाको मूल्य अध्याधिक बृद्धि गरेको गुनासो आएपछि अनुगमन गर्दा ४ सय ५० रुपैया प्रति किलो पर्ने गरम मसलाको मूल्य १ हजार २ सय रुपैयामा वबक्री भईरहेको पाइएप�. . .


सामाजिक सेवामा क्रियाशिल धाडेवा

करिब ४ दशक भन्दा पनि लामो समय देखि सामाजिक तथा राजनीतिक क्षेत्रमा संलग्न रहेका दिलीप धाडेवाको जन्म वि.सं २०२१ साल बिराटनगरमा भएको हो । भारतको जयपुरमा आफ्नो शिक्षा सकाइ धाडेवा स्वदेश फर्की आफ्नै समाजको लागि केही गर्ने र समाज परिवर्तन गर्ने निधो गरे । उनी बताउँछन्–मेरा पूर्वजहरु सबै सामाजिक कामहरूम�. . .


महानायक राजेश हमाल : दलित शब्द होइन, व्यवहार र आचरण परिवर्तन गरौँ

सुर्खेतमा फिल्म सुटिङको क्रममा म सुर्खेत पुगेको थिएँ । सुटिङ हुनुभन्दाअघि म गाउँको एउटा सामान्य घरभित्र बसेको थिएँ । म बसेको ठउँमा थुप्रै मानिसहरु आएर झुम्मिनुभयो । कतिले कुरा गर्नुभयो, कतिले फोटो खिच्नुभयो र फर्कनुभयो । तर, मेरो ध्यानचाहिँ एउटा व्यक्तिमा थियो । ती व्यक्ति लामो समयदेखि ढोकाको संघार. . .