व्यक्ति

समाज परिवर्तनको लागि सुरुवात मबाट

साहित्यमा आफुलाई खोज्दै सरिता

नेपाली माटोमा माक्र्सवादको जग राख्ने नेता पुष्पलाल

विराटनगर । मार्क्सवादी दृष्टिकोणलाई नेपाली माटो र नेपाली समाजको आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक विश्लेषण गरी गणतन्त्रको जग राख्ने दूरदर्शी नेताको रूपमा पुष्पलाल श्रेष्ठलाई लिइन्छ । पुष्पलालले अन्तर्राष्ट्रिय कम्युनिस्ट घोषणापत्रलाई नेपालीमा अनुवाद र नेपाली कम्युनिस्ट पार्टीको घोषणा. . .


सेनाको पेन्सन : कान्छीलाई जेठी

विराटनगर । नेपाली सेनाबाट निवृत्तिभरण (राजीनामा) बुझेका मोरङ ग्रामथान गाउँपालिका–५ तेतरियाका दिनेशकुमार विश्वासले पेन्सनपट्टामा कान्छी श्रीमतीलाई जेठी कायम गराउन भ्याए । श्री दि फेमश महेन्द्र दल गणमा कार्यरत रहँदा २०७२ ताका उनले सुटुक्क कान्छी ल्याएका थिए । उनको सैनिक ब्याच नम्बर १७९०५६ थियो । ज�. . .


‘जीवन सहज थिएन, जब मैले पढ्न सुरु गरे’ : चेतनाथ पोखरेल

एन्जु शिवाकोटी विराटनगर । भनिन्छ आत्माबल भए विश्व जित्न सकिन्छ । वास्तवमा आत्माबलसँगै कठोर मेहनत गरेमा मात्र सफलता प्राप्त गर्न सकिन्छ । सफलता प्राप्त गर्नु शारीरिक रुपमा कमजोर भएका मानिसहरुको लागि अझै चुनौतिको विषय हो । जीवनका हरेक चुनौतिलाई पार गर्दै ५३ बर्ष पुगेका चेतनाथ पोखरेल शारीरिक अपाङ्ग�. . .


समाज परिवर्तनका लागि उदाहरण स्वेता

एन्जु शिवाकोटी विराटनगर । धेरै नेपाली युवाहरु ठुलो सपना बोकेर विदेश पढ्न जान्छन् । त्यहाँको सुविधा र जीवन शैलीले मोहीत भएर नेपालमा फर्केर केही गर्ने भन्दा पनि उतै काम गर्ने गर्दछन् । विस्तारै नेपालको जीवनशैली मनपर्न छाड्छ र उतै बस्न रुचाउछन् । कतिपय युवाहरु पढाइ गर्न भन्दा पनि पढाइको बहानामा काम गर्�. . .


कविता : ह्याप्पी बर्थ डे – भुवन कुमार वाग्ले

ह्याप्पी बर्थ डे डियर मेनी मेनी ह्याप्पी रिटर्न्स अफ दि डे मे लर्ड शिव सावर व्लेसिङ्स ओभर यु, तिमी ती नाजुक वेलुनहरूमा आशाको हावा फूक, दिमागका क्लेश कागजको चुच्चे टोपीले छोप, डढेलो लगाउने ठिक्क परेका मैनवत्तीहरु निभाउ भाग्यको दौडले तिम्रा भागमा पारेको तिम्रो खुशीको केकको थुप्रो काटेर वांड । म पनि त�. . .


विराटनगरका सडकमा फोहोर बहाकका पीडा : रोग र भोकसँग पौँठेजोरी

एन्जु शिवाकोटी विराटनगर । असारको हिलाम्य सडक, विराटनगर शनिमन्दिर छेउको बाटोमा एउटा दृश्य देखें । हुन त मैले यो दृश्य पहिलो पटक देखेको भने होइन । दृश्यमा एकजना व्यक्ति सडक पेटीमा बसेको देखिन्छन् । हातमा एउटा पानीको बोतल छ, नजिकै खाली बोतलले आधा भरिएको बोरा । सडकमा फालिएका बोतल संकलन गरिएको हुनुपर्छ । �. . .


My Story : साधारण लेवरदेखि कलेजको संचालकसम्मको कथा यसरी सुनाए पोखरेलले !

ओबी मिडिया प्रालिले आफ्नो युटुब म्यागजिनको लागि कार्यक्रम “माइ स्टोरी” लिएर आएको छ । उक्त कार्यक्रममा बिभिन्न क्षेत्रका मानिसहरुलाई बोलाएर उनीहरुको जीवन कथा सुनाउने गरिन्छ । शिक्षाविद भेषराज पोखरेलले यसरी सुनाए आफ्नो कथा : https://www.youtube.com/watch?v=AZeZ-bOYKRU&feature=youtu.be&fbclid=IwAR3ibe0bwCpGekyh7CTjDJR9m3-odApVS55tCVXqGnlAqG7-lEpnjXhobRk. . .


गरिखानेको कथा : बिराटनगरमा साइकल रिपेरिंग पसल गरेर सन्तानलाई इन्जीनियर बनाए प्रदीपले

प्रेम पारख बिराटनगर असोज १४ , उनको नाम प्रदिप भगत हो। उनि २०३५ साल देखि बिराटनगरमा काम गर्दै आएका छन् । उनि १२ बर्षको कलिलो उमेरदेखि आफ्नो दाइको पसलमा काम गर्थे र काम सिक्थे । दाइको पसलमा काम गर्दै जाँदा साइकल सम्बन्धी सम्पूर्ण कामहरु सिकेर उनले आफै आफ्नो साइकल रिपेरिंग पसल संचालन गर्दै आएका छन् । २१ . . .


अर्पणको गिनीज वर्ल्ड रेकर्ड स्टोरी

कुराकानी सुरु गर्नभन्दा अगाडी उनले हामीलाई सहज होस् भनेर उनका भिडियोहरु देखाए । उनले गिनिज वर्ल्ड रेकर्ड राख्न प्रयास गरेका भिडियोहरु हिमशिखर टेलिभिजनले खिचिदिएको रहेछ । त्यहाँ उनले टेवलमा राखिएका ४२ वटा वस्तुहरुलाई एकपटक हेरेर पुन मिसाएपछि पहिला जहाँ जुन अवस्थामा थिए त्यहिँ दुरुस्तै राखेका रहेछ�. . .


आयुस रिमाल: फ्रम नो वान टु युट्युब सेन्सेसन

आयुस रिमाल पछिल्लो पुस्ताका चर्चित युट्युव सेन्सेसन हुन् । छयालिस हजार भन्दा बढि सस्क्राईवर भएको उनको युट्युब च्यानलमा लाखौको भ्यु दोहोरिने गरेको छ । समसामयिक बिषयहरुलाई समातेर उनले बनाउने भिडियोहरुमा 'कमेडी अफ म्यानर' भेट्टाउन सकिन्छ ।हाल अमेरिकामा बस्ने उनि केहि समयदेखि नेपालमा छन् । उनै आयुस सँ�. . .