विराटनगर । नोबेल मेडिकल कलेज एण्ड टिचिङ्ग अस्पताल विराटनगरमा अध्ययनरत विद्यार्थीसँग कलेज प्रशासनले जरिवानाका नाममा रकम असुल्ने ‘बार्गेनिङ’ सुरु गरेको छ । कोरोना संक्रमणको सन्त्रास सामान्य बन्दै गएपछि कलेजको सम्पर्कमा आएका विद्यार्थीसँग प्रशासनले समयमै शुल्क नबुझाएको नाममा जरिवाना असुल्न थाले�. . .
रबिन्द्र बराल विराटनगर । मोरङका दक्षिणवर्ती ६ वटा स्थानीय तहले आगामी सोमबारदेखि विद्यालय खोल्ने तयारी गरेका छन् । लामो समयदेखि बन्द विद्यालयमा आगामी १५ मंसिरबाट पठनपाठन सुचारु गर्ने तयारी गरेका हुन् । संक्रमणको जोखिम कम भएकाले सतर्कतासहित विद्यालय खोल्न ६ वटा पालिकाप्रमुखहरुको भेलाले निर्णय गर�. . .
विराटनगर । प्रदेश १ सरकार अन्र्तगतको मनमोहन प्राविधिक विश्वविद्यालय र करुणा फाउण्डेसनवीच सीप मुलक तालिम तथा श्रोत केन्द्र सञ्चालनका लागि सम्झौता गरिएको छ । विश्वविद्यालय अन्र्तगतको विराटनगर १४ मा रहेको विराट क्याम्पसको भवनमा विभिन्न सीप मुलक तालिम सञ्चालन गर्न ५ बर्षका लागि सम्झौता गरिएको हो । प. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको बताउनुभएको छ । उहाँले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गर्नुभयो । सामाजिक विकास मन्त्रालयद्धारा आज आयोजित नेपाली भाषा ः चुनौति र समाधान विषयक अनलाईन कार्यक्रममा मन्त्री घिमि�. . .
विराटनगर । ठगी आरोपमा पक्राउ परका डाइनामिक एजुकेशन कम्प्लेक्स विराटनगरका सञ्चालक ३२ वर्षिय प्रमोद स्वर्णकार सोनीलाई जिल्ला अदालतले धरौटिमा छोडन आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायधीश शिशिरराज ढकालको इजालशले सोनीलाई दुई लाख रूपैयामा धरौटि आदेश गरेको हो । सोनीले अस्टे«लियामा अध्ययनसँगै आकर्�. . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन बीच सम्झौता भएको हो । विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद�. . .
विराटनगर । विराटनगर १० मा रहेको अर्किड कलेजद्धारा सामाजिक दायित्व बहन गर्दै एक आर्थिक विपन्न तथा अपाङगता भएका एक परिवारका सदस्यलाई निशुल्क पढाउने भएको छ । [caption id="attachment_126211" align="alignnone" width="756"] अर्किड कलेजले दिपक दर्नालकी छोरी दिव्या दर्नाललाई निशुल्क पढाउने भएपछि कलेजमा भर्ना गर्न ल्याउदै ।तस्वीर ः प्रेम देवान[. . .
विराटनगर । आगामी असोज २५ गतेदेखी संचालन गर्ने तय भएको कक्षा ११ को परीक्षा स्थगित भएपछि संस्थागत विद्यालयका सञ्चालक तथा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरु रुष्ट बनेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यार्थीलाई परीक्षामा सामेल गराउने तयारी गरिरहेका संस्थागत तथा सामुदायिक विद्यालय�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा स्थगित गरेको छ । यस अगाडी असोज २५ गतेदेखि सञ्चालन गर्नेगरि परीक्षातालिका सार्वजानिक भईसकेको थियो । महानगरपालिकाको परीक्षा सञ्चालन समन्वय समितिको मंगलबार बसेको बैठकले अर्को सुचना जारी नहुँदासम्म परीक्षा स्थगित गरिएको निर्णय गरेको हो । विराट. . .
विराटनगर । विराटनगरस्थित कोवास कलेजले कक्षा ११ मा यस शैक्षिक सत्र २०७७ मा नयाँ भर्ना हुन चाहने चारसय जना विद्यार्थी छात्रवृति दिने भएको छ । कलेज व्यवस्थापन समितिको निर्णय अनुसार यस शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना हुने १ सय जना विद्यार्थीलाई पूर्ण र ३ सय जना विद्यार्थीलाई आंशिक छात्रवृति दिने भए. . .
विराटनगर । विराटनगरका चारजना युवाले अनलाइन शैक्षिक परामर्श केन्द्र सञ्चालनमा ल्याएका छन् । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि ‘हायर स्टडी प्लान’ नामक अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएका हुन् । विद्यार्थीहरुले आफूले पढ्न चाहेको विषय, कलेज, विश्वविद्यालयको बारेमा अनलाइनमार्फत नै जानकारी . . .
प्रेम देवान विराटनगर । कोरोना कहरका कारण ६ महिनादेखी बन्द भएका विराटनगरका कलेजहरुले अनलाइन माध्यमद्धारा भर्ना अभियान सुरु गरेका छन् । कतिपय कलेजले भने पढाई नै सुरु गरिसेको छन् । कोरोना भाइरस कोभिड १९ को उच्च जोखिम तथा नियन्त्रणको लागी गत चैत्र ११ गतेदेखी मुलुकभर सरकारले लकडाउन गरेको थियो । यसै अनुर�. . .