विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रविधिको विकाससँगै नेपाली शब्दावलीहरु हराउँदै गएको बताउनुभएको छ । उहाँले नेपाली शब्दावली लोप हुनेतर्फ चिन्ता व्यक्त गर्नुभयो । सामाजिक विकास मन्त्रालयद्धारा आज आयोजित नेपाली भाषा ः चुनौति र समाधान विषयक अनलाईन कार्यक्रममा मन्त्री घिमि�. . .
विराटनगर । ठगी आरोपमा पक्राउ परका डाइनामिक एजुकेशन कम्प्लेक्स विराटनगरका सञ्चालक ३२ वर्षिय प्रमोद स्वर्णकार सोनीलाई जिल्ला अदालतले धरौटिमा छोडन आदेश दिएको छ । जिल्ला अदालत मोरङका न्यायधीश शिशिरराज ढकालको इजालशले सोनीलाई दुई लाख रूपैयामा धरौटि आदेश गरेको हो । सोनीले अस्टे«लियामा अध्ययनसँगै आकर्�. . .
विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालय र राष्ट्रिय अनुसन्धान परिषद्बीच सम्झौता भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयको सक्रियतामा विश्वविद्यालयका प्रमुख डा.सुवास श्री पोखरेल र परिषद्का अध्यक्ष डा. महावीर पुन बीच सम्झौता भएको हो । विश्वविद्यालयलाई अनुसन्धान केन्द्रका रुपमा विकास गर्ने उद�. . .
विराटनगर । विराटनगर १० मा रहेको अर्किड कलेजद्धारा सामाजिक दायित्व बहन गर्दै एक आर्थिक विपन्न तथा अपाङगता भएका एक परिवारका सदस्यलाई निशुल्क पढाउने भएको छ । [caption id="attachment_126211" align="alignnone" width="756"] अर्किड कलेजले दिपक दर्नालकी छोरी दिव्या दर्नाललाई निशुल्क पढाउने भएपछि कलेजमा भर्ना गर्न ल्याउदै ।तस्वीर ः प्रेम देवान[. . .
विराटनगर । आगामी असोज २५ गतेदेखी संचालन गर्ने तय भएको कक्षा ११ को परीक्षा स्थगित भएपछि संस्थागत विद्यालयका सञ्चालक तथा सामुदायिक विद्यालयका प्रध्यानाध्यापकहरु रुष्ट बनेका छन् । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर विद्यार्थीलाई परीक्षामा सामेल गराउने तयारी गरिरहेका संस्थागत तथा सामुदायिक विद्यालय�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा स्थगित गरेको छ । यस अगाडी असोज २५ गतेदेखि सञ्चालन गर्नेगरि परीक्षातालिका सार्वजानिक भईसकेको थियो । महानगरपालिकाको परीक्षा सञ्चालन समन्वय समितिको मंगलबार बसेको बैठकले अर्को सुचना जारी नहुँदासम्म परीक्षा स्थगित गरिएको निर्णय गरेको हो । विराट. . .
विराटनगर । विराटनगरस्थित कोवास कलेजले कक्षा ११ मा यस शैक्षिक सत्र २०७७ मा नयाँ भर्ना हुन चाहने चारसय जना विद्यार्थी छात्रवृति दिने भएको छ । कलेज व्यवस्थापन समितिको निर्णय अनुसार यस शैक्षिक सत्रका लागि कक्षा ११ मा भर्ना हुने १ सय जना विद्यार्थीलाई पूर्ण र ३ सय जना विद्यार्थीलाई आंशिक छात्रवृति दिने भए. . .
विराटनगर । विराटनगरका चारजना युवाले अनलाइन शैक्षिक परामर्श केन्द्र सञ्चालनमा ल्याएका छन् । उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीका लागि ‘हायर स्टडी प्लान’ नामक अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याएका हुन् । विद्यार्थीहरुले आफूले पढ्न चाहेको विषय, कलेज, विश्वविद्यालयको बारेमा अनलाइनमार्फत नै जानकारी . . .
प्रेम देवान विराटनगर । कोरोना कहरका कारण ६ महिनादेखी बन्द भएका विराटनगरका कलेजहरुले अनलाइन माध्यमद्धारा भर्ना अभियान सुरु गरेका छन् । कतिपय कलेजले भने पढाई नै सुरु गरिसेको छन् । कोरोना भाइरस कोभिड १९ को उच्च जोखिम तथा नियन्त्रणको लागी गत चैत्र ११ गतेदेखी मुलुकभर सरकारले लकडाउन गरेको थियो । यसै अनुर�. . .
विराटनगर । विराटनगरमा रहेको मेरिल्याण्ड कलेज यसपटक पुन मुलुकभरका कलेजमध्ये उत्कृष्ट १० भित्र पर्न सफल भएको छ । काठमान्डौमा रहेको केन्द्रबिन्दु मिडिया नेटवर्कले उत्तीर्ण प्रतिशत, भौतिक सुविधा, व्यवस्थापन प्रणाली र विद्यार्थी संख्याको आधारमा देशभरिका विभिन्न कलेजहरूको मूल्यांकन गर्दा मेरिल्याण्. . .
विराटनगर । सरकारले अधारभूत तह, कक्षा १ मा यसै शैक्षिकसत्र देखि नयाँ पाठयक्रम लागू गरेसँगै एकीकृत पाठ्यक्रम सम्बन्धमा जानकारी गराउन शिक्षक अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । प्याब्सन मोरङले सोमबार भर्चुअल माध्यमबाट शिक्षक अभिमुखीकरण कार्यक्रम राखेको हो । उक्त कार्यक्रमको सहजकिरण आठराई पब्लि�. . .
शैक्षिक संस्था र शिक्षकहरुको उपलब्धि विद्यार्थीहरुले गरेंका शैक्षिक उपलब्धि संग गासिएको हुन्छ | कुनै पनि सैक्षिक संस्थाबाट बोर्ड फर्स्ट वा प्रदेश फर्स्ट आएको छ भने त्यो संस्थामा पढने विद्यार्थीहरुहरु र शिक्षकहरुको मान इज्जतनै निकै सराहनीय हुन्छ | हुनत निकै राम्रो नतिजा ल्याउनको पछाडी शिक्षक, विद्य. . .