काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ, नेपाल (सिबिफिन) को अध्यक्षमा हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ सर्वसम्मत रूपमा चयन भएका छन् । निर्वतमान अध्यक्ष उपेन्द्र पौडेल नबिल बैंकको साधारण सभा पश्चात् सञ्चालक समितिबाट अलग भएसँगै अध्यक्ष पद रिक्त भएपछि श्रेष्ठलाई बाँकी कार्यकालका लाग�. . .
रामेछाप । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रामेछापमा १४ वटा राजनीतिक दल र ३ जना स्वतन्त्र गरी कुल १७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तीमध्ये एक जनामात्र महिला उम्मेदवार रहेकी छन् । जिल्ला निर्वाचन अधिकारी नारायण लामिछानेका अनुसार नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बा�. . .
स्वस्तिका भट्टराई विराटनगर । जेनजी आन्दोलनपछि पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारका ४ जना मन्त्रीले चुनावको माहोल तातिएसँगै राजीनामा दिएका छन् । अन्तरिम सरकारका मन्त्रीहरुको राजिनामासँगै मन्त्रिमण्डल ११ जनामा सिमित भएको छ । निष्पक्ष संसदीय निर्वाचन सम्पन्न गर्न�. . .
विराटनगर । विराटनगर जेसीजको ५२औँ निर्वाचन प्रक्रियाबाट चयन भएको वर्ष २०२६ का लागि नयाँ कार्यसमितिको शपथ तथा पदस्थापन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। ५३ वर्षको गौरवशाली इतिहास बोकेको मातृ शाखा विराटनगर जेसीजले आफ्नो पदस्थापना कार्यक्रम सफलताका साथ सम्पन्न गरेको हो। नवनिर्वाचित पदाधिकारीहरू . . .
काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको समसामयिक चित्रकला विभाग र बङ्गलादेश आर्टिस्ट ग्रुपको संयुक्त आयोजनामा ‘आर्ट फर पिस’ विषयक त्रिदेशीय अन्तर्राष्ट्रिय कला प्रदर्शनी काठमाडौंमा जारी छ । माघ ४ गते आइतबारदेखि सुरु भएको उक्त प्रदर्शनी माघ १० गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रद. . .
विराटनगर । आगामी फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मोरङका ६ निर्वाचन क्षेत्रबाट ११८ जनाले उमेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यतालिका अनुसार बुधबार उम्मेदवारविरुद्ध उजुरी दिन सकिने दिन हो । निर्वाचन माहौलले छोएसँगै जिल्लाभर सुरक्षाका लागि प्रहरी तैनाथी बढाइएको छ । मनोनयन दर्ता �. . .
सुर्खेत । कर्णालीमा १२ सिटका लागि १३८ जना चुनामी मैदानमा होमिएका छन् । ति मध्ये महिला उम्मेदवारको संख्या न्यून रहेको छ । ठुला राजनितिक दलहरुले प्रत्यक्षमा महिला उम्मेदवार चुनावमा उठाएका छैनन् । कर्णालीका जम्मा १ सय ३८ उम्मेदवारमा १२ जना मात्र महिला उम्मेदवार रहेका छन् । नेपाली कांग्रेसले दैलेख क�. . .
काठमाडौं । नासाकी वरिष्ठ अन्तरिक्ष यात्री सुनिता विलियम्सले २७ वर्ष लामो सेवापछि अवकाश लिएकी छन् । नासाका अनुसार उनी डिसेम्बर २७, २०२५ देखि औपचारिक रूपमा सेवानिवृत्त भएकी हुन् । तीनपटक अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा मिसन पूरा गरेकी विलियम्सले मानव अन्तरिक्ष उडानमा उल्लेखनीय कीर्त�. . .
काठमाडौं । नेपाल पर्यटन बोर्ड (एनटीबी) ले जनवरी २२ देखि २५ सम्म थाइल्याण्डको बैंककमा आयोजना हुने थाई अन्तर्राष्ट्रिय यात्रा मेला (टिआईटिएफ) २०२६ मा नेपालको पर्यटन प्रवद्र्धन गर्ने भएको छ । पर्यटन बोर्डका अनुसार, क्वीन सिरिकिट राष्ट्रिय सम्मेलन केन्द्रमा ११ वटा नेपाली ट्राभल तथा ट्रेकिङ कम्पनीहरू�. . .
काठमाडौं । जापानको एक अदालतले पूर्व प्रधानमन्त्री शिन्जो आबेको हत्या अभियोगमा दोषी ठहर गर्दै तेत्सुया यामागामीलाई आजीवन कारावासको सजाय सुनाएको छ । सन् २०२२ मा भएको उक्त घटनाले जापानसहित विश्व समुदायलाई स्तब्ध बनाएको थियो । ४५ वर्षीय यामागामीले चुनावी अभियानका क्रममा आबेमाथि गोली प्रहार गरेको स�. . .
बर्दिबास। आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महोत्तरीको उम्मेदवारी दर्तामा उल्लेख्य चाप देखिएको छ । चार लाख ३१ हजार २५२ मतदाता रहेको जिल्लामा प्रतिनिधिसभाका चार सिट भएपनि उम्मेदवार भने सिट संख्याको दश गुणाभन्दा बढी पुगेको छ । उम्मेदवारी दर्तामा देखिएको यो उत्साहले महोत्तरीको प्रतिनिधिसभा निर्�. . .
विराटनगर । लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको अधिकार र पहिचानका लागि समावेशी समाजवादी पार्टीले देशभरका छ निर्वाचन क्षेत्रमा उमेदवारी दर्ता गराएको छ । यो समुदायको संसदमा आधिकारिक प्रतिनिधित्वको रुपमा सुनिल बाबु पन्त संविधानसभा सदस्य बनेबाहेक अर्को व्यक्तिले संसद टेकेका छैनन् । त्यसपछि प्रतिन�. . .