सम्पूर्ण समाचार

विराटनगरका डा. रोशन खड्का चिकित्सक संघको उपाध्यक्ष

विराटनगर बैशाख २३,   नेपाल चिकित्सक संघको ताजा निर्वाचनले संगठनभित्रको शक्ति सन्तुलन स्पष्ट पार्दै नयाँ नेतृत्वको दिशा तय गरेको छ। विराटनगरका डा. रोशन खड्काले उपाध्यक्ष पदमा फराकिलो मतान्तरसहित विजयी हुँदै कोशी प्रदेश संयोजकको जिम्मेवारीसमेत आफ्नो काँधमा लिएका छन्। मंगलबार सम्पन्न मतगणनाको अन्त. . .


महासंघको एशोसियट्स कार्यकारिणी सदस्यतर्फ को-को भए विजयी ?

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको एशोसियट्सतर्फका कार्यकारिणी सदस्यमा १७ जना विजयी भएका छन् । कुल ३३ उम्मेदवारमध्ये धेरै भोट ल्याउने १७ जना निर्वाचित भएका हुन् । सबैभन्दा धेरै मत सचिन ढकाल १३९८ मत पाएका छन् । हेमन्त गोल्छा १२०२ मत, अम्बिका प्रसाद पौडेल ११९३ मत, उज्ज्वल कुमार श्रेष्ठ ११५६ मत, श�. . .


पठाओ नेपालको नेतृत्वबाट बाहिरिए अशीममान सिंह

काठमाडौं । पठाओ नेपालका प्रबन्ध निर्देशक अशिममान सिंह बस्न्यात कम्पनीको नेतृत्वबाट बाहिरिएका छन् । कम्पनीले सार्वजनिक गरेको विदाई सन्देशमार्फत उनले नेतृत्व छाडेको पुष्टि गरेको हो । सन् २०१८ मा नेपालमा प्रवेश गरेको पठाओलाई प्रारम्भिक चरणदेखि नै नेतृत्व गर्दै आएका सिंहले देशको मोबिलिटी क्षेत्रम�. . .


आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । हाल मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी र ब�. . .


नेपाल विद्यार्थी संघका अध्यक्ष दुजाङ शेर्पाले छाडे पद

काठमाडौं । दुजाङ शेर्पाले नेपाल विद्यार्थी संघ (नेविसंघ) का अध्यक्षका रुपमा आफ्नो कार्यकाल औपचारिक रूपमा समाप्त भएको घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै उनले आफ्नो कार्यकालका उपलब्धि र चुनौतीहरूबारे जानकारी पनि दिएका छन् । अध्यक्ष शेर्पाले पदबाट विदा भए पनि राष्ट्र, लोकतन्त्र र शिक्षाको पक. . .


स्थलमार्गबाट नेपाल आउने पर्यटक सवारी अब अनलाइनमै दर्ता

काठमाडौं । सरकारले भारतीय तथा तेस्रो मुलुकका पर्यटकलाई लक्षित गर्दै स्थलमार्गबाट नेपाल प्रवेश गर्ने सवारी साधनको दर्ता प्रक्रिया अनलाइनमार्फत सुरु गरेको छ। अर्थ मन्त्रालय मातहतको भन्सार विभागले विदेशी नम्बर प्लेटका सवारी साधनले अब अनलाइनबाटै विवरण भर्न र राजश्व तिर्न सक्ने प्रणाली सञ्चालनमा ल्�. . .


राष्ट्रपतिद्वारा दुवै सदनको बैठक आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते २ बजे बस्नेगरी बैठक आह्वान गरेका हुन् ।. . .


दलालले एउटै जग्गा दुइ पटक बेचे, पूर्जा बोकेर घर छोड्दैछन् कठकुप्पावासी

विराटनगर । विराटनगर–१४ का साहिद अलीसँग साविक जतुवा कठकुप्पा (हाल विराटनगर–१४ छाला फ्याक्ट्री) मा १० धुर जग्गाको पूर्जा छ । उनले २०६९ माघ १७ गते उक्त जग्गा आनन्द अर्यालमार्फत लिएका हुन् । अली जस्तै अर्की नोजाहा खातुनसँग पनि जग्गाको पूर्जा छ । त्यहाँ भएका धेरै स्थानीयसँग पूर्जा छ तर जग्गा भने छैन । आनन्द. . .


अप्रिलमा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिए

काठमाडौं । सन् २०२६ अप्रिलमा नेपालमा विदेशी पर्यटक आगमन अपेक्षाभन्दा कम देखिएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार उक्त महिनामा १ लाख ७ हजार ९३४ पर्यटक नेपाल भित्रिएका छन्, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा गिरावट हो। तथ्यांक हेर्दा सन् २०२५ को अप्रिलमा १ लाख १६ हजार ४९० पर�. . .


ओमानमाथि नेपालको सानदार जित

काठमाडौँ । आइसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदान कीर्तिपुरमा भएको खेलमा नेपालले ओमानमाथि ८१ रनको सानदार जित दर्ता गरेको छ। अलराउन्डर गुलशन झाको घातक बलिङ र ओपनर आसिफ शेखको उत्कृष्ट ब्याटिङको मद्दतले नेपालले ओमानलाई सहजै पराजित गरेको हो। नेपालले प्रस्तुत गरेको २५७ रनको चुनौतीपूर�. . .


समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम जेठ पहिलो हप्ताबाट फिर्ता गरिने

काठमाडौं । सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । वैशाख ९ गते काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो । समितिका अनुसार समस्याग्रस्त सहकारीका करिव ७६ हजार . . .


वैशाख २८ देखि संसद अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

काठमाडौं । सरकारले संघीय संसद्को दुवै सदनको बैठक वैशाख २८ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २८ गतेका लागि बैठक आह्वानको सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । उनले भने,‘आज एउटा मात्रै महत्वपूर्ण निर�. . .