काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार रबिन्द्र मिश्रले निर्वाचनमा कुल २३ लाख ९७ हजार ४०२ खर्च गरेका छन् । उनले आज जिल्ला निर्वाचन कार्यालय, काठमाडौंमा तोकेको सीमाभित्र २३ लाख ९७ हजार भन्दाबढी खर्च गरेको विवरण बुझाएका हुन् । उनले व्यवस्थामा ८ लाख ५० हजार रुपैयाँ खर्च भएको जनकारी दिएका छन्. . .
विराटनगर । विराटनगरमा बिहे घरमा काम गर्न गएकी एक जना महिलाको करेन्ट लागेर मृत्यु भएको छ । विराटनगर महानगरपालिका–११ जनप्रिय टोलका रवीन्द्र साहको घरमा छोरी विवाहमा काम गर्न गएकी महिलाको करेन्ट मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ । मोरङ कटहरी २ निवासी ५२ बर्षिया मारङमही हेमरनको मृत्यु भएको मोरङ प्रहरी प. . .
विराटनगर । विराटनगर ४ स्थित खारजीमा आज बिहान मोटरसाईकल दुर्घटनामा परेर नेपाल प्रहरीका सई (प्रहरी नायव निरीक्षक)को मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत ४० वर्र्षीय मीनबहादुर बोहोराको मृत्यु भएको मोरङ प्रहरी प्रवक्ता डिएपी लिलाराज लामिछानेले जानकारी दिनुभयो । मो. . .
काठमाडौं । नेपालमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्न तथा वायु गुणस्तर सुधार गर्न विश्व बैंक ले करिब ७ अर्ब ६४ करोड रुपैयाँ बराबरको ऋण उपलब्ध गराउने भएको छ । विश्व बैंकका कार्यकारी निर्देशकहरूको बैठकले नेपाललाई ५ करोड २० लाख अमेरिकी डलर ऋण दिने प्रस्ताव स्वीकृत गरेको हो । उक्त रकमबाट नेपालमा वायु प्रद�. . .
काठमाडौं । चीनले विकास गरेको कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिमा आधारित चस्माले दृष्टिविहीन व्यक्तिहरूको दैनिकी सहज बनाउन नयाँ सम्भावना देखाएको छ । चीनको हाङझाउ सहरमा विकास गरिएको यस एआई चस्माले दृष्टिविहीन व्यक्तिलाई बाटो पहिचान गर्न, अवरोध चिनाउन र गन्तव्यसम्म पुग्न सहयोग पु¥याउन थालेको छ । पू. . .
काठमाडौं । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले सामाजिक सञ्जाललाई ‘टक्सिक’ संस्कृति भएको बताउँदै खेलाडीहरूलाई त्यसबाट टाढा राख्नु आवश्यक रहेको बताएका छन् । हालै भारतले टि–२० विश्वकप २०२६ को उपाधि जितेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले टोलीको सफलताको मुख्य कारण खेलाडीहरूलाई ब�. . .
विराटनगर । भर्ना समयवधी सकिए पनि नियम विपरित भित्र भित्रै क्याम्पस प्रशासनले भर्ना लिएको भन्दै विद्यार्थीहरुले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा विविए संकायको भर्ना समयवधी एक महिना अघि नै सकिएको थियो । तर क्याम्पस प्रशासनले भ�. . .
काठमाडौं । अमेरिकाको न्युयोर्कमा सम्पन्न कमिसन अन स्टाटस अफ वुमन (CSW)को ७०औँ सत्र अन्तर्गत एक कार्यक्रममा नेपाली महिलाहरुको प्रजनन स्वास्थ्य र न्यायमा पहुँच बारे छलफल भएको छ । नेपाली महिला तथा बालिकाको न्यायमा पहुँच तथा यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी विषयमा केन्द्रित उक्त कार्यक्रम मंगलबार सम्. . .
विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–५ बाट बुढीगंगा आएर जीविको चलाइरहेका ४७ वर्षीय बिपिन मण्डल अचानक अस्वस्थ्य भए । विस्तारै शरीरले काम नगरे जस्तो हुँदाहुँदै उनी अहिले बुढीगंगा १ स्थित मिलनचौक पूर्वको आफ्नै झुपडीमा थलिएका छन् । हिँडडुल गर्न सकेपनि उनीसँग काम गर्न सक्ने आँट छैन । उपचारका लागि उनी द�. . .
विराटनगर । धरानमा पार्किङमा राखिएका बसमा आगजनी हुँदा तीनवटामा पूर्ण र तीनवटा बसमा आंशिक क्षति पुगेको छ । सुनसरीको धरान–८ मा मंगलबार राति अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगजनी भएको हो । आगलागी हुँदा तीनवटा बस जलेर नष्ट भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) चन्द. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको मेडिकल कलेजमा एमबीबीएस पढाई सुरु भएको छ । झण्डै २ दशकदेखि चिकित्सा शिक्षाको स्नातक तह अध्ययन गराउन थालिएको प्रयास बल्ल सफल बनेको हो । चिकित्सा शिक्षाको नयाँ अध्याय सुरु भएसँगै मोरङमा तीनवटा मेडिकल कलेज पुगेका छन् । विश्वविद्यालयले मंगलबारदेखि एमबीबीएस पढाइ �. . .
काठमाडौं । सर्वोच्च अदालतको प्रधान्यायाधीशका लागि ६ जना न्यायाधीशको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले आगामी चैत १८ गतेदेखि रिक्त हुने प्रधानन्यायाधीशको नियुक्तिका लागि नाम सिफारिस गरेको हो । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत ६५ वर्षे उमेरहदका कारण आगामी चैत १८ गते अवकाश हुँदैछन् । न्यायपर. . .