सम्पूर्ण समाचार

विराटनगरस्थित नोबेल मेडिकलकोे भवनबाट खसेका इन्टर्न डाक्टरको मृ*त्यु

विराटनगर । नोबेल मेडिकल कलेज, विराटनगरको भवनबाट खसेर गम्भीर घाईते भएका इन्टर्न डाक्टरको उपचारको क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार आइतबार बिहान करिब ६ः३० बजेको समयमा मेडिकल कलेजको मुख्य गेटतर्फ रहेको भवनको पाँचौँ तलाबाट खसेर ३४ वर्षीय अमित यादव गम्भीर घाइते भएका थिए । उनी सप्तरीको राजविराज नगर�. . .


आज विश्व ध्यान दिवस मनाइँदै

काठमाडौं । आज डिसेम्बर २१ तारिख अर्थात विश्व ध्यान दिवस विभिन्न कार्यक्रम गरि मनाइँदैछ । संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि ध्यान दिवस मनाउन लागिएको हो ।सन् २०१४ देखि नै यो प्रस्ताव अघि बढाइएको थियो । गत वर्ष डिसेम्बर . . .


मोरङको सुन्दरहरैंचामा बन्ने भयो चलचित्रकर्मी महासंघ कोशी प्रदेशको भवन

विराटनगर । नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशको आफ्नै भवन बन्ने भएको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका–२, मृगौलियास्थित फ्युचर कोलोनी एण्ड रियल स्टेट परिसरमा शनिबार भवनको शिल्यनास गरिएको छ । शिल्यानास कार्यक्रममा चलचित्रकर्मी महासंघका अध्यक्ष तथा निर्देशक अरुण कुमार प्रधानको जन्मोत्सवको अवस. . .


महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने ईश्वर पोखरेल पक्षको निर्णय

काठमाडौं । नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ । शनिबार काठमाडौंमा आयोजित ईश्वर पोखरेल पक्षको भेलाले पार्टीभित्र महाधिवेशनमा उठाएका पार्टीको पुर्नगठन, नेतृत्व हस्तान्तरण, जनताको बहुदलिय जनवादको आधारमा पार्टी निर्�. . .


विराटनगर एभरेष्ट स्कुलको कारखाना प्रदर्शनी सम्पन्न: विद्यार्थी सिर्जनशीलता र अन्वेषणको झल्को

विराटनगर। आ–आफ्ना स–साना नानीबाबूहरुको परियोजना कार्य हेर्ने र उनीहरुले परियोजनाका विषयमा बुझाएका तर्क सुन्ने अधिकांश अभिभावकहरु दङ्ग परेका छन् । विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डेरी स्कुलमा शनिवार आयोजित कारखाना प्रदर्शनीको कार्यक्रममा पुग्ने अभिभावकहरु दङ्ग देखिएका हुन् । कक्षा ६ देखि ९ सम्म. . .


विराटनगरको हिमालय रोडमा पाँचौँ सडक महोत्सव हुदै,आन्तरिक पर्यटनलाई टेवा पुर्‍याउने

विराटनगर । विराटनगरको हिमालय रोडमा पाँचौँ सडक महोत्सव आयोजना हुने भएको छ। आगामी माघ १ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने उक्त महोत्सवमा विभिन्न जातजातिका परम्परागत खानाका परिकार राखिने भएको छ । मञ्जिना मुभिज क्रिएसनको आयोजनामा हुन लागेको यो पाँचदिने सडक महोत्सवमा खानाका स्टलहरूका साथै लाईभ म्युजिक, �. . .


जेन–जी आन्दोलनका शहीद परिवारसँग रवि लामिछानेको भेट, न्याय नपाएसम्म साथ रहने प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले काठमाडौं आइपुगेलगत्तै जेन–जी आन्दोलनका शहीद परिवारसँग भेटवार्ता गरेका छन् । शनिबार चितवनबाट काठमाडौं आएका लामिछाने जेन–जी शहीद परिवार कल्याणकारी संस्थाको कार्यालय बबरमहल पुगेर आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदका परिवार�. . .


जेनजी आन्दोलनले सत्ता र संसदलाई दुई दिनमा खरानी बनाइदियो : विप्लव

काठमाडौं । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले जेनजी पुस्ताले बन्दुकबिना पनि लडाई जित्न सक्ने कुरा साबित गरेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित जेनजीसँग विप्लव अन्तर संवाद कार्यक्रममा बोल्दै उनले जेनजी पुस्ताले मोबाइल मार्फत नै दुई दिनमा देशको राज्य सत्ता जरैबाट उल्टाइ दिएको . . .


विगतका कमजोरी सच्चाएर इमान्दारिताका साथ देश रुपान्तरण गर्छौंः माधवकुमार नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले विगतमा गरेका कमजोरीलाई सच्चाएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले पार्टी देशलाई सन्तुलित विकासको बाटोमा अघि बढाउने हिसाबले अघि बढेको भन्दै र विगतको कमजोरीलाई �. . .


जेनजी आन्दोलनले दलहरुलाई आत्मसमीक्षाको सन्देश दियो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीद्वारा काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले गत भदौं २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनले राजनीतिक �. . .


७० लाख दलितलाई न्याय दिने पार्टी उज्यालो नेपाल पार्टी : किरण बिक

काठमाडौं । उज्यालो नेपाल पार्टीले पहिलो राष्ट्रपति र प्रधानमन्त्री बनाउने बताएको छ । शनिबार राजधानीमा पार्टीका युवा नेता किरण बिकले कार्यक्रम गरि दलित समुदायबाट राज्यको शिर्षस्थानमा नहुँदा न्याय नपाएको भन्दै आफ्नो पार्टीले आउँदो चुनावमा मुख्य एजेण्डा बनाउनेसमेत जनाए । बिकले देशभर रहेका करिब ७० ल. . .


मलाई थुने, दुःख दिए भनेर चित्त दुखाउनुको अर्थ छैन, सिंगो देश र पुस्तालाई दिएको दुःखको हिसाब मिलाउनु छ : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चितवनको चौबीसकोटीमा आयोजित सभालाई सम्बोधन गर्दै आफू एक चुनावका लागि मात्र नभई एक पुस्ताको भविष्यका लागि राजनीतिमा आएको बताएका छन् । हिजोमात्रै भैरहवा कारागारबाट रिहा भएका लामिछानेले चितवनबासीले अन्यायका विरुद्ध निरन्तर आवाज उठ. . .