काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न समिति नबनेसम्म रोष्ट्रममा बोल्न नदिने भएको छ । कांग्रेसको पार्टी कार्यसम्पादन समितिको मंगलबारको बैठकले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म गृहमन्त्री लामिछानेको जवाफ नसुन्ने निर्णय गरे�. . .
काठमाडौं । भारत टुरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले मंगलबार बरोडा क्रिकेट एसोसियसनको टिमलाई २७ रनले पराजित गर्दै लगातार दोस्रो जित निकालन सफल भएको हो । नेपालले दिएको एक ५७ रनको लक्ष्य पछाएको बरोडा २० ओभरमा अल आउट हुँदै एक सय २९ रन मात्र बनाउन सक्यो । �. . .
विराटनगर । विराटनगरमा जारी दोस्रो मिल्स भेट्रान्स गोल्डकप फुटबल प्रतियोगितामा घरेलु टिम मिल्स भेट्रान्स फुटबल क्लब रानी सेमिफाइनलमा पुगेको छ । विराटनगर जुट मिलको खेलमैदानमा मंगलबार भएको खेलमा हाम्रो इटहरी भेन्ट्रान्स क्लबलाई टाइब्रेकरमा ५–३ गोलले हराउँदै घरेलु टिम मिल्स भेट्रान्स सेमिफाइनलमा. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका उम्मेदवार सञ्जेश कोइरालाको निधन भएको छ । उपचारका लागि काठमाडौँको नर्भिक अस्पतालमा भर्ना भएका ६३ वर्षीय कोइरालाको मंगलबार दिउँसो निधन भएको हो। उच्च रक्तचाप सम्बन्धी समस्या भएपछि उपचार गराउँदै आएका कोइरालाको मिर्गौलामा समेत समस्या देखिएपछि काठ�. . .
विराटनगर । काेशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सहकारीले महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाएकाे बताएका छन् । ६७ अैां राष्ट्रिय सहकारी दिवसकाे अवसरमा मूल समाराेह समितिले माेरङमा मंगलबार आयाेजना गरेकाे कार्यक्रममा मुख्यमन्त्री कार्कीले महिलाहरूलाई आर्थिक रूपमा आत्मनिर्भर रहेकाे सहकारी. . .
काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार गर्नका लागि आफूले सत्ता उलटफेर गरेको टिप्पणी गरेका छन् । समाजवादी मोर्चाको ‘नेपाली विशेषताको समाजवाद’ विषयक राजधानीमा मंगलबार आयोजित अन्तरक्रियामा उनले विगतको गठबन्धनबाट सुशासन, सामाजिक न्य�. . .
विराटनगर । खेल क्षेत्रमा नै सपना देख्ने थुप्रै युवाहरु विदेशिएका छन् । तर, यही क्षेत्रबाट नेपालका लागि केही गरौँ भन्ने युवाहरुमा भने राजनीतिक हस्तक्षेपका कारण नैरसयता छाएको छ । भर्खरै कोशी प्रदेश खेलकुद विकास बोर्डले नियुक्ति गरेको खेल प्रशिक्षकहरु राजनीतिक आडमा भर्ती गरिएको भन्दै खेलाडीहरुले नै अ. . .
काठमाडौं । साताको तेस्रो दिन पनि सेयर बजार परिसूचकसँगै कारोबार रकम घट्ने क्रम रोकिएन । नेप्से १.८५ अंकले घट्दै २०१०.२१ विन्दुमा रह्यो । गत सोमबार ६.२६ अंकले घट्दै परिसूचक २०१२.०७ विन्दुमा थियो भने आइतबार १७.३० अंकले घटेको थियो । मंगलबार १३ मध्ये फाइनान्स, लगानी, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र व्�. . .
सुजता लिम्बु विराटनगर । लामो समयदेखि स्वासप्रस्वासको समस्याले ग्रस्त ईटहरी–२ का कुमार श्रेष्ठले उपचारको क्रममा थुप्रै पैसा खर्च गरिसके । कहिले धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान त कहिले विराटनगरका निजी अस्पतालमा महंगो उपचार खेप्नु परेको उनको गुनासो छ । अहिले कोशी प्रदेश सरकारल�. . .
काठमाडौं । फिल्म ‘द रेड सुटकेस’को ट्रेलर सार्वजनिक भएको छ । राजधानीमा मंगलबार एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरमा वैदेशिक रोजगारीले पारेको सामाजिक र मानवीय असरलाई देखाइएको छ । ट्रेलरमा फिल्मका प्रमुख कलाकारहरु विपिन कार्की, सौगात मल्ल, प्रविण खतिवडा र सृष्टि श्रेष्ठ फिचर्ड छन् । �. . .
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा पर्यटकीय राजधानीका रूपमा घोषित पोखरास्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्णरुपमा सञ्चालन गरी पर्यटन वृद्धि गर्न माग गरिएको छ । बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विद्या भट्टराईले विभिन्न मुलुकका विभिन्न सहरमा पोखराबाट सिधा हवाई �. . .
काठमाडौं । यही चैत ३० गतेबाट नेपालमा रिलिज हुने फिल्म ‘डिग्री माइला’ सोही दिन अष्ट्रेलिया र अमेरिकामा पनि रिलिज हुने भएको छ । निर्माणपक्षले अष्ट्रेलिया र अमेरिका रिलिजको पोस्टर सार्वजनिक गर्दै फिल्म सोही मितिमा रिलिज हुने जानकारी दिएको हो । फिल्मलाई दुई देशसहित अन्य देशमा सेभेन सिज इन्टरटेनमेन्ट�. . .