काठमाडौं । सरकारले दर्जनौं कानून फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारी गरिरहेको प्रवक्ताले जानकारी दिएकी छन् । सूचना, सञ्चार तथा प्रविधि मन्त्री रेखा शर्माले दर्जनभन्दा बढि कानूनहरू फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारीमा जुटेको जानकारी दिएकी हुन् । नेपाल इटाली च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको �. . .
काठमाडौं । सर्वोच्च अदालतले पशुपति क्षेत्रभित्रको श्लेषमान्तक वन क्षेत्रमा शव गाड्न नपाउने गरी व्यवस्था मिलाउन सरकारलाई आदेश दिएको छ । सर्वोच्चले शव व्यवस्थापनको विकल्प खोज्न सरकारका नाममा परमादेश जारी गर्दै शव गाड्ने स्थानको पहिचान र सुनिश्चिततागर्न पनि आदेश गरेको छ । अब सरकारले अदालतको फैसला �. . .
काठमाडौं । विश्वका उत्कृष्ट फिल्म निर्देशकमा क्रिस्टोफर नोलनको नाम अवश्य नै आउँछ । यिनै निर्देशक क्रिस्टोफरले बेलायत सरकारले प्रदान गर्ने ‘नाइटहुड’को उपाधि पाउने भएका छन् । बेलायत सरकारले बिहीबार यसको घोषणा गरेको हो । उनले ‘द डार्क नाइट’ र ‘ओपेनहाइमर’ जस्ता कैयौं ब्लकबस्टर फिल्म दिएका छन् । फिल्�. . .
प्रेम देवान विराटनगर । चैत–बैशाख अत्याधिक आगलागी हुने महिनामा पर्दछन् । सुख्खायाम र हावा हुरी चल्ने मौसम भएका कारण आगलागीका घटना धेरै हुने गरेका हुन् । कोशी प्रदेशका तीन जिल्ला झापा, मोरङ र सुनसरीमा सबैभन्दा बढी जनघनत्व भएका ठूला सहर छन् । आगलागीको जोखिमका हिसाबले ग्रामिण क्षेत्र जस्तै जोखिम सहरमा स. . .
काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले देशको ७० प्रतिशत जनसङ्ख्या ओगटेको मन्त्रालयमा बजेट भने एकदमै न्यून रहेको गुनासो गरेकी छिन् । शुक्रबार काठमाडौंमा आयोजित ‘लैंगिक समानताका लागि घण्टी बजाउनुहोस्’ कार्यक्रममा उनले देशको ७० प्रतिशत जनसङ्ख्या ओगटेको र महिला, बालबाल. . .
विराटनगर । झापा जिल्लाको छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगरसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार बेलुका झापाको कनकाई नगरपालिका-५ स्थितमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले शिवसताक्षी-१० का २८ वर्षीय अजय बस्नेतलाई शंकास्पद अवस्थामा फेला पारी चेकजाँच गर्दा . . .
काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले शुक्रबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला एक्काइस सयले बढेर एक लाख ३० हजार पुगेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख २७ हजार नौ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भएको थियो । नेपाल सु�. . .
काठमाडौँ । सङ्घीय सांसदअन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजे सुरु हुनेछ । बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउनु हुने, अध्यक्षले राष्�. . .
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परिक्षा(एसईइ) हलमा धेरै संख्यामा मानिसहरू नजान निर्देशन दिएको छ । बिहीबारदेखि सुरु भएको यो वर्षको एसईइ परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक–पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएका. . .
सल्लेरी । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित हुँदा सगरमाथा क्षेत्र भ्रमणमा निस्किएका पर्यटकहरु मर्कामा परेका छन् । पछिल्लो दुई दिनयता मौसममा आएको परिवर्तनले तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडान प्रभावित हुँदा पर्यटकहरु समस्यामा परेका हुन् । पर्यटकीय याम भएका खुम्बु भ्रमणमा आउने अधिकांश . . .
काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयको नाम नेपालीकरण गर्न विद्यालयलाई एक महिनाको समय दिएको छ। महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था . . .
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत भुक्तान गर्नुपर्ने ६ अर्ब रुपैयाँ तत्काल तिर्न आग्रह गरेको छ । प्राधिकरणले आज एक सूचना जारी गर्दै प्राधिकरणबाट स्वीकृति नलिई सडक बत्ती जडान गर्नु नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ (संशोधनसहित)को दफा २ को ख�. . .