सम्पूर्ण समाचार

अव्यवस्थित राजनीतिका कारण खेलाडीहरुको पुरस्कार राशी दिन सकिएन : मन्त्री श्रेष्ठ

काठमाडौं । आगामी टी–२० विश्व कपको तयारीका क्रममा नेपाली राष्ट्रिय क्रिकेट टोली भारतको दुईवटा घरेलु टोलीसँग त्रिकोणात्मक श्रृङ्खला खेल्न भारत जाँदैछ । भारत जाने नेपाली राष्ट्रिय टोलीलाई क्यानले शुभकामना सहित आज विदाई गरेको छ । उक्त श्रृङ्खला मार्च ३१ देखि अप्रिल ७ तारिखसम्म आयोजना हुँदै छ । नेपाल�. . .


कोशी प्रदेशस्तरीय मोटर ऱ्याली हुने

विराटनगर । कोशी प्रदेशस्तरीय मोटर ऱ्याली हुने भएको छ । प्रदेशको पर्यटन प्रबर्द्धनमा, पर्यटकीय गन्तव्यको खोजी गर्नुको साथै युवा व्यवसायीहरु बिच व्यापारीक सम्बन्ध विस्तार गर्न सो मोटर ऱ्याली प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । चैत १६ गतेदेखि तीन दिनसम्म हुने ऱ्यालीमा कोशी प्रदेशका युवा उद. . .


आगामी वर्षको माघ ११ गते फिल्म ‘अञ्जिला’ रिलिज हुने

काठमाडौं । महिला राष्ट्रिय फुटबल टिमकी नम्बर एक गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित फिल्म ‘अञ्जिला’ आगामी २०८१ माघ ११ गते रिलिज हुने भएको छ । मिलन चाम्स निर्देशित फिल्ममा एञ्जिला नै फिल्ममा प्रमुख भूमिकामा छिन् । फिल्ममा दयाहाङ राई, मिरुना मगर, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि ताम�. . .


प्रचण्ड–देउवाबिचको भेटमा टीआरसी विधेयक र संसद अवरोध बारे छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । विहीबार विहान प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको भेटमा संक्रमणकालिन न्याय र संसद अवरोधका विषयमा छलफल भएको छ । ‘भेटमा मुख्यगरी संसदमा भएको अवरोध हटाउने र संसदमा पेस भएको ट. . .


आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गर्दै कोशी प्रदेश सरकार

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मोरङको रंगेलीस्थित सन्थाल बस्तीमा भएको आगलागी पीडित परिवारको वासस्थानलाई स्थायी समाधानका लागि पहल गरिरहेको बताएका छन् । पीडित परिवारसँग प्रत्यक्ष भेट गरी वासस्थानका लागि स्थानीयवासी, प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न सामाजिक संघसस्थाको �. . .


सुनको मूल्यमा बिहीबार पुनः नयाँ रेकर्ड कायम

काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले बिहीबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला एघार सयले बढेर एक लाख २७ हजार नौ सय रूपैयाँ पुगेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो। न�. . .


विराटनगर बजारमा छैन मुल्यसूची

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशका मुख्य बजारका कृषि उपजको मुल्य सूचना प्रणाली सुरु गरेको छ । किसान, उपभोक्ता र व्यापारीको सहजताका लागि उद्योग, कृषि तथा सहकारी मन्त्रालयले मुख्य बजारको कृषि उपजको मूल्यसूची सार्वजनिक गर्नका लागि कृषि सूचना प्रणाली सुरु गरेको हो । मन्त्रालयले वेभसाइट र मोबाइल . . .


काठमाडौं उडेको श्रीएयरको जहाज भैरहवामा आपतकालिन अवतरण

काठमाडौं । धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाईन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ । बिहान ७ः१२ बजे धनगढीबाट उडेको जहाज मौसम खराव भएका कारण काठमाडौं अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो । २ घण्टा २२ मिनेट आकाशमा होल्ड गर्दापनि काठमाडौंमा अवतरण गर्न असम्भव भएपछि भैरहवामा आपतका�. . .


झापामा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु,श्रीमान घाईते

झापा । झापाको शिवसताक्षी नगरपालिका ११ स्थितमा हात्तीले कुल्चेर श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाईते भएका छन् । मृत्यु हुनेमा स्थानीय ६० वर्षीया पबित्रा भेटवाल रहेका छन् । बुधबार बेलुका ६ बजे रतुवामाई बृक्षारोपण आयोजनाको बनमा घाँस दाउरा गर्न गएका पबित्रा भेटवाल र उनका श्रीमान ६२ वर्षीय दिलिप �. . .


सिराहाको पूर्वमेयरसहित चारजना र एक निर्माण कम्पनीविरुद्ध मुद्दा दायर

काठमाडौं । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख(मेयर) गंगा पासवानसहित चार जना र एक निर्माण कम्पनीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ । आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि भएको ठेक्कामा अन�. . .


कांग्रेस महामन्त्री थापाले सुरु गरे दोस्रो चरणको संवाद यात्रा

नवलपरासी । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाको दोस्रो चरणको संवाद यात्रा आजदेखि सुरु गरेका छन् । आज बिहान ऐतिहासिक स्थल सूर्यपुरामा रहेको जननायक विपी कोईरालाको प्रतिमामा माल्यार्पण गरेर थापाले दोस्रो चरणको संवाद यात्रा सुरु गरेका हुन् । यसअघि गत माघ १३ गते झापाको मेची पुलबाट शुरु भएको. . .


विश्वव्यापी रुपमा खाद्यान्न खेर जाने समस्या बढ्दै

काठमाडौं । पछिल्लो समय विश्वव्यापी रुपमा खाद्यान्न खेर जाने समस्या बढ्दै गएको छ । संयुक्त राष्ट्र संघको ‘फुड वेस्ट इन्डेक्स २०२४’ को रिपोर्ट अनुसार सन् २०२२ मा १ अर्ब ५० करोड टन खाद्यान्न खेर गएको छ । करिब २० प्रतिशत खाद्यान्न फोहोरमै फालिएको उल्लेख छ । उपभोक्ताहरूका लागि उपलब्ध कुल खानामध्ये, लगभग �. . .