विराटनगर । प्रहरीले २०६४ साल जेठ २० गते मोरङको मिक्लाजुङ–१ (साविक रमिते–४) मा भएको हत्याको घटनामा संलग्न भई हालसम्म फरार रहेका तीनजनालाई पक्राउ गरेको छ । घटना भएको १६ वर्षपछि मिक्लाजुङ–१ का ४८ वर्षीय जीतबहादुर राई, ४१ वर्षीय ज्ञानबहादुर राई र ४० वर्षीय लक्ष्मण राईलाई पक्राउ गरेको हो । पक्राउ परेका लक्�. . .
विराटनगर । पहुँचयुक्त भौतिक संरचना निर्माणका लागि संघीय सरकारको अनुदान सहयोगमा निर्माण हुने कार्यालयहरुको अनुगमन गर्ने संघीय आयोजना कार्यान्वय इकाईको विराटनगर कार्यालयमा मंगलबार अपाङ्गता भएका व्यक्तिहरु अलमलमा परे । पहुँचयुक्तता संरचनाको पैरवी वकालत गर्न शहरी विकास मन्त्रालय, सहरी विकास तथा भव. . .
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले सहकारी पीडित बचतकर्ताहरुको माग सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ । प्रहरीलेले शान्तिपूर्ण प्रर्दशन गरेका पीडितमाथि अत्यधिक बल प्रयोग गरेकोप्रति आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै सहकारी पीडित बचतकर्ताहरुले क�. . .
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङ र अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अध्यक्ष ग्रेग बारक्लेबीच मंगलबार भेटवार्ता भएको छ । भेटमा सदस्य सचिव घिसिङले अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना गर्ने वातारण बनाईदिन आग्रह गर्दै नेपाललाई प्राविधिक पक्ष, खेल. . .
काठमाडौं । काठमाडौंमा चैत्र १४–१६ गते नेपाल–भारत संस्कृत सम्मेलन हुन गईरहेको छ । नेपाल र भारतका संस्कृतका विश्वविद्यालयहरू, महाविद्यालयहरू र विद्यालयहरूको सहकार्यमा उक्त सम्मेलनको आयोजना गर्न लागिएको सम्मेलन संयोजक डा.प्रेमराज न्यौपानेले जानकारी दिएका छन् । नीति अनुसन्धान प्रतिष्ठान, नेपाल (�. . .
काठमाडौं । सहकारीका बचतकर्ता संरक्षण राष्ट्रिय महासंघले संस्थाहरुमा गरेका बचत रकम फिर्ता पाउनुपर्ने माग गर्दै दबाबमूलक सभा कार्यक्रम जारी राखेको छ । देशभरका लाखौं बचतकर्ताले सहकारीमा राखेको पैसा फिर्ता नपाएको भन्दै लामो समयदेखि उनीहरुले काठमाडौंमा प्रदर्शनहरु गर्दै आएका छन् । उक्त आन्दोलनमा . . .
विराटनगर । विराट व्यापार संघले सुनसरीको बर्जु गाउँपालिका ४ जयनगर मुस्लिम टोलका आगलागी पीडितलाई राहत वितरण गरेको छ । संघमा आवद्ध महिला उद्यम समिति तथा युवा उद्यम समितिले मंगलबार बिहान घटना स्थलमा नै पुगेर संयुक्त रुपमा अति आवश्यक पर्ने खाद्य सामाग्री लगायत वितरण गरेको हो । चैत्र ४ गते आईतबार दिउँसो ब�. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको हो । आज तीन सय सात कम्पनीक ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता शेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ ब�. . .
इन्दु साह विराटनगर। विराटनगर माहानगरपालिकाभित्र १६ वटा मदरसा छन् । धार्मिक विद्यालयको मान्यता पाएका मदरसालाई महानगरपालिकाले अन्य सामुदायिक विद्यालय सरह अनुदान दिदैं आएको छ । झापा, मोरङ र सुनसरीबाट मुस्लिम समुदायका विद्यार्थी अध्ययनरत मदरसामा स्थानीय तहले अनुदान दिने गरेपनि शिक्षक दरबन्दी भने छ�. . .
काठमाडौं । नेपाली कांग्रेसले पर्याप्त प्रमाण हुँदाहुँदै पनि सरकारले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको दायरामा ल्याउन नखोजेको भन्दै संसदीय छानविन समितिको माग गरेको छ । सहकारीका बचतकर्ताको रकम हिनामिना प्रकरणमा लामिछानेको संलग्नताबारे प्रधानमन्त्री पुष्पकमल दाहालले दिएको जवाफ . . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले स्वास्थ्य बीमा कार्यक्रमलाई राष्ट्रिय गौरवको अभियानका रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको बताएका छन् । प्रतिनिधिसभाका सांसदहरूको प्रश्नहरूको मंगलबार जवाफ दिँदै उनले स्वास्थ्य बीमा परिचयपत्र अनिवार्य गर्ने, वैदेशिक रोजगारीमा जानेहरुको परिवारको अनिवा. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दालाई प्रहरीले नै क्लिन चिट दिएको बताएका छन् । सहकारी अनियमितता प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि अनुसन्धान गर्नुपर्ने भनेर प्रहरीले नै आफुलाई ‘ब्रिफिङ’ गरेको दाहालले बताए । प्रमुख प्रतिपक्ष ने�. . .