काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ । बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले मंगलबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्र. . .
विराटनगर । अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औं संस्करण चैत १० गतेदेखि हुने भएको छ । उद्घाटन खेलमा विभागीय टीम सशस्त्र प्रहरीको एपीएफ र साबिक बिजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले आज खेल तालिका सार्वजन�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार मंगलबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३६ पैसा र बिक्री दर १३२ रुपैयाँ ९६ पैसा रहेको छ । सोमबार खरिद दर १३२ रुपैयाँ ३१ पैसा र बिक्री दर १३२ रुपैयाँ ९१ पैसा रहेको थियो । त्यस्तै, आज युरो एकको खरिद दर १४. . .
काठमाडौं । वर्तमान ८ दलीय गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार सबै दलहरूसँग छलफलपछि सरकारको साझा न्यूनतम कार्यक्रम तय गरेका हुन् । साझा न्यूनतम कार्यक्रमको मस्यौदा तयार गर्न सत्ता?ढ दलहरूले अलग्गै कार्यदल नै बनाएर द�. . .
विराटनगर । प्रेममा धोका खाएको आक्रोशमा सिरहाको लहान–२१ मोतीपुरका शिवशंकर दासले फुल्काहकट्टी नगरपालिका घर भई नोबेलमा कार्यरत स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्या गरे । बिहीबार उनले विराटनगर–४ स्थित बुढाथोकी मार्गमा रहेको एक घरभित्र हत्या गरिदिए । डेरा बसेर नोबेलमा कार्यरत उनीसँग प्रेमी भनिएका . . .
काठमाडौं । सुन तस्करी प्रकरणमा पक्राउ गरिएका पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई ४ दिन हिरासतमा राख्न अदालतले प्रहरीलाई अनुमति दिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार बिहान भैरहवाबाट पक्राउ गरेर काठमाडौं ल्याइएका महरालाई काठमाडौं जिल्ला अदालतम. . .
विराटनगर । अबको ४ दिनपछि अर्थात यही चैत ९ गते नेपालसहित विश्वभर एकसाथ प्रदर्शनमा आउने फिल्म ‘महाजात्रा’ को ट्रेलरलाई दर्शकले अत्याधिक रुचाएका छन् । प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि तयार भएको तेस्रो भाग ‘महाजात्रा’ को ट्रेलर अहिले नेपालमा युट्युब�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजमा रहेको सामाजिक विभेद हटाउन हामीसबै लाग्नु पर्ने बताउनु भएको छ । मानव अधिकारको लागि स्रोत विकास मञ्च नेपाल(रिडेप)द्वारा सोमबार विराटनगरमा आयोजित ५९ औँ अन्तर्राष्ट्रिय जातीय विभेद तथा रंगभेद उन्मूलन दिवसको उपलक्ष्यमा आयोजित दुई दिने दलित ज�. . .
विराटनगर । दलित अधिकारको संरक्षण सम्बद्र्धन एवम समतामुलक समाज निर्माणमा टेवा पुर्याउने एक जना दलित अधिकारकर्मीलाई विराटनगरमा भव्य रुपमा सम्मान गरिएको छ । मानव अधिकारका लागी स्रोत विकास मञ्च ( रिडेफ नेपाल) ले ५९ औँ अन्तराष्ट्रिय जातिय विभेद तथा रंगभेद उन्मूलन दिवसको अवसरमा सोमबार विराटनगरमा ईटहरी�. . .
विराटनगर । शिक्षादीपकलेज विराटनगरले रंगेली–३ बाबुसाहेब टोलमाभएको आगलागीबाट पीडित भएका विद्यार्थीहरुलाई राहत स्वरुप शैक्षिक सामग्री तथा पोशाक वितरण गरेको छ । सोमबार शिक्षादीप कलेजका प्रिन्सिपल ज्ञानबहादुर खड्का र व्यवस्थापन संकायका संयोजक शंकर भट्टराईले पीडितहरु बसेकै ठाउँमा पुगी विद्यार्थ�. . .
विराटनगर । ताप्लेजुङ जिल्लमा रहेको पाथीभरा (मुकुम्लुङ) मा रहेका विकासको नाम त्यहाँ रहेका रुखहरु काट्ने अनुमति नदिन माग राख्दै कोशी प्रदेशका पर्यटन , वन तथा वातावरण मन्त्री गणेश उप्रेतीलाई ज्ञापनपत्र बुझाएका छन् । मुकुम्लुङ बचाउ अभियानका ७ वटा संघ, संस्थाले आज (सोमबार) मन्त्रालयमा पुगी मन्त्री उप्र�. . .
काठमाडौं । चाइनिज फिल्म निर्देशक तथा प्रोफेसर सि फिले नेपाली फिल्मलाई विश्व बजारलाई लक्षित गरी फिल्म बनाउन सुझाव दिएका छन् । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको जुरी समेत रहेका फिले अन्तिम दिन फिले सो कुरा बताएका हुन् । चाइनिज फिल्म तथा आफ्नो निर्देशन यात्राका बारेमा बताउने क्रममा नेपा�. . .