सम्पूर्ण समाचार

अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति पाउँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन कायम गर्ने सवालमा आफूले कसैसँग पनि कुनै पनि सम्झौता नगर्ने बताएका छन्। प्रतिनिधिसभाका सांसदहरूले सोधेका प्रश्नहरूको जवाफ दिँदै उनले अनुसन्धानबाट कैफियत देखिएमा कसैले पनि उन्मुक्ति नपाउने बताए । उनले भने, ‘सुशासन कायम गर्ने सवालमा म कुनै पनि सम्�. . .


दिपेश पुन पक्राउ गरियो गृहमन्त्री लामिछानेलाई किन गरिएन ? : सांसद गिरी

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिपक गिरीले सहकारी ठगी प्रकरणमा आरोपित दिपेश पुनलाई पक्राउ गर्दा उही प्रकरणमा आरोपित गृहमन्त्री रवि लामिछानेलाई उम्काउने प्रयास गरिएको आरोप लगाएका छन् । गिरीले पूर्व उपराष्ट्रपतिका नन्दबहादुर पुनका छोरा दिपेश पुन पक्राउ पर्दा लामिछाने किन नभएको भनी प्रश्न गरे�. . .


‘महाजात्रा’लाई सेन्सरको ‘युनिभर्सल’ सर्टिफिकेट

काठमाडौँ । यही शुक्रबारबाट रिलिज हुने फिल्म ‘महाजात्रा’लाई केन्द्रीय चलचित्र जाँच समिति(सेन्सर बोर्ड)ले ‘यू’ अर्थात् ‘युनिभर्सल’ सर्टिफिकेट दिएको छ । नेपालसहित विश्वभर एकसाथ रिलिज हुन लागेको यो फिल्मले ‘यू’ सर्टिफिकेट पाएसँगै सबै वर्गका दर्शकलाई फिल्म हेर्न बाटो खुला भएका छ । फिल्मका लेखक तथा न. . .


डा.भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले अघि सार्यो १० बुँदे प्रस्ताव

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रीय समितिको छैठौ पूर्ण बैठकले १० बुँदे समसामयिक प्रस्ताव पारित गरेको छ । चैत ५ गते सकिएको बैठकले सत्ता स्वार्थका लागि हुने गरेको बारम्बारको गठबन्धन परिवर्तनले संसदीय राजनीतिको फोहोरी खेलको झल्को दिएको निष�. . .


अनलाइन क्यासिनो गेम खेलाउने तीन महिलासहित ४ जना पक्राउ

काठमाडौं । अनलाइन क्यासिनो गेम खेलाएको आरोपमा काठमाडौंका विभिन्न स्थानबाट चार जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जना महिला सहितचार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।पक्राउ पर्नेहरुमा काभ्रेको मण्डनदेउपुर नगरपालिका-१० घर भएकी २६ वर्षीया. . .


बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन चाँदीको मूल्य फेरी बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा ७ सयले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख २५ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख २४ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन प्रतितोला १ लाख २४ ह�. . .


विराटनगरको होटल रोयल किचेनमा एक जना मृत फेला

विराटनगर । विराटनगर ९ स्थित होटल रोयल किचेनमा एक जना मृत फेला परेका छन्। मंगलबार बिहान सिटिजन बैंकमा कार्यरत कर्मचारी क्षितिज घिमिरे मृत फेला परेका हुन् । घिमिरेको शव मंगलबार बिहान होटलको कोठा नम्बर १०९ मा भेटिएको जनाइएको छ । घटना बारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङ्गले जनाएको. . .


युएन वुमनमा मन्त्री भगवती चौधरीको सम्बोधन

काठमाडौं । महिलाले विश्वभरका पुरुषहरूको तुलनामा उच्च गरिबी अनुभव गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बताएकी छिन् । गरिबी लैङ्गिक समानताको लागि ठूलो बाधक रहेको बताउँदै मन्त्री चौधरीले कोभिड–१९ महामारी, जलवायु परिवर्तन, खाद्यान्न, इन्धन र मललगायतको संकट र चुनौति पुरुषले भ�. . .


मह जोडीलाई नागरिक सम्मान पुरस्कार

विराटनगर । जय नेपाल प्रतिभा प्रोत्साहन प्रतिष्ठानले प्रसिद्ध कलाकार जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) लाई पुरस्कृत गर्ने भएको छ । झापामा स्थापित उक्त प्रतिष्ठानले ‘पूर्ण–टुङ्ग आदर्श नागरिक सम्मान २०८०’ बाट मह जोडीलाई पुरस्कृत गर्ने भएको हो । उक्त पुरस्कारको राशि १ लाख ११ हजार १ सय ११ रुपै. . .


सातौँ निफमा बुलाकीलाई तीन अवार्ड

काठमाडौं । सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली फिल्म बुलाकीले तीन महत्वपूर्ण अवार्ड हात पारेको छ । सोमबार सम्पन्न महोत्सवमा फिल्मले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री र उत्कृष्ट फिल्म गरी तीन अवार्ड हात पारेको हो । लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त मुख्�. . .


कृष्णबहादुर महरा पक्राउपछि बालुवाटारमा माओवादी केन्द्रको पदाधिकारी बैठक

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र नेताहरूको जिम्मेवारी सम्बन्धमा छलफल हुने नेताहरूले बताएका छन् । पार्टीका उपाध्यक्ष कृष्णबहादुर महरा सोमबार सुन तस्करी प्रकरणमा स. . .


कथाकार परशु प्रधानको निधन

काठमाडौं । साहित्यकार तथा कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा सोमबार राति निधन भएको छ । बानेश्वरस्थित निजी निवासमा गएराति उनको निधन भएको हो । उनको शव अहिले श्रद्धाञ्जलीका लागि राखिएको छ । उनका छोरा प्रतीक प्रधानका अनुसार विहान ९ः३० बजे पशुपति आर्यघाटमा अत्येष्टि गर्ने तयारी छ । भोजपुरमा वि.सं. २. . .