सम्पूर्ण समाचार

इन्द्रेणी

-लक्ष्मी रायमाझी सात रङ्गमा हाँस्ने मन्द मुस्कानमा माया गाँस्ने रङ्को पर्याय हो सप्तरङ्गी इन्द्रेणी! उदाउनुअघि बादल वर्षा घामपानी सहनुको सामर्थ्यमा अनेकौँ ठोकर खाँदै समष्टिमा अथाह बनेर तमाम खुसीको फूल जीवनको हरेक रङ्ग चारै दिशा जग्मगाउँछ इन्द्रेणी ! तिमी मान्छेको मनको आकाशमा जागरुकता छा. . .


गजल

-सृष्टि सावित्रा आज छोडेर के फाइदा पहिचान यहाँ भोलि बेच्नुपर्छ भने स्वाभिमान यहाँ म काग जसरी कुहिरोमा हराएँ भने मुस्कुराउछन् बकुल्लाको बथान यहाँ यो मतलबी दुनियाँ हो यादराख छोरी गरेर कुनै काम छैन चिनजान यहाँ कोही सुन्न मान्दैनन् तिम्रा यथार्थहरु बरू सुन्न तयार छन उखान यहाँ आमाको काखमा खेल्�. . .


भुमध्य सागरको किनारबाट

-राधा भट्टराई लपक्क भिजेकाछन परेलीहरु मुस्कान बोक्ने ओठ थर्थराएकोछ लर्बरिएकोछ बोली तर पनि कम्पित श्वरमा बिदा माग्दैछु तिमीसंग बिन्ती नभन है पापिनी रै ' छ धुम्म परेकोछ आकाश मौन छ धर्ती सायद , दस बर्षको हाम्रो नाता धरापमा देखेर होला मलाई पनि चटक्कै तिमीलाई छोडेर जान मनछैन आफ्नै मुटुलाई दुखाएर टाढि�. . .


केके गर्नुपर्ने रहेछ?

- सविना श्रेष्ठ आगो हुनलाई आगोसँग जुध्नै पर्ने रहेछ पानी हुन सागर सँग उर्लिनै पर्ने रहेछ। फलाम हुन फलामसँगै कुटिनु पर्ने रहेछ यहाँ सोनारेको सय चोट भन्दा लोहारेको एकै चोट हुनुपर्दोरहेछ । मैन हुन पग्लिएर जम्नु पर्दो रहेछ। झर्ना हुँन छाँगा बाट झर्नु पर्ने रहेछ भोग्दैछु अचेल के हुन केके गर्नु पर्न�. . .


चारू

-अरुण खड्का विवादले समस्या हल हुँदैन नहुँदा एकजुट बल हुँदैन छ भने मतभेद कुनै कुरामा बसेर किन छलफल हुँदैन जहाँको माटो छ जब्बर असाध्यै त्यहीँ कहिले मलजल हुँदैन त्यो मान्छे बिन्दास रमाउँछ एक्लै मन जसको हलचल हुँदैन नशामा डुबेर झुम्नेहरूलाई पानीको अक्सर तल्तल हुँदैन। किर्तिपुर,काठमाडौं।. . .


लघुकथाः समय-चक्र

-ऋषि तिवारी 'बाबु सन्चै छस् ?' 'ऊफ !' फेरि बाको फोन रहेछ । 'बा साष्टाङ्ग ढोग गरे ।' हजुर ! बा, 'म लगायत, हजुरको नाति नातिना साथै हजुरको दुलही पनि सन्चै छे । अनि हजुरहरु र आमा । गाउँले दाजुभाइ, इष्ट मित्र र छिमेकीहरु सबै सन्चै होलान नि हैन बा ?' बा फोनमै भलाकुसारी गर्न मस्त हुनुहुन्थ्यो । बा भन्न थाल्नु भो । 'यता सबै �. . .


मुक्तक

-नवराज पोखरेल 'नवशिला' मुक्तक १ गरिबलाई त एकछाक खानानै ठुलो आधार हुँदो रहेछ एकटुक्रा जमिन अनि खरको झुप्रोनै संसार हुँदो रहेछ पाहुना बनेर आउँदोरहेछ खुसी र सुख कहिलेकाहिँ सङ्घर्ष परिश्रम साथी पीर र अभाव परिवार हुँदोरहेछ। मुक्तक २ कहिले चट्टान झैँ स्थिर कहिले नदि झैँ बहनु पर्दोरहेछ हिडेर मा�. . .


मुक्तक

-सम्झौता आँसु मुक्तक १ मेरो जिन्दगीमा खै कस्को,सराप लागेको छ थाहा छैन कित दिलमा कसैको,छाप लागेको छ हिजो केही जानि केही नजानि,गल्ति भयो होला आफ्नै जिन्दगी आफैँलाई,पश्चताप लागेको छ मुक्तक २ मनमा अनेकौ कुराहरु,खेलाएको छु लाग्छ आज फेरि एउटा हार,खाएको छु खै के को दुश्मनि छ मेरो ,मन र भाग्य बिच कसम आफ्नै ज�. . .


ब्राजिलमा जहाज दुर्घटना : चालक दलका सदस्यसहित ६१ जनाकै मृत्यु

काठमाडौं । ब्राजिलको साओ पाउलोमा ५७ यात्रु र चालक दलका चार सदस्य चढेको विमान दुर्घटना भएको छ । दुर्घटनामा परी ६१ जनाकै मृत्यु भएको छ । भिन्हेदो सहर नजिकै रहेको भालिनहोसका स्थानीय अधिकारीहरूले विमानमा सवार सबैको मृत्यु भएको पुष्टि गरे । डबल इन्जिन भएको टर्बोप्रप विमान दक्षिणी राज्य परानाको कास्केभे. . .


डलर र युरोको मूल्य घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र युरोको विदेशी विनिमय दर घटेको छ भने बेलायती पाउण्डको विनिमय दर बढेको छ । यसदिन अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०४ पैसा र बिक्री दर १३४ रुपैयाँ ६४ पैसा पुगेको छ । त्यस्तै, युरो �. . .


सिंघिया नदी आरती सञ्चालनबाट नेपाली समुदायबीच सद्भावको सन्देश प्रभाव हुने: मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सिंघिया नदी आरतीले नेपाली समुदाय बीच सद्भावको सन्देश प्रभाव हुने बताउनुभएको छ। विपद, बस दुर्घटना, सौर्य एयरलाइन्स र डाईनेष्टी एयर दुर्घटनामा ज्यान गुमाएकाहरुको सम्झनामा विराटनगर -१ परोपकारधाममा आज साँझ देखिशुरु गरिएको सिंघिया नदीमा आरतीको. . .


मोरङका सीमा कारोबारीसँग प्रशासन कनेक्सन–सामान गाडीमा, गड्डी गोजीमा

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ भुटाहा दुर्गा मन्दिरबाट तस्करीको नयाँ नाका शिलन्यास भयो । दुर्गा मा.वि. विद्यालय परिसर भएको ठाउँबाट वारीपारि गर्ने सहजै गौंडा खोलियो । कारोबारी दिनेश ठाकुर, अजय साह र राजेश यादवले पारी–वारी कारोबार थाले । सशस्त्रको भुटाहा बिओपी नजिकै उनीहरुको गोदाम छ । सीमा नजिक �. . .