सम्पूर्ण समाचार

धमिनी सहकारी संकटग्रस्त : ७ हजार २ सय जनाको १८ करोड बचत अझै जोखिममा

गोलबजार ६ का ७५ वर्षीय असर्फी महतोले पेन्सन वापत पाएको रकम महिनैपिच्छे धमिनी बचत तथा ऋण सहकारी संस्था गोलबजारमा जम्मा गराए । उनले जम्मा गरेको बचत लगभग २५ लाख छ । तर रकम झिक्न जाँदा सहकारीले चेक फिर्ता पठाउँछ । विगत एक वर्षले वृद्ध महतो दर्जनौ पटक सहकारीमा रकम माग्न गए । तर कुनै सुनुवाई भएन । ५० लाख बचत जम�. . .


भोजपुरबाट विराटनगर, त्यसपछि अमेरिका पुगेकी मुना पाण्डेको हत्या

विराटनगर । अमेरिकामा भोजपुरकी एकजना नेपाली युवतीको हत्या भएको छ। गत सोमबार साँझ साढे ५ बजे टेक्सासस्थित होस्टन कम्युनिटी कलेजमा अध्ययनरत २१ वर्षीया युवती मुना पाण्डेको हत्या भएको हो। शनिबारदेखि सम्पर्कविहीन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएको बताइएको छ । होस्टन प्रहरीले उनलाई धेरै पटक गोली ला. . .


महानगर प्रहरीको आँटले जोगियो विराटनगर बरगाछी–बसपार्क क्षेत्रका बिरुवा

विराटनगर । विराटनगरमा राधाकृष्ण रथयात्राको विशेष महत्व छँदैछ । कृष्णजन्माष्टमीको भोलिभल्ट पानीट्याङ्कीदेखि सुरु भएको रथयात्रा नौ किलोमिटर दुरीमा चल्छ । यो दुरी भित्र मेन रोड हुँदै रोडशेषचौक र रोडशेषचौकदेखि बरगाछीसम्म पर्छ । यस पटक रथयात्रा निकाल्ने भन्ने निर्णयसँगै एउटा बहस थियो । विराटनगर महान�. . .


टीआरसी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइयो

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको (टीआरसी) विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइएको छ । सभामुख देवराज घिमिरेले दुवै सदनले पारित गरेको विधेयक प्रमाणित गरी राष्ट्रपतिसमक्ष पठाएको सभामुखको सचिवालयले जानकारी दिएको छ । अब र. . .


प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त

काठमाडौं । नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन् । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा ९५० बमोजिम भदौ २४ गतेबाट लागू हुने गरी नेपाली सेनाको प्रधान सेनापति पदमा नियुक्ति गरेका हुन् । सिग्देल हाल नेपाली सेनाक�. . .


बिचौलियालाई विधेयकको ड्राफ्ट गर्न दिने काम बन्द गरौं : सांसद गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले संसदमा भर्खरै दर्ता गरिएको विधेयकहरुको ड्राफ्ट मन्त्रालयले नभई बिचौलीयामार्फत तयार पारिएको भन्दै आपत्ति जनाएकी छन् । बुधबार संघीय संसदअन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा विधायन सम्बन्धमा बनेको विधेयकमाथिको दफावार. . .


धुलिखेल नेपालको पहिलो र एसियाको दोस्रो ‘स्वस्थ सहर’ घोषणा

काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठनले काभ्रेपलाञ्चोकको पर्यटकीय नगर धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा गरेको छ । सङ्गठनले तोकेका मापदण्ड पूरा गरेको धुलिखेल एसियाको दोस्रो स्वस्थ सहर भएसँगै पाँच हजार डलर पुरस्कार प्राप्त गर्न पनि सफल भएको छ । सङ्गठनका प्रमुख डा सुभाजी गुडले मङ्गलबार �. . .


खुकुरी प्रहार गरी हत्या गर्ने आरोपी धरानमा पक्राउ

सुनसरी । धरान प्रहरीले खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा एक व्यक्तिलाई पक्राउ गरेको छ। संखुवासभाको खाँदबारी नगरपालिका-२ का ३३ वर्षीय बबिन बराललाई घटनामा प्रयोग भएको खुकुरीसहित इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो। भदौ ११ गते धरान उपमहानगरपालिका-३ मा घटना भएको थियो। बरालले बहिनीज्वाई �. . .


जापानमा आँधीपछि गएको पहिरोमा परी चार जना बेपत्ता

टोकियो । जापानमा आँधी र भारी वर्षापछि आएको बाढीसँगै र गएको पहिरोले एउटै परिवारका चार सदस्य बेपत्ता भएको अधिकारीहरूले बुधबार बताएका छन् । सानसान नामक चक्रवात बुधबार बिहान दक्षिणी अमामी द्वीप समूहबाट ८० किलोमिटर उत्तरपूर्वमा २५२ किलोमिटर प्रति घण्टाको गतिमा आएको थियो । अधिकारीहरूका अनुसार भारी वर. . .


जापानले सरकारी अधिकारीहरुलाई छात्रवृत्ति प्रदान गर्दै

काठमाडौं । जापान सरकारले मानव संशाधन आयोजनाको कार्यान्वयनका लागि नेपाल सरकारलाई ४५४मिलियन जापानी येन अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको छ । बुधबार अर्थमन्त्रालयमा नेपालका लागि जापानका राजदूत किकुता युताका र अर्थ मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् �. . .


लक्ष्य अनुसार राजश्व बढाउनुपर्छः गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै हालतमा लक्ष्यअनुसार राजश्व उठाउने बताएका छन्। बुधबार विहान अर्थमन्त्रालयमा बसेको केन्द्रीय राजस्व चुहावट नियन्त्रण समितिको बैठकमा गृहमन्त्री लेखकले लक्ष्यअनुसार राजस्व उठाउन गृहमन्त्रालयले पूर्णरुपमा काम गर्ने बचनबद्धता व्यक्त गरेका हुन् । ‘राजस्व लक. . .


विराटनगरको शनिमन्दिर–बरगाछी सिटी सफारीको यात्रामा किशोरीमाथि ‘ह्यारेसमेन्ट’

विराटनगर । सिटी सफारीको यात्राका क्रममा मंगलबार विराटनगरमा दुई किशोरीलाई लक्षित गरेर एकजना युवकले अवाञ्छित कार्य गरेका छन् । उनले गरेको गतिविधि किशोरीहरुलाई ह्यारेसमेन्ट गर्ने उद्देश्यको देखिन्छ । पीडित किशोरीहरुले यस्तो कार्यमा संलग्नलाई प्रहरीले खोजी गरेर पक्राउ गर्नुपर्ने माग गरेका छन् । उन�. . .