सम्पूर्ण समाचार

पेरिस ओलम्पिक : प्रिन्स समूह चरणको सबै खेलमा पराजित

पेरिस । नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक– २०२४ को ब्याडमिन्टनमा आफ्नो समूह चरणको सबै खेलमा पराजित भएका छन् । कठिन मानिएको समूह ‘पी’ मा प्रिन्ससहित ४ खेलाडी थिए । तीनै खेलमा प्रिन्सले प्रतिद्वन्द्वीलाई नतिजा सुम्पे । फ्रान्सको पेरिसस्थित ला चापेला एरिनाको कोर्ट नं. २ मा बुधबार समूह चणको अन्तिम खे. . .


एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । आजको बैठकले नेताहरूको कार्यविभाजन बारे निर्णय गर्ने बताइएको छ । बैठकमा समसामयिक राजनीति तथा पार्टीको आन्तरिक रणनीतिबारे पनि छलफल हुने बताइएको छ । यसअघि एमालेले नेता�. . .


मन्त्रिपरिषद् निर्णय : १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस

काठमाडौं । सरकारले पाँच देशका राजदूत फिर्ता र १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वी सुव्वा गुरुङले चीन, अष्ट्रेलिया, रुसी महासङ्घ, दक्षिण अफ्रिका र श्रीलङ्काका राजदूतहरूलाई भदौ १५ गतेभित्र. . .


नेपाललाई १३ स्वर्ण र ९ रजत पदक

काठमाडौं । छैठौं सिंगापुर अन्तर्राष्ट्रिय उसु च्याम्पियनशिप (फेस्टिवल) मा १३ स्वर्ण र ९ रजत सहित टिम दोस्रो भई स्वदेश फर्किएका खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषद्ले सम्मान गरेको छ । परिषद्का निमित्त सदस्य सचिव अन्जन धमलाले खेलाडीहरुलाई बधाई दिएका हुन् । प्रशिक्षक विशाल थापाको नेतृत्वमा १२ जनाक�. . .


विराटनगरको दिल्ली पब्लिक स्कुलमा विद्यार्थी नेतृत्व विकासको नयाँ अध्याय

विराटनगर । विराटनगर-५ स्थित दिल्ली पब्लिक स्कुलले एक नवीन पहल मार्फत शैक्षिक क्षेत्रमा उल्लेखनीय कदम चालेको छ। विद्यालयले हालै २०२४ को शैक्षिक सत्रका लागि नयाँ विद्यार्थी परिषद्को गठन गरेको छ, जसले विद्यार्थीहरूमा नेतृत्व क्षमता र जिम्मेवारीबोधको विकासलाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ�. . .


विराटनगरको मझुवा पोखरीको घडेरी विक्री सुरु, प्रति धुर २० देखी ३० लाख सम्म

विराटनगर । ट्यालेन्ट रिक्यूटमेन्ट एण्ड हाउजिङ प्रालिले विराटनगर ११ मा रहेको मझुवा पोखरीको प्लटिङ गरेको घडेरी विक्री सुरु गरेको छ । विराटनगर महानगरपालिका- ११ स्थित बसपार्क दक्षिणमा रहेको मझुवा पोखरीको प्लटिङ जग्गालाई ट्यालेन्ट रिक्यूटमेन्ट एण्ड हाउजिङ प्रालिले बुधबारदेखी घडेरी बिक्रीको लागी ओप�. . .


ईटहरीका युवा ब्राउन सुगरसहित विराटनगरमा पक्राउ

विराटनगर । प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित विराटनगरबाट एक जना युवा पक्राउ परेका छन् । विराटनगर महानगरपालीका वडा नम्बर १७ मटेरुवाबाट ४.०८ ग्राम ब्राउन सुगर सहित ईटहरी ४ बस्ने २५ बर्षिय अमन चौधरी बुधबार दिउँसो पक्राउ परेका हुन् । लागु औषध ब्राउन सुगर ओसार पसार भई रहेको भन्ने बिशेष सुचनाको आधारम�. . .


आर्जन गरेको अनुभव, ज्ञान र सीप जनताको हितमा केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले परिकल्पना गरेको राजनीतिक स्थायित्व, विकास र सुशासनका माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजान सकेमात्र अग्रजहरूले परिकल्पना गरेको लक्ष्यमा पुग्न सकिने बताएका छन् । डा.डिल्लीरमण कल्याणी रेग्मी पुस्तकालय �. . .


नेपालमा वैदेशिक लगानी बढाएर सहयोग गर्न स्वीस राजदूतलाई प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढीभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्वीट्जरल्याण्ड सरकारलाई आग्रह गरेका छन् । शिष्टाचार भेटका लागि आज प्रधानमन्त्री निवास बालुवाटारमा आएका नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत डानिय. . .


अझै पनि द्वन्द्वका घाउहरु मेटीएका छैनन् : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले अझै पनि द्वन्द्वका घाउहरु नमेटिएको भन्दै शान्ति प्रक्रियालाई चाँडै निष्कर्षमा पुर्याउन आवश्यक रहेको बताएका छन् । बुधबार काठमाडौंमा इन्सेकका संस्थापक महासचिव प्रकाश काफ्लेको ३२ औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले अझै पनि द्वन्द्वका घाउह. . .


सुधारगृहका बालबालिकाहरुको आधारभूत अधिकारको रक्षा गर्ने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बालसुधार गृहमा रहेका बालबालिकाहरुको आधारभूत मौलिक हक, अधिकार र मानव अधिकारको हनन हुन नदिने प्रतिबद्धता जनाएका छन् । बुधबार राज्य व्यवस्था तथा सुशासन समितिमा भएको शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफलमा उनले सिमित श्रोत र साधनको बीचमा अन्य काम छोडेर भ�. . .


वर्तमान सरकारलाई स्टन्डवाजी गर्न आवश्यक छैन : परराष्ट्रमन्त्री

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवाले अहिलेको सरकारलाई स्टन्डवाजी गर्न आवश्यक नभएको बताएकी छन् । बुधबार पासपोर्ट विभाग र कन्सुलर विभागको निरीक्षण गर्दै उनले वर्तमान सरकारमा भएका पार्टीले धेरै कामहरु गरेर देखाइ सकेको भन्दै देशको लागि केही गर्न सक्छौ भनेर देखावटी गर्न जरुरी नभएको बताईन् ।. . .