दमक । श्रीमतीलाई कुटपिट गरी हत्या गरेको अभियोगमा झापा, दमक नगरपालिका वडा नं ७ का ३४ वर्षीय विनोद राई पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालयका अनुसार इलामको माङसेवुङ घर भई हाल दमक–७ श्रीपाली टोलस्थित काजीमान श्रेष्ठको घरमा भाडामा बस्दै आएका उनले २८ वर्षीया श्रीमती ममिला राईलाई कुटपिट गरी हत्या गरे. . .
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले १० रोपनी जग्गा हडपेको आरोपमा अरुण चौधरी र अजित नारायण सिंह थापालाई बिहीबार पक्राउ गरेको छ । सिआइबीका प्रमुख किरण बज्राचार्यका अनुसार तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखाना लिमिटेडका प्रमुख अजित नारायण सिंह थापा र अरुण चौधरीलाई १० . . .
विराटनगर । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड झोराहाट शाखाको वित्तीय साक्षरता तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ। सवारी चालकहरुलाई ट्राफिक प्रहरीको सहयोगमा दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतना मुलक तालिम तथा बैंकको तर्फबाट वित्तीय साक्षरता सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको हो। द. . .
काठमाडौं । वातावरण तथा सरसफाइ अभियन्ता डा.रोशनराज श्रेष्ठले आफूले प्राप्त गरेको एक प्रतिष्ठित अवार्डको एक लाख डलर रकम ‘नेपाल राइजिङ’नामक संस्थालाई सहयोग गरेका छन् । बिल एण्ड मेलिण्डा गेट्स फाउन्डेसनका संसारभर रहेका तीन हजारभन्दा बढी कर्मचारीमध्ये सर्वोत्कृष्ट घोषित भइ प्राप्त भएको ‘अन्तर्राष्�. . .
काठमाडौं । निर्वाचन आयोग उपनिर्वाचनको तयारीमा जुटेको छ । आगामी बैशाखमा उपनिर्वाचन गर्नेगरी आयोगले सरकारसँग प्रारम्भिक छलफल शुरु गरेको हो । स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभामा रिक्त रहेका पदको उपनिर्वाचनको मिति घोषणाका लागि निर्वाचन आयोगले सरकारसँग परामर्श गर्ने तयारी रहेको आयोगका प्रवक्ता �. . .
संखुवासभा । जिल्ला अस्पताल संखुवासभामा न्यूनतम सेवा मापदण्डमा ८३ अंक प्राप्त गरेको छ । न्यूनतम सेवा मापदण्ड मापनमा ८३ प्रतिशत अंक प्राप्त गरेको हो । जिल्ला अस्पतालले दिने सेवा सुविधामा वृद्धि गर्ने र न्यूनतम सेवा गुणस्तरीय रूपमा दिने उद्देश्यले अस्पतालकाृ क्षमता मूल्यांकन गर्न गरिएको हो । अस्पत�. . .
विराटनगर । मोरङको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनमा दुईजनाको मृत्यु भएको छ । ग्रामथान र बुढीगंगा गाउँपालिकामा भएका दुर्घटनामा बुधबार साँझ दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ट्राफिक प्रहरी कार्यालयका अनुसार कटहरीबाट झोराहाटतर्फ आउँदै गरेको मे १ त ७०५९ नम्बरको ट्याक्टरले ठक्कर दि�. . .
विराटनगर । आगामी फागुन २ देखि ७ गतेसम्म इलाम सदरमुकामस्थित ठूलो टुँडिखेलमा प्रथम महिला गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । आयोजक ओएसिस क्लब इलामले पत्रकार सम्मेलन आयोजना गरी प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगिताको उपाधि विजेता टिमले नगद दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेता ट�. . .
काठमाडौँ । साँझ बिहान जुनकिरीको उज्यालो नहुँदा किसानलाई समस्या परेको छ । यो सुन्दा अचम्म लाग्छ तर पर्यावरणीय चक्र अनुसार जुनकिरीको सङ्ख्या घट्दै जाँदा उसको मुख्य आहारा मानिने शङ्खेकिराको सङ्ख्या बढेर खाद्यान्न तथा तरकारीबालीमा क्षति हुन थालेपछि किसान मर्कामा पर्न थालेका हुन् । शङ्खेकिरा बढ्दा . . .
काठमाडौं । क्यानाडाको इतिहासमै पहिलोपटक भएको ‘मिसेस नेपाल क्यानडा’को ताज सृष्टि श्रेष्ठले जितेकी छन् । महिला शिक्षा तथा क्षमता विकास समूह क्यानडा र नेप्लिज फेसन होम नेपालको संयुक्त आयोजनामा क्यानडामा बस्दै आएका विवाहित महिलाबीचको भएको यो सौन्दर्य प्रतियोगितामा सृष्टिले शीर्ष ताज पहिरिएकी हुन् . . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५८ पैसा र बिक्री दर १३३ रुपैयाँ १८ पैसा रहेको छ । त्यस्तै, युरो एकको खरिद दर १४३ रुपैयाँ ७२ पैसा र बिक्री दर १४४ रुपैयाँ ३७ पैसा रहेको छ । बेलायती पाउण्ड . . .
सल्लेरी (सोलुखुम्बु) । सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकाले कफीको न्यूनतम समर्थन मूल्य निर्धारण गरेको छ । कफी प्रशोधन गरी अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ गाउँपालिकाले बुधबार कफीको न्यूनतम समर्थन मूल्य तोकेको हो । कफी कृषक तथा अन्य सरोकारवालासँगको अन्तरक्रियापछि वैज्ञानिक ढङ्गबा�. . .