काठमाडौं । सरकारी जग्गा हडपेको आरोपमा सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी पक्राउको घटनाले निजी क्षेत्र स्तब्ध छ । नेपाल उद्योग परिसंघले हतार हतार पत्रकार सम्मेलन गर्दै सरकारले निजी क्षेत्रको मानमर्दन गर्दै आतंकित बनाएको आरोप लगाएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले. . .
विराटनगर । प्रेस चौतारी नेपाल ताप्लेजुङले तीन जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । स्थापना दिवसको अवसर पारेर चौतारीले तीनजना पत्रकारलाई पुरस्कृत गर्ने भएको हो । मंगलबार बसेको प्रेस चौतारी ताप्लेजुङको बैठकले यस वर्षको प्रेस चौतारी पत्रकारिता पुरस्कारबाट पत्रकार महासङ्घका निवर्तमान सचिव रवि�. . .
विराटनगर । विराटनगरमा अर्बन स्पोर्टसको आयोजनामा खुल्ला बास्केटबल प्रतियोगिता हुने भएको छ। माघ २० गते गोग्राह चोकस्थित अर्बन स्पोर्टसको बास्केटबल कोर्टमा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा जुनै उमेर समुहको पुरुष र महिलाको टिम सहभागी हुने पाउने व्यवस्था रहेको कार्यक्रम संयोजक संचेप श्रे. . .
विराटनगर । मोरङ जिल्ला स्तरीय ‘बी’ डिभिजन क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएका दुई खेलमा मिल्स क्रिकेट क्लब विराटनगर र बेलबारी विजयी भएका छन् । विराटनगरको वैजनाथ क्रिकेट मैदानमा जारी प्रतियोगिताको पहिलो खेलमा मिल्सले कटहरी राइजिङ क्रिकेट क्लवलाई २ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गर�. . .
काठमाडौं । सरकारलाई दबाब दिन मिटरब्याज पीडितहरूले सुरु गरेको ‘न्याय मार्च’ बिहीबार मोरङको विराटचोक आइपुगेको छ । गत शुक्रबार पूर्वी नाका झापाको काँकडभिट्टास्थित मेची पुलबाट सुरु भएको ‘मिटरब्याजविरुद्धको न्याय मार्च’ का सहभागी काठमाडौं आउँदैछन्। मिटरब्याजीलाई कारबाही गर्ने कानुन कडा बनाउनुपर. . .
काठमाडौं । विभिन्न विषयगत मन्त्रालयमा रायका लागि पेस भएका फाइलहरू १५ दिनभित्र अनिवार्यरूपमा सम्बन्धित निकायमा रायसहित फिर्ता पठाउनुपर्ने भएको छ । अन्तर मन्त्रालयगत समन्वयलाई प्रभावकारी बनाएर निर्णय प्रक्रियामा हुने ढिलाइलाई हटाउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्देशनमा उ. . .
विराटनगर । विराटनगरमा भइरहेको मोटरसाइकलको शृङ्खलाबद्ध चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ । सीसी टिभीले खिचेको दृश्यको सहयोगमा चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको हो । मोटरसाइकल चोरीका घटना बढेपछि जिल्ला प्रहरी कार्यालय मोरङबाट विशेष अनुसन्धान टोली परिचालन गरिएको थियो । त्यस क्रममा म�. . .
विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगरवासीको स्वास्थ्यप्रति महानगर गम्भीर रहेको बताउनुभयो । विराटनगर वडा नम्बर ६ ले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन समारोहमा उहाँले महानगरका सबै वडामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिने बताउनुभयो । मेयर कोइराला�. . .
विराटनगरर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले अध्ययादेश मार्फत पदाधिकारीले सेवा सुविधा प्राप्त गर्न मिल्ने व्यवस्थासहितको अध्यादेश ल्याएसँगै यतिबेला सरकार आलोचित बनेको छ । केशी संशोधन गर्न बनेको अध्यादेश २०८० मार्फत कोशी प्रदेशसभामा माघ ६ गते सुविधा दिन मिल्ने व्यवस्थास. . .
विराटनगर । मोरङको बुढीगंगा–२ टंकीसिनुवारीमा रहेको रेवन्त रुक्मणी मेमोरियल विराट क्यान्सर इन्स्टिच्युटले क्यान्सर दिवसको अवसरमा विविध कार्यक्रम गर्ने जनाएको छ । यही माघ २१ गते आईतबारका दिन विश्व क्यान्सर दिवसको अवसरमा १५ वटा भन्दा बढी जनचेतनामुलक ‘आशा क्लोज द केयर ग्याप’ कार्यक्रम गर्ने जनाएको हो. . .
काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटको उपाधिका लागि दुई विभागीय क्लब भिड्ने भएका छन् । राउन्ड रोविन लिग अनुसार शीर्ष २ स्थानमा रहने टिमले उपाधि भिडन्त गर्न लागेको हुन् । समूह चरणमा अपराजित रहेको पुलिस शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्दा आर्मी दोस्रो स्थानमा रहेर उपाधि भिडन्त गर्न लागेको हो . . .
काठमाडौं । नेकपा एमालेले युवा महोत्सवको आयोजना गर्ने भएको छ । एमालेले ‘युवा महोत्सव–२०८० तथा सम्मान कार्यक्रम आयोजना गर्न लागेको हो । बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै देशव्यापी रुपमा गर्न लागिएको युवा महोत्सव अभियान काठमाडौंमा माघ २० गतेबाट शुभारम्भ गरिने काठमाडौं जिल्ला कमिटी अध्यक्ष �. . .