सम्पूर्ण समाचार

विराटनगरमा गुरुङ समुदायको तमु ल्होसार (फोटो फिचर )

विराटनगर । विराटनगरमा बसोबास गर्दै आएका गुरुङ समुदायले तमु ल्होसार ( मुप्रि ल्हो) विविध साँस्कृतिक कार्यक्रम गरी मनाएका छन् । तमु ह्युला छोँज धीं गुरुङ राष्ट्रिय परिषद नगर ईकाई कमिटी विराटनगरले बरगाछीमा रहेको कंचनजङ्गा व्याङ्गकुईटमा आईतबार विविध साँकृतिक कार्यक्रम गरी तमु ल्होसार ( मुप्रि ल्हो) म�. . .


सन् २०२३ मा प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना दर्ता

काठमाडौं । नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सवालमा सन् २०२३ सन्तोषजनक नरहेको जनाएको छ । महासङ्घद्वारा आज जारी एक विज्ञप्तिमा यस वर्ष प्रेस स्वतन्त्रता हननसम्बन्धी ५८ घटना अभिलेख भएको उल्लेख छ । “विगतका वर्ष मा जस्तै यसवर्ष पनि प्रेस स्वतन्त्रता हननका विभिन्न घटना नेपाल �. . .


कोरियामा सुत्केरी स्याहार्ने पुरुषलाई आकर्षक सुविधाको घोषणा

काठमाडौं । जन्मदर घट्दै गएर चिन्तित बनेको दक्षिण कोरियाले प्रशुति अवधिमा पुरुषलाई पनि आकर्षक सुविधा दिएर दम्पतिलाई प्रोत्साहित गर्ने आर्थिक योजनाहरु घोषणा गरेको छ । सन् २०२४ बाट प्रसुति अवधिमा सुत्केरी आमा, नवजात शिशु र उनीहरुको हेरचाह गर्ने बाबुलाई मासिक तलव सहितका आकर्षक सुविधाहरु उपलव्ध गराउन�. . .


विराटनगरमा आँखा उपचार गराउन आउने भारतीय घटे

इन्दु साह विराटनगर । विराटनगरका आँखा अस्पतालमा उपचारका लागि आउने भारतीय नागरिकको संख्या घटेको छ । विराटनगरका आँखा अस्पतालमा सेवा लिन आउने नेपाली तथा भारतीय नागरिकको संख्या घट्दै गएको हो । विराटनगरका आँखा अस्पतालमा भारतका विरामी कम आउन थालेका छन् । अस्पलको स्थापना कालदेखिनै नेपालका नागरिक भन्दा भ. . .


प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौँ । नेपाल एपीएफ क्लब प्रधानमन्त्री कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आइतबार भएको पहिलो क्वालिफायर खेलमा एपीएफले कोशी प्रदेशलाई ५२ रनले हरायो । जितको लागि एक सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा चार वि�. . .


म्यानचेस्टर सिटीको सानदार जित

काठमाडौँ । म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिग फुटबलमा सानदार जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा सिटीले सेफिल्ड युनाइटेडलाई २–० गोलले हरायो । सिटीलाई जिताउन रोड्रीले १४औँ र जुलियन अल्भारेजले ६१औँ मिनेटमा गोल गर्नुभयो । जितसँगै तेस्रो स्थानमा उक्लिएको सिटीले १९ खेलबाट ४० अङ्. . .


गुफाभित्रबाट देखिने झरना पर्यटकको आकर्षण

गण्डकी । ऐतिहासिक, पुरातात्त्विक एवम् धार्मिक महत्त्व बोकेको पोखराको पर्यटकीयस्थल गुप्तेश्वर महादेव गुफामा पर्यटकीय आकर्षण बढेको छ । गुफाभित्रबाट मनोरम डेभिजफल (पातले छाँगो) को दृश्यावलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ । जमिनको सतहबाट एकसय मिटर पानीका थोपाले स्नान गर्दै ओरालो झरेपछि गुफाभित्�. . .


विराटनगरमा फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज

विराटनगरमा उत्पादन भएको फोहोर संकलनपछिको व्यवस्थापन कमजोर छ । पछिल्लो समय संकलनमा केहि प्रगति देखिए पनि त्यसको ‘डम्पिङ’ गर्ने कार्य कमजोर छ । शहरमा बढ्दो जनघनत्व र उत्पादन भएको फोहोर व्यवस्थापनको सम्बन्ध बहुआयमिक हुने गर्दछ । शहर स्वच्छ र सफा नभए मानव स्वास्थ्यमा त्यसले पार्ने असर गम्भीर हुन्छ । यस . . .


युक्रेनको आक्रमणमा २१ जनाको मृत्यु

युक्रेनले रूसको सीमावर्ती शहर बेल्गोरोडमा गरेको गोलाबारीमा तीन बालबालिकासहित २१ जनाको मृत्यु हुनुका साथै ३० वटा अपार्टमेन्टभवनमा क्षति पुगेको छ । बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले आइतबार दिएको जानकारीमा रूसले शुक्रबारदेखि निरन्तर रूसका अन्य शहरहमा जस्तै बेल्गोरोडमा पनि �. . .


मुख्यमन्त्री कार्कीको शुभकामना वक्तव्यमा प्रदेशको नाम हराएपछि….

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले तमु ल्होसारको शुभकामना वक्तव्यमा कोशी नाम उल्लेख नगरेको भन्दै आलोचना वहोर्नु परेको छ । आइतबार गुरुङ समुदायले तमु ल्होसार मनाउँदैछन् सोही अवसरमा मुख्यमन्त्री कार्कीको शुभकामना वक्तव्यमा कोशी नाम उल्लेख नभएको सन्दर्भमा आलेचना र प्रशंसा भईरह�. . .


सार्वजनिक यातायातमा जेष्ठ नागरिकलाई रुखो व्यवहार

सुजता लिम्बू विराटनगर । यातायात मजदुरको रुखो बोली, गुन्द्रुक झैँ खाँदिएर गन्तव्यमा पुग्नै पर्ने यात्रुहरुको बाध्यता यो दैनिक जस्तो देखिने लामो तथा छोटो दुरीमा कुद्ने सार्वजनिक यातायातको दृश्य हो । त्यसो त सार्वजनिक यातायातको अगाडी पट्टीको सिटको भित्तामा अशक्त, महिला र जेष्ठ नागरिकका लागि आरक्�. . .


बालकुमारी घटनामा निगरानी समितिको निन्दा

काठमाडौँ । जवाफदेहिता निगरानी समितिले ललितपुरको बालकुमारीमा शान्तिपूर्ण प्रदर्शनमा रहेका युवाहरूमाथि प्रहरीको अत्यधिक बल प्रयोग र गोली प्रहारबाट दुई युवाको मृत्यु भएको घटनाप्रति निन्दा व्यक्त गरेको छ । शुक्रबार कोरिया भाषा परीक्षामा आवेदन दिन पाउनुपर्ने भन्दै प्रदर्शनमा रहेका युवाहरू र प्रहर. . .