सम्पूर्ण समाचार

सन् २०२४ सँगै ‘नयाँ सुरुवात’ को आशामा इजरायली युवा

सन् २०२४ को नयाँ वर्षको आगमनमा घण्टी बजेको केही सेकेन्डपछि इजरायली युवा नयाँ वर्ष मनाउँन तेल अभिभ शहरका सडकमा बेफिक्री हिँडिरहेका देखिन्थे । क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले रकेटलाई आकाशमा रोकेको आवाज सुन्दा उनीहरू झसङ्ग हुन्थे तर रेष्टुरेन्ट तथा पार्टी प्यालेसहरूमा रम्ने कोशिस गरिरहेका देखि�. . .


मोरङको सुन्दरहरैँचाको सामुदायिक वनमा जंगली हात्ती मृत फेला

विराटनगर । मोरङको सुन्दरहरैँचा १० जनजागरण सामुदायिक वनमा जंगली हात्ती मृत अवस्थामा भेटिएको छ । देब्रे खुट्टा माथि र घाँटीमा गोली लागेको अवस्थामा सोमबार जंगली हात्ती मृत अवस्थामा फेला परेको हो । हात्तीलाई सिकारीले मा मारेको हुनसक्ने आशंका रहेको डिभिजन वन कार्यालय सलकपुरले जनाएको छ । पछिल्लो केह�. . .


डेडिकेटेड र ट्रङ्क लाइन विवादः प्रशासकीय पुनरावलोकनमा जानु उत्तम विकल्प

काठमाडौँ । विगतमा चरम लोडसेडिङ रहेको अवस्थामा डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत उपभोग गरेका उद्योगी र नेपाल विद्युत प्राधिकरणबीच देखिएको महशुलसम्बन्धी विवाद समाधानका लागि प्रशासकीय पुनरावलोकनमा जानु उत्तम विकल्प हुने देखिएको छ । यसका लागि प्राधिकरणमा छुट विलिङको २५ प्रतिशत रकम धरौटी राख्नुपर�. . .


सन् २०२३ प्यालेस्टिनीका लागि सन् १९४८ पछिको सबैभन्दा घातक वर्ष

प्यालेस्टिनी केन्द्रीय तथ्याङ्क विभागले सन् १९४८ यताका अन्य वर्षभन्दा सन् २०२३ मा द्वन्द्वमा बढी प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । विभागका अनुसार सन् २०२३ मा २२ हजार ४०४ प्यालेस्टिनीको मृत्यु भएको छ । अक्टोबर ७ मा इजरायल र गाजाको सत्तारुढ हमासबीच द्वन्द्व सुरु भएयता प्यालेष्टिनी २२ हजार १४१ ज�. . .


मिर्मिरे लघुवित्तले नगद लाभांश वितरण गर्ने

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेड ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। लघुवित्तले हाल कायम चुक्ता पूँजीको ६.३२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कमपनीको आगामी . . .


संखुवासभा कारागारमा वरिष्ठ प्रहरी हवल्दार मृत फेला

संखुवासभा । संखुवासभा जिल्ला कारागार खाँदवारीमा कार्यरत एक वरिष्ठ प्रहरी हवल्दार मृत फेला परेका छन्। मृत्यु हुनेमा इलाम घर भई खाँदबारी नगरपालिका–७ जिल्ला कारागारमा कार्यतर वरिष्ठ प्रहरी हवल्दार ४१ वर्षीय डीकबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। हिजोराती २ बजे डिउटी�. . .


मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने

काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा ससाना विषयबाट सुधारको थालनी गर्नुपर्ने भन्दै बैठकको खाजा कटौती गरिएको जानकारी गराउनु. . .


निषेधित क्षेत्रमा धोती दिवस मनाउने क्रममा सीके राउत पक्राउ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउत माइतीघर क्षेत्रबाट पक्राउ परेका छन्। आज बिहान निषेधित क्षेत्र घोषित स्थानमा प्रदर्शन गर्न खोजपछि राउतलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको हो। राउतसहितका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । राउतसहितका नेता कार्यकर्ता धो�. . .


बालकुमारी घटनाको छानबिन गर्न आयोग गठन

काठमाडौँ । सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न आयोग गठन गरेको छ । उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको हो । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्याया. . .


आज नेपाली टोपी दिवस मनाइँदै

काठमाडौँ । आज अङ्ग्रेजी नयाँ वर्ष सन् २०२४ को पहिलो दिन राष्ट्रिय पोसाक तथा टोपी दिवस मनाइँदैछ । नेपाली टोपी र पोसाकको प्रवर्द्धन गर्नका लागि भन्दै केही वर्षदेखि स्वतःस्फूर्त रूपमा ईस्वी संवतको नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो । नेपाली टोपीको साइनो बङ्गलादेशको ढाका, कश्मीर, टर्�. . .


कोरियन भाषा परीक्षाका लागि पुनः आवेदन माग

काठमाडौँ । उच्च अदालत पाटनको आदेशसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार विभाग मातहतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखाले कोरियन भाषा परीक्षाको उत्पादनतर्फको पुनः आवेदन खुलाएको छ । उच्च अदालत पाटनले शुक्रबार बालकुमारी घटनापछि पानीजहाज बनाउने काम (सिप बिल्डिङ) का ल. . .


विराटनगरमा ‘मिनी बीबीए फेस्ट’ बास्केटबल प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगरमा 'मिनी बीबीए फेस्ट' बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुस १० गते सगरमाथा स्कुलको बास्केटबल कोर्टमा प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा मोरङका स्कुल र क्लबहरुबाट पुरुषको ९ वटा टिम र महिला ८ वटा टिमको सहभागीता रहेको थियो। यु-१४ . . .