सम्पूर्ण समाचार

एमाले झापा अध्यक्ष कार्कीको घर अगाडी शङ्कास्पद वस्तु बम नभएको पुष्टि

झापा । नेकपा (एमाले) झापाका अध्यक्ष दीपक कार्कीको घर अगाडि आज बिहान फेला परेको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । नेपाली सेनाको चारआलीस्थित बम डिस्पोजल टोलीले घटनास्थलमै आएर जाँचगरेपछि कुकरभित्र विष्फोटक पदार्थ नभएको पुष्टि भएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले �. . .


छोरा नजन्माउँदाको पीडा

भादगाउँ । भक्तपुर नगरपालिका–४ की एक महिला तीन छोरीकी आमा हुनुहुन्छ । एकदशक अगाडि भागेर विवाह गर्नुभएकी उहाँ छोरा नभएकै कारण श्रीमान्सँग छुट्टिएर बस्न बाध्य हुनुभएको छ । उमेरले भर्खर ३१ वर्ष लाग्नुभएकी ती महिला अहिले छोरीको उज्ज्वल भविष्यका निम्ति कामको खोजीमा भौतारिँदै हिँडिरहनुभएको छ । परिवारक�. . .


खोटाङमा हजुरआमालाई कर्तब्य गरी हत्या गर्ने नाती पक्राउ

विराटनगर । खोटाङको बाराहपोखरी गाउँपालिका-५ स्थित दुधकोशी नदीको बगरको खाल्डोमा संकास्पद अवस्थामा फेला परेको महिलाको शवको पहिचान भए सगै कर्तब्य गरी हत्या गर्ने नातीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको गौरादह नगरपालिका-३ का २९ बर्षीय हरी भन्ने निर बहादुर खडका रहेका छन् । बैशाख ३१ गते द�. . .


भारतमा सत्र हजारभन्दा बढी कोरोना सङ्क्रमित

बिहीबार मध्यराति अर्थात २४ घण्टाको समयावधीमा भारतमा कोरोना भाइरसबाट थप १७ हजार ३३६ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । एक दिन अगाडी भारतमा १३ हजार ३१३ जना कोरोना सङ्क्रमित भएका बिहीबार जनाइएको थियो । हाल भारतमा ८८ हजार २८४ सक्रिय सङ्क्रमित र. . .


‘भारत गौरव पर्यटक रेल’ आएकामा जनकपुरवासी उत्साहित

जनकपुर । भ्रमणका लागि ‘भारत गौरव पर्यटक रेल’मा एकैपटक ठूलो सङ्ख्यामा भारतीय पर्यटक जनकपुरधाम आउँदा यहाँका स्थानीय व्यापारी उत्साहित बनेका छन् । भारतको राजधानी नयाँदिल्लीबाट करिब ५०० भारतीय तीर्थालु बोकेर गत मङ्गलबार हिँडेको सो रेल बिहीबार दिउँसो जनकपुरधाम आइपुगेको थियो । रेलमा आएका भारतीय पर्य�. . .


बाहिरियो नेपाल एसिसी टी–ट्वान्टी च्याम्पयनसिपबाट

विराटनगर । वर्षा बाधक बनेपछि नेपाल ‘एसिसी महिला टी–ट्वान्टी च्याम्पियनसिप’बाट बाहिरिएको छ ।मलेसियाको किनरारा ओभल क्रिकेट मैदानमा आज भएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएइ) बीच भइरहेको पहिलो सेमिफाइनल खेल वर्षाका कारण खेल रद्द भएपछि नेपाल प्रतियोगिताबाट बाहिरिएको हो । प्रतियोगिताको नियमअनुसार य. . .


एमाले निकट अनेरास्ववियूद्वारा विराटनगरस्थित नेपाल आयल निगम घेराउ

विराटनगर । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु मोरङले पेट्रोलियम पदार्थ लगायतका अत्यावश्यक वस्तुमा गरिएको मूल्यवृद्धि विरुद्ध आन्दोलन थालेका छन् । पेट्रोलियम पदार्थ र इन्धनको मूल्य बढाएर सरकारले नागरिकलाई समस्यामा पारेको भन्दै विद्यार्थी संगठनले शुक्रबार नेपाल आयल निगमको विराटनगरस्थित . . .


विज एयरले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने

काठमाडौँ । नेपालको दोश्रो ठूलो अन्तर्राष्ट्रिय विमानस्थल गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट आउँदो सेप्टेम्बरमा विज एयरले पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । हङ्गेरीबाट विश्वका विभिन्न देशमा उडान गरिरहेको अल्ट्रा लो कस्ट एस वायुसेवाले भैरहवाबाट यूएईको आबुधाबी उडान भर्ने तयारी ग�. . .


ताप्लेजुङको मैवाखोलाद्वारा साढे ३७ करोड बजेट सार्वजनिक

फुङ्लिङ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०७९-८० का लागि कूल ३७ करोड ५४ लाख २२ हजार बजेट सहित नीति कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार मैवाखोलाको ११ औँ गाउँसभा तथा अधिवेशनले चालुतर्फबाहेकको बजेटलाई पारित गरेको हो । सङ्घ तथा प्रदेशको शीर्षकगत बजेटलाई सोहीअनुसार कार्यान्वयन �. . .


भद्रपुरको बजेट ९१ करोड ३४ लाख

झापा । झापाको सदरमुकाम नगरपालिका भद्रपुरको नीति तथा कार्यक्रमसहित आर्थिक वर्ष २०७९-८० को बजेट नगरसभाले पारित गरेको छ । बिहीबार नगरसभाको ११औँ अधिवेशनबाट नगर प्रमुख गणेश पोखरेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रम र उपप्रमुख राधा कार्कीद्वारा पेश गरिएको वार्षिक आयव्यय समेटिएको बजेट नगरसभाले पारित ग�. . .


पाँचथरकाे याङवरकका कृषकलाई हाते ट्र्याक्टर

पाँचथर । याङवरक गाउँपालिकाले कृषकलाई १७ थान हाते ट्र्याक्टर वितरण गरेको छ । कृषि यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षको बजेटबाट गाउँपालिकाभित्रका कृषक समूह तथा सहकारीलाई हाते ट्र्याक्टर वितरण गरिएको हो । बिहीबार गाउँपालिकाको केन्द्र थर्पूमा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष �. . .


झापाको गौरादहमा नालीमा डुबी १ जनाको मृत्यु

विराटनगर । झापाको गौरादह नगरपालिका-९ बैगुनधुरा स्थित सडक छेउको नालीमा डुबी १ जनाको मृत्यु भएको छ । स्थानीय ४१ बर्षीय बुध्दराम हेमरन बुधबार बिहान घरबाट काम गर्न भनि हिडेकोमा बेलुका सम्म घर फर्कि नआए पश्वात आफन्तले खोलतलास गर्ने क्रममा हिजो बेलुका ४ बजे घर नजिकै रहेको सडक छेउमा रहेको नालीको पानीमा डुब. . .