काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूला भ्रष्टाचारका घटनाको अनुसन्धान थालेर सुशासनको लडाईंलाई अर्को चरणमा उठाइने तयारी भइरहेको बताउनुभएको छ । माओवादी केन्द्रको तारकेश्वर नगरस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा आज उहाँले भ्रष्�. . .
विराटनगर । नेपाल पत्रकार महासंघले आवर विराटनगर डट नेटका समाचार संयोजक प्रेम देवानमाथि आक्रमण भएको घटनाप्रति ध्यानाकर्षण गरेको छ । विराटनगर महानगरपालिका घेराउको समाचार संकलनका क्रममा आज (बिहिबार) देवानमाथि आक्रमण भएको थियो । सोही घटनाप्रति नेपाल पत्रकार महासंघ मोरङको गम्भिर ध्यानाकर्षण भएको विज�. . .
धरान । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको छ । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहित आज बिहान धरान–१७ को डाँडाघोपा पुगेको टोलीले विमानस्थल निर्माण गर्ने भनिएको स्थानमा भौगोलिक अवस्थितिको अध्ययन गरेको हो । . . .
विराटनगर । जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाको आयोजनामा पूर्वी पृतना हेड्क्वाटर इटहरीमा सञ्चालित चार दिवसीय रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मंसिर १७ गतेदेखि आयोजना गरिएको अभिमुखीकरण कार्यक्रम बुधबार सम्पन्न भएको हो । नेपाली सेनाको काम कर्तव्यबारे जानकारी गरा. . .
काठमाडौैँ । सर्वोच्च अदालतमा सिफारिस भएका न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा १० वटा उजुरी परेका छन् । समितिका ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराको अध्यक्षतामा आज सिंहदरबारमा बसेको बैठकमा उजुरी खोल्दा १० वटा परेको पाइएको हो । सर्वोच्च अदालतका लागि सिफारिस भएका न्यायाधीशमा सारङ्गा सुवेदीका ना. . .
-कालिका खड्का/रासस काठमाडौँ । विश्वसूचना, प्रविधि र विकासले तीव्ररुपमा अघि बढिरेहको अवस्थामा नेपालमा माहिलामाथि दुव्र्यवहार, आर्थिक, सामाजिक, मानसिक, सांस्कृतिक यातना, हिंसा, हत्यामा अझै कमी आउन सकेको छैन । समाजमा यस्ता थुप्रै घटनाहरु भएका छन् । त्यसको थारै मात्र सार्वजनिक हुने गर्दछन् । गत असार २२ ग. . .
मन्थली (रामेछाप) । रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ । माझी समुदायको चाडपर्व तथा विशेषगरी मृत्यु संस्कारमा नभइ नहुले ढोलक, मादल र झ्याली लोप हुँदै गएको हो । रामेछापलाई माझी जातिको उद्गम थलो मानिन्छ । स्थानीय रुपमा ढोलक, मादल र झ्याल. . .
नारायण ढुङ्गाना/रासस काठमाडौँ । विश्वमै ट्रेकिङ (पदयात्रा) का लागि आकर्षक गन्तव्यमा पर्ने नेपालमा पछिल्लो समय सम्भावना धेरै देखिएको छ । यतिखेर ट्रेकिङमा गएका नागरिक हेर्ने हो भने विदेशीभन्दा स्वदेशी धेरै भेटिन्छन् । नेपालमा पछिल्लो समय आन्तरिक पर्यटकको सङ्ख्या बढ्दै गएसँगै यसको सम्भावना पनि बढ्न �. . .
विराटनगर । ओबी मिडीयाद्वारा संचालित आवर विराटनगरका समाचार संयोजक प्रेम देवानमाथि दुर्व्यवहार भएको छ । आज (बिहिबार) स्थानीयवासी र पिडित पक्षले आगलागी नियन्त्रणमा विराटनगर महानगरपालिकाको भूमिका कमजोर रहेको भन्दै महानगरपालिका घेराउ गरेको थिए । सोही आन्दोलनको समाचार संकलनका लागि पुगेका देवानला. . .
काठमाडौँ । सुनको मूल्य आज तोलामा दुई सय रुपैयाँले बढेको छ । सुनको मूल्य आज तोलामा एक लाख १८ हजार ६ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो एक लाख १८ हजार चार सय रुपैयाँमा सुनको मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्य भने २० रुपैयाँले घटेको छ । चाँदीको मूल्य आज एक हजार. . .
काठमाडौँ । सरकारले दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न एक उच्चस्तरीय समिति गठन गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्माको संयोजकत्वमा उच्चस्तरीय अध्ययन तथा छानबिन समिति गठन गरेको हो । समितिलाई एक महिनाभित�. . .
फिक्कल । राष्ट्रियभूमि आयोग इलाम शाखाकार्यालयमा १६ हजार छ सय २२ जनाले जग्गा प्राप्तिका लागि निवेदन दिएका छन् । भूमिहीन दलित, भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासीलाई जग्गा वितरण गर्ने प्रक्रिया चलिरहँदा मङ्सिर २० सम्ममा आठ पालिकाबाट सो सङ्ख्यामा निवेदन प्राप्त भएको आयोगको शाखा कार्यालयका अध्यक�. . .