काठमाडौं । सेयर बजार कारोबारमा सामान्य सुधार देखिएको छ । साताको पहिलो दिनका तुलनामा कारोबार रकम बढेको छ । सोमबार बजार परिसूचक नेप्से ०.०७ अंकले बढ्दै १९८०.३४ को विन्दुमा रह्यो । ७३ लाख ४१ हजार १७७ कित्ता सेयर २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँमा किनबेच भएको छ । साताको पहिलो दिन पनि बजारले संकेत पनि सकारात्मक. . .
विराटनगर । तेस्रो मुलुकबाट पैठारी भएको पामआयलमा कैफियत आशंका भएपछि विराटनगर भन्सार कार्यालयले दुईवटा ट्याङकरलाई होल्ड गरेर अनुसन्धान सुरु गरेको छ । आयातकर्ताले भन्सार स्वमूल्यांकन गराएको वस्तु पामआयल नै हो वा अन्य वस्तु हो भन्ने यकिन गर्नुपर्ने भएकोले भन्सार परिसरमा ट्याङकर रोकेर नमूना परीक्षणक�. . .
विराटनगर । नेपालमै बिद्युतीय चारपाङ्ग्रे सवारी साधन उत्पादनका लागि चीनको स्यामन गोल्डेन ड्रागन अटोबडी कम्पनी लिमिडेट र कोशी एनके मोटर्स प्रा.लि.बीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विद्युतीय सवारी साधनप्रती आकर्षण बढ्दै जाँदा त्यसको उत्पादनका लागि दुई देशका कम्पनीबीच सम्झौतापत्रमा हस्ताक्षर भए�. . .
बझाङ । बझाङ प्रदेश सभा (१)मा सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका दमन भण्डारी निर्वाचित भएका छन् । उनी एमालेका जिल्ला अध्यक्ष हुन् । ११ हजार ६ सय १२ मत पाएका भण्डारी दुई सय ६६ मतअन्तरले निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अभिषेक सिंहले ११ हजार ३ सय ४६ मत पाएका छन् । अभिषेक गत बर्ष दुर्घटनामा म. . .
काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपालले आफ्नो ध्यान कम्युनिष्ट पार्टी र कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्याउनेतर्फ रहेको भन्दै पुराना कुरालाई भुलेर एमालेसँग नयाँ रुपमा हातेमालो गर्न आब्हान गरेका छन् । केपी शर्मा ओलीतर्फ संकेत गर्दै नेपालले कम्युनिष्टले ठूल. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ जरलहवा टोलका आगलागी पीडितलाई रु १० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । महानगर विपद् व्यवस्थापन समितिले आगलागीको विपदमा परेका व्यक्ति तथा परिवारको राहत तथा पुनःस्थापनाका लागि सहयोग गर्ने निर्णय गरेको कामपाका प्रवक्त�. . .
काठमाडौं । विगत चौबिस घण्टामा २२ जिल्लाका ६७ स्थानमा डढेलोले क्षति पुगेको छ । सुदूरपश्चिमको डडेल्धुरादेखि पूर्वमा उदयपुरसम्मको क्षेत्रमा डढेलो लाग्दा ६ जना घाईते भएका छन् भने ५० घरमा क्षति पुगेको छ । ८ वटा गोठहरु पनि जलेर नष्ट भएका छन् । यी स्थानहरुमा भने आगो नियन्त्रणमा आईसकेको छ ।गृह मन्त्रालयको . . .
काठमाडौं । सरकारले आयोजना गरेको तेस्रो लगानी सम्मेलन दोस्रो दिन पनि जारी छ । सम्मेलन सोमबार(आज) सकिदैछ । समापन समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओली, परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशकलगायतले सम्बोधन गर्दैछन् । सम्मेलनमा सोमबार विभिन्न परियोजनाहरुमा सम्झौता गर. . .
काठमाडौं । वेस्ट इन्डिज र अमेरिकामा जुन १ तारिखदेखि सुरु हुने टी–२० विश्वकपका लागि न्यूजिल्याण्डको टोली घोषणा गरिएको छ। न्यूजिल्याण्ड बोर्डले सोमबार बिहान १५ सदस्यीय टोली घोषणा गरेको हो । बोर्डले प्रतियोगिताका लागि टिम किट पनि सार्वजनिक गरेको छ । स्टार खेलाडी केन विलियम्सनले कप्तानको जिम्मेवारी �. . .
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले द्वन्द्वमा परेका महिलाहरुलाई राज्यको तर्फबाट आवश्यक कानूनी सेवा, सुविधा उपलब्ध गराउन आवश्यक भएको बताएकी छिन् । सोमबार महिला हिंसा विषयक अन्तरक्रिया कार्यक्रममा उनले महिला सहभागिताको सन्दर्भमा द्वन्द्वमा परेका महिलाहरुलाई राज. . .
इटहरी । सरस्वतीप्रसाद–दुर्गादेवी रिजाल प्रतिष्ठानले साहित्य र शिक्षा क्षेत्रका दुईजना व्यक्तित्वलाई पुरस्कृत गरेको छ । राष्ट्रिय भाषा साहित्य पुरस्कार कवि साहित्यकार प्राज्ञ वैरागी काइँला र राष्ट्रिय शिक्षा सेवा पुरस्कार शिक्षासेवी प्रेमप्रसाद न्यौपाने प्रदान गरिएको हो । छ दशकभन्दा बढी सम�. . .
काठमाडौं । काठमाडौँमा जारी तेस्रो लगानी सम्मेलन सोमबार समापन हुँदैछ । सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी (पीपीपी) प्रवद्र्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पीपीपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पीपीपी प्रोफेस्नल्स अफ प्राक्टिस्नर्स’ (नाप) बीच द्विपक्षिय सहकार्यसम्बन्धी समझद. . .