काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०५ पैसा र बिक्री दर १३३ रुपैयाँ ६५ पैसा रहेको छ । डलरको मूल्य शनिबारदेखि स्थिर छ । आज युरो एकको खरिद दर १४२ रुपैयाँ २८ पैसा र बिक्री दर १४२ रुपैयाँ ९३ पैसामा झ�. . .
काठमाडौं । ठूला र भव्य भवन बनाउने संयुक्त अरब इमिरेट्स (युएई) ले अब विश्वकै ठूलो विमानस्थल निर्माण गर्न लागेको छ । यसको नाम अल मकतूम अन्तर्राष्ट्रिय विमानस्थल हुनेछ । आइतवार, दुबईका शासक शेख मोहम्मद बिन रसिद अल–मकतूमले एइडी (युएइको मुद्रा) १२८ बिलियनको लागतमा नयाँ यात्री टर्मिनललाई अनुमोदन गरे । यो वि. . .
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले नेपाल–कोरिया धार्मिक र सांस्कृतिक सम्बन्ध प्राचीन रहेको बताएका छन् । नेपाल–कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वर्षगाँठका अवसरमा आइतबार काठमाडौंमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले कोरियाली प्रायदीपमा बौद्ध धर्म प्�. . .
काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा रोयज च्यालेन्जर्स बेंग्लुरुले सानदार जित दर्ता गरेको छ । आज भएको खेलमा गुजरात टाइटन्सले दिएको २०१ रनको लक्ष्य पछ्याएको बेंग्लुरुले १६ ओभरमै जम्मा एक विकेट गुमाएर पूरा गरेको थियो । जारी प्रतियोगितामा बेंग्लुरुको तेस्रो जित हो भने गुजराताको चाथौ हा�. . .
सुजता लिम्बू विराटनगर ।‘बहिनी पहिले खुब राम्री हुन् ।सायद उसको बाध्यताले होला यहाँसम्म आइपुग्न परेको’ सरिता (नाम परिवर्तन) की आफन्तले सुनाए।परिवारदेखि करिब ५ वर्षदेखि टाढिएकी सरिता घरदेखि हिँड्दा सकुशल नै रहेको उनको दिदीले सुनाइन् । काइयो नपरेको कपाल (जिग्रिङ), वर्षोदेखि ननुहाएको शरीर, पुरानो कपडा�. . .
इन्दु साह विराटनगर । विराटनगरका विभिन्न कलेजमा होटल व्यवस्थापन सम्बन्धि पढाई भईरहेको छ । कलेजहरुमा होटल म्यानेजमेन्ट पढ्न आउने विद्यार्थी यहाँका ठुला होलटमा लामो समय टिक्दैनन् । खर्च गरेर पढेका विद्यार्थीले विराटनगरका ठूला र साना होटलमा राम्रो तलव नपाउँदा उनीहरु विदेशिने गरेका हुन् । होटल म्यान�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अबको डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी भइरहेको बताएका छन् । चन्द्रागिरीमा आइतबार मस्र्याङ्दी–काठमाडौं २२० केभी प्रसारण लाइन तथा मातातीर्थ २२० केभी सबस्टेसनको उद्घाटन गर्दै उनले ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच प. . .
काठमाडौं । राति फोनमा ठूलो स्वरमा बोलेको भन्दै आफ्नै फुपुकी छोरीको हत्या गरी फरार रहेका म्याग्दीको तत्कालिन कुहु गाविस-५ का समरबहादुर सार्कीलाई प्रहरीले नौ वर्षपछि पक्राउ गरेको छ । काठमाडौंको कीर्तिपुरस्थित कृषि कार्यालयमा जेटिए २३ वर्षीया सुनमाया किसान (सार्की)को हत्या गरी फरार समरलाई पक्राउ गर�. . .
काठमाडौं । फैसला पुनरावलोकनका लागि उच्च अदालत पाटनमा दायर भएको क्रिकेटर सन्दीप लामिछानेको रिटमाथि आइतबार पनि बहस भएन । न्यायाधीशद्वय धीरबहादुर चन्द र चन्द्रमणि ज्ञवालीको संयुक्त इजलासमा पेसी परे पनि समय अभावको कारण देखाउँदै हेर्न नभ्याउने सूचीमा पुगेको थियो । यसअघि वैशाख १० गते पनि तोकिएको पेसी �. . .
काठमाडौं । इलाम प्रतिनिधि सभा क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिकाका चार वडाको मतगणना सँकिदा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले अग्रता बनाएका छन् । फाकफोकथुम गाउँपालिकाका वडा नम्बर १, २, ३ र ४ को मत गणना सकिँदा नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्कालाई पछि पारेका हुन् । यसअघि आ�. . .
विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजनामा टी–१० च्याम्पियनसीप क्रिकेट प्रतियोगिता हुने भएको छ । विराटनगर–६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा प्रतियोगिता संचालन हुने आयोजकले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । आगामी जेठ १२गतेदेखि २९ गतेसम्म संचालन हुने प�. . .
काठमाडौं । सरकारले फास्ट ट्र्याकबाट कानुन बनाएर सहकरी पीडितको समस्या समाधान गर्ने कुरामा सहकारी पीडित विश्वस्त छैनन्। गत बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकबाट भएको सहकारी पीडितका समस्या समाधान गर्ने निणर्यमा आशंका रहेको सहकारी पीडितहरु बताउँछन् । सहकारी बचतकर्ताको बचत हिनामिना ग�. . .