इन्दु साह विराटनगर । पीसीएल नर्सिङ (स्टाफ नर्स) र ब्याचलर नर्सिङ (बिएन नर्सिङ) मध्ये एउटा मात्रै कार्यक्रम सञ्चालन गर्न पाउने प्रावधानलाई हटाएर दुवै पढाउन पाउने निर्णय भएपछि त्यसले विराटनगरका केहि शैषिक संस्थाहरुलाई राहत पुगेको छ । नर्सिङ शिक्षामा चिकित्सा शिक्षा ऐनले लगाएको अंकुशले विद्यार्थी र अभ. . .
काठमाडौं । पाँचौ अन्तर्राष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ले उत्कृष्ट चलचित्र र ‘घुर्रा’ले उत्कृष्ट लघु चलचित्रको अवार्ड प्राप्त गरेको छ । चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के. खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अ. . .
काठमाडौं । साताको दोस्रो दिन सेयर बजार परिसूचक घट्ने क्रम रोकिएन । परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । सोमबार ६.२६ अंकले घट्दै परिसूचक २०१२.०७ विन्दुमा रह्यो । यसअघि आइतबार १७.३० अंकले घट्दै परिसूचक २०१८.३३ विन्दुमा थियो । १३ मध्ये होटल तथा पर्यटक र व्यापारबाहेकका सबै उपसमूह घटेका छन् । सर्वाधिक घट्. . .
बेलबारी । बेलबारीमा सम्पन्न भएको प्रथम कोशी प्रदेश स्तरीय अन्तर पालिका उपमेयर कप टि-२० क्रिकेट प्रतियोगिता २०८० को उपाधि भद्रपुर नगरपालिकाले जितेको छ। शनिबार बेलबारी नगरपालिका-४ स्थित बेतना खेल युनाईटेड मैदानमा भएको फाइनल खेलमा विराटनगर महानगरपालिकालाई १० रनले पराजित गर्दै प्रतियोगिताको उपाध. . .
बनियानी (झापा) । झापाको भद्रपुर नगरपालिका-३ स्थित धार्मिक तथा ऐतिहासिकस्थल किच्चकबधमा एउटा पूर्ण दरबारको ऐतिहासिकता दर्शाउने भग्नावशेष फेला परेको छ । पुरातत्व विभागको टोलीले सातौँ पटक गरेको उत्खननका क्रममा उक्त भग्नावशेष फेला परेको पुरातत्वविद् उद्धव आचार्यले जानकारी दिनुभयो । भद्रपुर-३ पृथ्वी�. . .
दैलेख । दैलेखको पेट्रोलियम पदार्थ उत्खननको अन्तिम अन्वेषणको कार्यका लागि पहिलो चरणमा उत्खननमा प्रयोग हुने उपकरणसहितका सामान यहाँ पुर्याइएको छ । चीनदेखि कोलकत्ता हुँदै रुपैडिया नाकाबाट सामानसहितका पाँच वटा साना ट्रक पहिलो चरणमा दैलेख पुगेका छन् । पेट्रोलियम पदार्थ उत्खननका लागि चीनबाट कोलकत्त�. . .
काठमाडौं । आरिफ सेखको आक्रामक ब्याटिङप्रेरित नेपालले आयरल्यान्ड उल्भ्सविरुद्ध अन्तिम ट्वान्टी–२० खेलमा २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङमा गरेको नेपालले निर्धारित २० ओभरको खेल सकिँदा आरिफ सेखको उत्कृष्ट व्याटिङमा २ सय १४ रनको योगफ�. . .
काठमाडौं । संसदीय समितिले न्यारोबडी जहाज इन्जिन प्रकरणमा पन्ध्र दिनभित्र भ्रष्टाचार नभएको पुष्टि गर्ने आधार प्रस्तुत गर्न नेपाल वायुसेवा निगमलाई निर्देशन दिएको छ । सोमबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी,. . .
विराटनगर । विराटनगर–८ अमरटोल निवासी १०४ वर्षीया नन्दकुमारी पौडेलको घरमा महानगरपालिका उपप्रमुख शिल्पा निराला कार्की र वडा अध्यक्ष राम पोखरेल पुगे । पौडेलको स्वास्थ्य अवस्था बुझे र उनीहरुसँगै गएका स्वाथ्यकर्मीबाट परीक्षण गराए । प्रेसर र सुगरको घरमै पुगेर परीक्षण गरेपछि आवश्यक औषधी र पौष्टिक आहार उ�. . .
सर्लाही । प्रहरीले मलंगवा नगरपालिका–९ बाट स्रोत नखुलेको रकम २७ लाख ७५ हजार ९७० रूपैयाँ सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–३ बस्ने २४ वर्षीय कमर राजा र ४० वर्षीय आरिफ अंसारी रहेका छन् । आइतबार दिउँसो विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरील. . .
झापा । झापाको गौरिगञ्ज गाउँपालिका- १ स्थितबाट ट्याक्टर चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार बिहान स्थानीय होम थपलियाले आफ्नै घर अगाडी पार्किङ गरि राखेको मे. १ त ७७६५ नम्बरको ट्याक्टर चोरी भएको थियो । चोरी भएको ट्याक्टर खोजतलासमा खटिएको प्रहरी चौकी कुञ्जिवारीको प्रहरी टोलीले स�. . .
काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद प्रदिप पौडेलले रुसी सेनामा गएका नेपालीलाई फिर्ता ल्याउन कुनै पहल नगरेको बताएका छन्। सोमबार प्रतिनिधि सभाको बैठकमा उनले सरकार रुसमा रहेका नेपालीहरुको अवस्थाको बारेमा बेखबर रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराएका छन् । उनले भने, ‘नेपालीहरु रुसी सेनामा छन् भन्ने . . .