सम्पूर्ण समाचार

कोशी प्रदेश : एक साताभित्र सरकार गठनको आह्वान

काठमाडौँ । कोशी प्रदेश प्रमुख परशुराम खापुङले एक साताभित्र सरकार गठन गर्न आह्वान गर्नुभएको छ । नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार प्रदेश प्रमुखले सरकार गठनको आह्वान गर्नुभएको हो । “कोशी प्रदेशका प्रमुख परशुराम खापुङसमक्ष कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज पदबाट राज�. . .


वर्ल्डलिंक दशैँ अफर : सामसुङका उत्पादनमा १५ हजार रुपैयाँसम्म छुट

विराटनगर । नेपालको सबैभन्दा ठूलो ईन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकले दशैं, तिहार र छठ पर्वकाे अवसरमा सामसुङका उत्पादनमा विशेष छुट दिने अफर ल्याएकाे छ । यसअन्तर्गत वर्ल्डलिंकको नयाँ तथा पुराना ग्राहकले सामसुङका विभिन्न उत्पादनमा साढे १५ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न वर्ल्डलिंकको विराटनगर श. . .


विराटनगरमा हत्याराको आममाफी विरुद्ध प्रदर्शन

विराटनगर । विराटनगरमा हत्याराको आममाफी विरुद्ध प्रदर्शन विराटनगरमा 'अचेत नागरिक समुह'ले हत्याराको आममाफी विरुद्ध प्रदर्शन गरेको‌ छ। पछिल्लो समयहरुमा संविधान तथा गणतन्त्र दिवसको अवसरमा हत्या जस्तो जघन्य अपराध गर्ने अपराधीहरुलाई पनि राष्ट्रपतिले आममाफी दिने प्रचलन बढ्दै गएको र यसरी अदालतको तीनै. . .


चाडपर्वमार्फत सद्भाव फैलाउन अध्यक्ष ओली आग्रह

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देशका विभिन्न समुदायले मनाउने चाडपर्वमार्फत सामाजिक सद्भाव फैलाउन आग्रह गर्नुभएको छ । एमाले सम्पर्क समन्वय कमिटीले आज दसैँ–तिहार नेपाल सम्वत, छठपर्वको अवसरमा आज यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले भन्नुभयो, “हाम्रो मुलुक �. . .


नेपाल–भारत परामर्श समूहको पन्ध्रौं बैठक सम्पन्न

काठमाडौँ । सुरक्षा सम्बन्धी भारत–नेपाल द्विपक्षीय परामर्श समूहको पन्ध्रौं बैठक पोखरामा सम्पन्न भएको छ । बैठकमा पारस्परिक सुरक्षा, प्रतिरक्षा सामग्रीको आपूर्ति, प्रशिक्षण तथा क्षमता अभिवृद्धि, संयुक्त सैन्य अभ्यास, विपद् व्यवस्थापनमा सहकार्य र सूचनाको आदानप्रदानलगायत विषयमा छलफल भएको परराष्ट्�. . .


स्वदेशी तथा विदेशी चित्रकारको क्यानभासमा खोटाङ

खोटाङ । लातभियाकी चित्रकार आन्दा पैकानेले किरात ऐतिहासिकस्थल मझुवागढीमा आयोजित कार्यक्रम हेर्न आफ्ना बालबालिकासित आउनुभएकी एक महिलाको चित्र क्यानभासमा दुरुस्त उतार्नुभयो । एकपटक हेरेकै भरमा उहाँले ती महिला चित्र क्यानभासमा उतार्नुभएको हो । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ र धनु आर्ट स. . .


कोशी प्रदेश सरकार कसरी अघि बढ्ला ?

सुजता लिम्बू विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पदबाट राजीनामा दिएका छन् । कार्कीले विश्वासको मत लिने प्रयोजनका लागि आव्हान गरिएको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै आज पदबाट राजीनमा दिएका हुन् । सोही क्रममा उनले स्पष्ट बहुमत कसैको नभएको अवस्थामा सरकार मिलिजुली बनाउनु नै व�. . .


लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको प्रधानमन्त्रीको गुनासो

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय लोकतान्त्रिक गणतन्त्रमाथि निरन्तर प्रहार भइरहेको बताउनुभएको छ । पार्टीका नेता एवं वामपन्थी लेखक राम कार्की ‘पार्थ’को कृति ‘विकल्प : समता, समाजवाद र मुक्त दुनियाँ’ लोकार्पण कार्यक्रममा उहाँले मुलुकमा . . .


कोशी प्रदेश : मुख्यमन्त्री कार्कीले प्रदेश प्रमुखलाई बुझाए राजीनामा

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुखलाई राजीनामा बुझाएका छन् । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री कार्कीले शनिबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका लगत्तै उनले प्रदेश प्रमुख पर्शुराम खापुङसमक्ष राजीनामा पत्र बुझाए�. . .


कांग्रेस एकढिक्का भएर आगामी निर्वाचन एक्लै लड्नुपर्छ : नेता कोइराला

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस एकढिक्का भएर आगामी निर्वाचनमा एक्लै लड्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस गोरखा सहिदलखन–काठमाडौँ सम्पर्क समितिले विजयादशमी, शुभदिपावली तथा छठ पर्वको अवसर पारेर आज यहाँ आयोजना गरेको ‘शुभकामना आदानप्रदान तथा चियापान’ कार्यक्रममा उ. . .


दाग

-निर्मला देवी तिम्सिना 'कान्छी' राम्रो चीज सबैलाई मन पर्छ । मेरो पढाई राम्रै भएकोले सरहरुले खुब माया गर्नु हुन्थ्यो । साथीहरु पनि नोट सार्न सकिन्छ भनेर माया गर्थे । म भन्दा जान्ने साथीले पनि माया गर्दथे तर केही नजान्ने अन्तिम बेन्चहरुले अलि रिस गर्दथे किनकि उनीहरूले जति कोसिस गरे पनि मेरो स्थान लिन सक्�. . .


एसियाली खेलकुदमा नेपाललाई करातेमा ऐतिहासिक रजत पदक

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत नेपाललाई कराते खेलमा ऐतिहासिक रजत पदक प्राप्त भएको छ । केहीबेर अघि सम्पन्न फाइनल खेलमा नेपालकी कराते खेलाडी एरिका गुरुङ पराजित भएसँगै नेपालले रजत पदकमा चित्त बुझाउनु परेको हो । महिला ६८ किलो तौल समूहमा १९ वर्षीया गुरुङ फाइनलमा काजकिस्तान. . .