काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारबाही गराउने कार्यक्षेत्र दिनुपर्ने माग गर्नुभएको छ । सो पार्टीको प्रथम बागमती प्रदेश कमिटीको अधिवेशनको उद्. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव ८९ अङ्कले घटेर दुई हजार चार दशमलव ४५ को बिन्दुमा कायम भएको हो । आज विभिन्न कम्पनीका ६५ लाख १६ हजार छ कित्ता शेयर रू एक अर्ब ५६ करोड ५५ लाख ७३ हजार चार सय ७१ बराबरमा कारोबार भएका छन् । आजको का�. . .
एकराज पाठक/रासस बेइजिङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई डिजिटल नेपालमा परिणत गर्ने गरी आफूले काम गर्न चाहेको र आफूसँग नेपाललाई डिजिटल नेपाल बनाउने सपना रहेको बताउनुभएको छ । आज चीनको बेइजिङस्थित डिजिटल कम्पनी हुवावेको निरीक्षणपछि दिनुभएको प्रतिक्रियामा उहाँले सो धारणा राख्न�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सुरक्षाको सन्दर्भ केही क्षेत्रमा सुरक्षा थ्रेट रहेको बताएका छन् । गृहमन्त्रालयले कोशी प्रदेश विराटनगरमा आयोजना गरेको सुरक्षा सम्बन्धि समसामयिक छलफलमा बोल्दै यस्तो बताएका हुन् । 'प्रदेश सुरक्षाको सदर्भमा केही क्षेत्रमा सुरक�. . .
झापा । झापाको भद्रपुर नगरपालिका-०५ स्थित मेचिपुलबाट लागुऔषध ब्राउनसुगर सहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। आज बिहान ८:४५ बजेको समयमा विशेष सुचनाको आधारमा प्रहरी बिट मेचिपुलबाट खटिएका प्रहरी टोलिले चेकजाँचका क्रममा झापा मेची नगरपालिका-१३ चारआली बस्ने ३३ वर्षीय नितेश लिम्बुले प्र.१-०१-०१६ प ३७११ . . .
गाईघाट, (उदयपुर) । उदयपुरको बेलका नगरपालिका–५ खारखोलाको एक पुरुषको डेङ्गु सङ्क्रमणबाट मृत्यु भएको छ । खारखोलाका ४० वर्षीय विजय लिम्बूको डेङ्गुको सङ्क्रमणबाट मृत्यु भएको नगरपालिकाका प्रमुख अशोक कार्कीले जानकारी दिनुभयो । गत सातादेखि डेङ्गु सङ्क्रमणबाट सिकिस्त बिरामी हुनुभएका लिम्बूलाई बेल्टा�. . .
विराटनगर । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले प्रदेशको समृद्धिको लागि सद्भाव र एकता कायम गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताएका छन् । कोशी प्रदेश राजधानी विराटनगरमा आयोजित सुरक्षा सम्बन्धि छलफलमा बोल्दै उनले यस्तो बताएका हुन्। कुनै पनि असहमतिलाई सम्वादद्वारा टुङ्गो लगाउन समेत �. . .
क्यानाडाका रक्षामन्त्री बिल ब्लेअरले भारत र क्यानाडाबीच पछिल्लो समय देखिएको तनावलाई मध्यनजर गर्दै साझा आधार खोज्न वार्ता निर्विकल्प उपाय भएको बताउनुभएको छ । सीबीसी न्यूजमा आइतबार प्रसारित एक साक्षात्कारमा ब्लेयरले भन्नुभयो, “म वास्तवमा मलाई मन पर्ने दुई देशले वार्ता सुरु गरुन् भन्ने चाहन्छु । उ�. . .
मलङ्गवा (सर्लाही) । सर्लाहीको सदरमुकाम मलङ्गवामा पाँच दिनदेखि लगाइएको निषेधाज्ञा दिउँसोलाई निष्क्रिय गरिएको छ रातिलाई भने यथावत राखिएको छ । सर्लाही जिल्ला प्रशासन कार्यालयमा आज बिहान बसेको समन्वय सहजीकरण बैठकले असोज ४ गते बिहीबार राति १० बजेदेखि लगाएको निषेधाज्ञा दिउँसोको समयमा हटाउने तर राति �. . .
विराटनगर । विराटनगरस्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चन भइरहेको छ । विराट आदर्श साहित्य मञ्चको आयोजनामा असोज ४ गतेदेखि नाटक मञ्चन सुरु भएको हो । हरेक दिन तीन शो मञ्चन भइरहेको नाटकको बुकिङ धमाधम भइरहेको आयो�. . .
काठमाडौँ । आधुनिक प्रविधि र नयाँ विषयवस्तुले चलचित्रमा स्थान पाउन थालेपछि दर्शकको हेराइको शैली फेरिएको छ । एउटा मात्रै चलचित्र भवनमा भीडभाडबीच चलचित्र हेर्ने शैली बदलिएर अहिले दर्शकको रोजाइमा आधुनिक तथा सुविधासम्पन्न भवन पर्न थालेका छन् । अहिले चलचित्र निर्माणसँगै प्रदर्शनमा पनि आधुनिकता देखि�. . .
हाङ्जाउ (चीन) । १९औँ एसियाली खेलकुद, २०२२ अन्तर्गत तेक्वान्दोमा नेपालले खराब सुरुआत गरेको छ । १९औँ एसियाली खेलकुदमा सहभागी ११ तेक्वान्दो खेलाडीमध्ये हालसम्म चार खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । अन्य खेलाडीले खेल्न बाँकी छ । आज सम्पन्न खेलमा नेपालका राहुल कुमाल र अन्जली तामाङ पराजित भएका छन् । . . .