-सविना श्रेष्ठ सर्वस्व नाङ्गो बनाएर आमाको छातीको लुगा च्यातेर स्तन देखाउँदै सडकमा लम्पसार पारेकाछौं र पनि तिमीहरुलाई लाज छैन! ए निर्दयी रावणहरू हो सीता हरे झैँ आमाको अस्तित्व हरि सक्यौ अझै बाँकी छ हर्न के?? सडकमा लम्पसार पारेर लुटिसकेको इज्जत अनि मान प्रतिष्ठान अझै बाँकी छ? लुट छातीमाथि बाल आगो �. . .
- सिन्धु निरौला म सक्छु जिन्दगीभर पीडा सहेर बाच्न पाए एकैपल भए पनि तिम्रो बनेर बाच्न तिमीलाई म के भनु? भाग्य कि भगवान कस्ले पाउछ र यहाँ मैले जस्तो मरेर बाच्न फरक यत्ती मात्रै त हो नि तिमी र म मा म त सक्दिन कहिल्यै अरुको भएर बाच्न तिम्रै भएर म तिमीलाई मेरो भन्न नपाउनु कति कठिन होला नदीलाई जलेर बाच्न. . .
-शान्ति अधिकारी लामाे लाया पाख्या भन्छन् छाेटाे लाउँ भन्ना छौँ देउडा गाया काेहि बुझ्दैनन् हिन्दी इङलिस गाउँ भन्ना छौँ छैट पैठ देउडा खेल खेल्न्या थला भया बाँझा बाहिरका नाच गान सिक्न डिस्काे जाउँ भन्ना छौँ दूध, दही ,घिउ, मह ,जौ ,गहुँ ,काेदाे, कमै ,फापर नखाउँ रक्सी बियर चुराेट हुस्कि भाङ सुर्ति खाउँ भन्�. . .
-सुजता डि.सी. जहाँ मेरो देशलाई मनमा अटाउन सक्दैन त्यहाँ सभ्यतालाई अटूट बनाउन सक्दैन मान सम्मानको हितबाट देश पछि परेको हो त्यहाँ खुशीका बहरहरू सजाउन सक्दैन फूल फुलाउन पनि त सप्रेको बोट चाहिन्छ बुझ्नुस् नसप्रेको बोटले फूल फुलाउन सक्दैन बगैँचामा रहेका छन् अनेकौँ चाहाना र इच्छा, भुमरीले पनि आफ्नो �. . .
-रविन्द्र कुमार यादव मेरो भित्र पनि एउटा अदालत छ । जहाँ मेरो जीवन म बिचको बहस हुन्छ । मेरो भित्रको अदालतमा फरक किसिमको छलफल हुन्छ । मलाई गलत साबित गर्न अनेको किसिमको प्रमाण पेस गर्छ, मेरो विपक्षिमा मेरो आफन्तहरू छन् । प्रमाणको रूपमा म स्वंम, म हार मान्न चाहदिन, जीत हुन दिदैंनं । मेरो भावना संग खेल्छ, �. . .
-देवेन्द्र शाही दर्पण उचाईको पनि त उचाई होला! होचो सम्झिएको मलाई होला! ऑशूमा रमाउदा यो सोचिएन, ऑखाको पनि गहिराई होला! तिम्रो के होला ए भंमराहरू हो? फूलमा दागलागे भरपाई होला! बा सालिकहरू किन बोल्दैनन्? सायद शान्तीको पर्खाइ होला! तिमी छुट्टिदा पनि बाँच्न सकियो, सोचिएन जहर पनि दवाई होला! कालिकोट. . .
-विनोद विवश अन्धकार हटाउँने तारा जूनको के बयान गरूँ! धोका दिने सन्तति त्यो खूनको के बयान गरूँ! कठ्याङ्ग्रिदो चिसो पुष माघको झरीमा लाउने, बोक्रा काटेर लाउने त्यो उनको के बयान गरूँ! आखिर धातु धातु नै हो लाउँदा गला सेरलान् गरीबले लाउन नसक्ने सुनको के बयान गरूँ! पिउन साथ ठ्याकलाग्ने दारु होइन प्रेम प्या�. . .
-ऋषि तिवारी 'ऊ गरीब छ । उसको बस्तीमा सबै गरीब छन् ।' बिहान काममा निस्किन्छन, बेलुका एक प्याक दिन्छन् । प्याकको भुत चढ्दै गएपछि अलि अलि थप्छन् । प्याकको रिस नेता माथि ओकल्छन् । मानौँ त्यहा नशाको सुरले बिद्रोह ओकल्छ । भन्छन् । 'हामीले भोटमा जिताएको नेताले के गर्यो ? हाम्रो बस्ती अझै अविकास भो । पानीको बहाव �. . .
-सृष्टि सावित्रा सबथोक पाएर पनि खुशी बन्न नसकेको म तिम्रै प्रेमिका हुँ! श्रीमती बन्न नसकेको सियोबाट तरबार बनिसके आफ्नाहरु म पुरानै कर्द हुँ! खुकुरी बन्न नसकेको आँखामा बस्ने हरुको मात्रै के कुरा गर्नु यहाँ कोही छ,मुटुमै बसेर ढुक्ढुकी बन्न नसकेको तिमी पनि आफुले चाहेर हुन सकेनौं गगन मेरो पनि कथा. . .
काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्याण्ड्सबीचको खेल विहान साढे ११ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुने छ । नेदरल्याण्ड्स लगातार दुई खेलमा जित निकाल्दै फाइनल नजिक रहेको छ भने नेपालले एक खेलमा मात्रै जित निकालेको छ । नेपाल फा�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार शनिबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर १३२ रुपैयाँ ९५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ३७ पैसा र बिक्री दर १३२ रुपैयाँ ९७ पैसाका दरले कारोब. . .
काठमाडौं । राजाधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल खेल्दै छ । च्यासल मैदानमा नेपालले आज दिउँसो ३ बजे पहिलो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्ने छ । शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकालेको थियो । साफ यू–१६ महिला फुटबलम�. . .