सम्पूर्ण समाचार

विदेश भ्रमणमा जानेले पाँच प्रतिशत कर तिर्नुपर्ने कार्यविधि जारी

काठमाडौँ । आन्तरिक राजस्व विभागले वैदेशिक पर्यटन शुल्कसम्बन्धी कार्यविधि, २०८० जारी गरेको छ । आर्थिक ऐन, २०८० को दफा २२ मा विदेशमा पर्यटन भ्रमणका लागि जाने नेपाली पर्यटकले गर्ने भुक्तानी रकममा पाँच प्रतिशतका दरले वैदेशिक पर्यटन शुल्क लाग्ने उल्लेख थियो । उक्त व्यवस्था कार्यान्वयनका लागि विभागले क�. . .


शोकको घडीमा सबैको साथ र सद्भावले पीडाबाट निस्कन मद्दत गर्‍यो : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जीवनसङ्गिनी सीताको निधनको शोकको घडीमा सबैको साथ, संवेदना र सद्भावले आफूहरुलाई पीडाबाट निस्कन मद्दत गरेको बताउनुभएको छ । पत्नी सीताको निधन भएको सातौँ दिनको सन्दर्भ पारेर प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित श्रद्धाञ्जली कार्यक्रममा उहा�. . .


१० हजार डलरसहित विदेशी नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० हजार डलरसहित एकजना विदेशी नागरिकलाई पक्राउ गरेको छ । विमानस्थल सुरक्षार्थ खटिएको नेपाल प्रहरीको नेपाल एयरलाइन्सको उडानमार्फत काठमाडौँ देखि दुवई जान लागेका लेवनानका नागरिक ४२ वर्षीय एल यमन महमदलाई पक्राउ गरी आज सार्वजनिक गरेको �. . .


विराटनगरको एउटा गल्ली : जहाँ किशोरी असुरक्षित छन्, अवस्था सामान्य छैन

विराटनगर । विराटनगर–९ बसपार्क दक्षिण, कलेज रोड टुङ्गिएर कोशी राजमार्ग ठ्याक्कै जोडिएपछि पूर्वपट्टी लाइफ–लाइन चाइल्ड क्लिनिक छ । अस्पताल उत्तरतर्फ वडा नम्बर ९–४२ अंकित बिद्युतको पोल रहेको स्थानदेखि पूर्व लाग्दा एउटा गल्लीले निलसदन–भूमिप्रशासन चौकलाई जोड्छ । अर्थात् यो गल्ली हुँदै जाँदा भूमिप्रश�. . .


विराटनगर-जोगवनी भन्सार नाका कडाइ र त्यसका आयामहरु

-बसन्त अधिकारी सस्तो सामान खरिद गर्नको निम्ति विराटनगर लगायत आसपासका मानिसहरु जोगबनीको बजार जाने भएकोले विराटनगरको बजार सुकेको र जोगबनीको बजार फस्टाएको भन्ने निक्योल निकाल्दै विराटनगर महानगरपालिकाले २०८० श्रावन १ गते देखि विराटनगर भन्सार नाकामा कडाइ गर्ने भएको छ । स्वदेशमै सामान खरिद गरौ र स्थानी. . .


अधिकमास अर्थात् मलमास सुरु,के गर्ने ? के नगर्ने ?

काठमाडौँ । प्रत्येक ३२ महिना १६ दिन एक घण्टा ३६ मिनेटमा आउने मलमास अर्थात् अधिकमास आजदेखि सुरु भएको छ । साउन ३१ गतेसम्म मलमास अथवा अधिकमास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । ज्योतिषीय गणनाअनुसार तीन सय ६५ दिनको वर्ष हुन्छ । वर्षमा सौर र चान्द्रमास हुन्छन् । दुवैलाई समन्वय गर्न ३२ �. . .


कोशी प्रदेशका तीन जिल्लामा टिभिआरएस प्रणाली

काठमाडौं । सात वटै प्रदेश मातहतका २१ वटा जिल्लाहरूमा ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम सफ्टवयेर’ साउन १ गतेबाट संचालनमा आएको छ । सवारी नियम उल्लंघन कसूरहरूको जरिवाना वापत राजश्व संकलनलाई प्रदेशगत रूपमा बैंकिङ प्रणालीमा जोड्ने योजना अनुरूप उक्त सिस्टम संचालन गरिएको हो । उक्त सिस्टम कोशी प्रदेश अन�. . .


कोरिया बाढी अपडेट : पचास जनाको मृत्यु,७ बेपत्ता

दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छभने अन्य ७ जना बेपत्ता भएका छन् । आज बिहान डुबेको बसबाट त्यसका चालक सहित चार जनाको शव निकालिएको थियो । सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको हो । ग्याङसङ प्रान्तमा चौतीस. . .


कृषि व्यवसायमा मोह बढाउँदै भोजपुरका युवा

भोजपुर । भोजपुरमा विदेशको भोगाइपछि आफ्नो ठाउँ फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाको सङ्ख्या बढेको छ । सरकारको तर्फबाट विदेशबाट फर्केर उद्यम, व्यवसायमा लाग्ने युवाहरूका लागि विभिन्न प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरिएपछि युवामा कृषिप्रति मोह बढेको हो । यहाँका युवाले अहिले व्यावसायिकरूपमा कृष�. . .


आजको मौसमः यी प्रदेशमा भइरहेको छ वर्षा

काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । यसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । साथै गण्डकी र बागमती प्रदेशका थोरै तथा बाँकी प्रदेशका थोरै भू–भागमा हल्कादेखि मध्यम वर्ष. . .


विराटनगरमा भएको’भिक्ट्री स्कुल डान्सिङ स्टार’को उपाधि अनिसा विकलाई

विराटनगर । विराटनगरमा रहेको ‘भाइरल हुड डान्स स्टुडियो’ले आयोजना गरेको ‘भिक्ट्री स्कुल डान्सिङ स्टार’को उपाधी अनिसा विकले हात पारेकी छिन् । विराटनगरमा रहेका विभिन्न विद्यालयका १०० भन्दा बढीको सहभागी रहेको अडिसन राउण्डबाट फाइनलमा १७ जना छनोट भएका प्रतियोगीहरुले फाईनलमा आफ्नो प्रस्तुती प्रदर्शन ग. . .


नेपाल प्रहरीका १० प्रहरी विशेष बढुवामा

काठमाडौँ । नेपाल प्रहरीले आफ्ना १० प्रहरी कर्मचारीलाई ‘विशेष बढुवा’ गर्ने निर्णय गरेको छ । प्रहरी महानिरीक्षकले आर्थिक वर्षभरि विशेष तथा उत्कृष्ट काम गर्ने प्रहरीलाई बढुवा गर्न पाउने अधिकार प्रयोग गरी ‘विशेष बढुवा’ गर्नुभएको नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले जा�. . .