काठमाडौं । अमेरिकन डलर देखाई ठगी गर्ने एक व्यक्ति काठमाडौंबाट पक्राउ परेका छन् । प्रहरीले दक्षिणकाली नगरपालिका-५, नारायणथानबाट अमेरिकन डलरसँग सटही गर्ने भन्दै ठगी गर्ने सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-४ निगालेका कुमार तामाङ भनिने हस्तबहादुर तामाङलाई पक्राउ गरेको हो । तामाङले गोदावरी नगरपाल�. . .
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाह अर्थतन्त्र, राष्ट्रप्रेम र कूटनीतिका पनि मार्गदर्शक भएको बताएका छन् । उनले शाहले स-साना टुक्रामा छरिएर रहेका राज्यहरूलाई एकीकरण गरेर आधुनिक नेपालको निर्माण गरेको र त्यही अभियानको निरन्तरताले अहिले सार्वभौम र स्वतन्त्र न�. . .
काठमाडौं । बार्सिलोना स्पेनिस सुपर कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार बिहान साउदी अरेबियाको रियादमा भएको खेलमा ओसासुनालाई २-० गोल अन्तरले हराउँदै बार्सिलोनाले फाइनलमा रियल मड्रिडसँगको भेट पक्का गरेको हो । बार्सिलोनाका लागि रोबर्ट लोवान्डोस्की र लामाइन यमलले एक-एक गोल गरेका थिए । पहिलो. . .
काठमाडौं । आज शुक्रबारबाट नेपालमा दुई नेपाली फिल्म ‘चित्रा’ र ‘पर्खि बसें तिमीलाई’ देशभरका सिनेमाघरमा रिलिज हुँदैछन् । बाबुछोरीको सम्बन्धको कथा बोल्ने फिल्म ‘चित्रा’मा घनश्याम लामिछाने र प्रेमकथाको ‘पर्खि बसें तिमीलाई’मा दीपक श्रेष्ठको निर्देशन छ । घनश्याम र दीपकको यो निर्देशकीय कमव्याक फिल्म ह�. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ५५ पैसा र बिक्री दर १३३ रुपैयाँ १५ पैसा पुगेको छ। त्यस्तै, युरो एकको खरिद दर १४५ रुपैयाँ ५५ पैसा र बिक्री दर १४६ रुपैयाँ २१ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ १८ पैसा . . .
काठमाडौं । अस्ट्रेलियाली महाद्वीपमा रहेको देश पपुवा न्युगिनीका प्रधानमन्त्रीले देशमा संकटकाल घोषणा गरेका छन् । दंगा र लुटपाटमा १६ जनाको मृत्यु भएपछि प्रधानमन्त्री जेम्स मारापेले संकटकाल घोषणा गरेका हुन् । यससँगै उनले सरकारी कर्मचारी र प्रहरीलाई निलम्बन गरेका छन् । तलब विवादलाई लिएर सुरु भएको दं. . .
काठमाडौं । जिम्बाबे विरुद्धको एक दिवसीय सिरिज श्रीलंकाले जितेको छ । तीन खेलको सिरिज श्रीलंकाले २-० ले आफ्नो पोल्टामा पार्न सफल भयो । पहिलो खेलमा नतिजा निस्किएको थिएन भने दोस्रो खेलमा श्रीलंका २ विकेटले विजयी भएको थियो । तेस्रो तथा निर्णायक खेलमा घरेलु टोली श्रीलंकाले जिम्बाबेलाई ८ विकेटले पराजित ग�. . .
काठमाडौं । पोखरादेखि मुक्तिनाथसम्म यात्रुवाहक केवलकार निर्माण गर्न वातावरणीय प्रभाव मूल्यांकनसहितको विस्तृत अध्ययन प्रतिवेदन (डिपीआर) तयार भएको छ । मुक्तिनाथ दर्शन प्रालिले बुधबारकेवलकार निर्माणका लागि तयार गरिएको अध्यावधिक डिपीआर लगानी बोर्डमा बुझाएको छ । सो प्रतिवेदन अनुासर कास्कीको सेराबे. . .
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । अहिले कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै तथा मधेश र लुम्बिनी प्रदेशका तराई भूभागका अधिकांश स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पह�. . .
काठमाडौं । आज पृथ्वीनारायण शाहको ३०२ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइदैछ । वि.सं. १७७९ साल पुस २७ गते गोरखामा जन्मिएका पृथ्वीनारायण शाहलाई नेपाल एकीकरणका नायकका रुपमा स्मरण गर्ने गरिन्छ । उनले त्यसबेला बाइसे, चौबिसे लगायत धेरै राज्यमा विभाजित नेपालको भूगोललाई एकीकरण गरेका थिए । त्यही योग�. . .
बनियानी (झापा) । झापामा सहकारीमार्फत ७० अर्बभन्दा बढी पुँजी परिचालन भएको छ । झापा जिल्ला सहकारी सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्लाको ४५ प्रतिशत जनसङ्ख्या सहकारी अभियानसित जोडिएको छ । “सहकारीमार्फत परिचालित पुँजीले यहाँका विपन्न वर्गमा वित्तीय पहुँच स्थापित भएको छ”, उहाँले भन्नुभयो, “यसले स्�. . .
विराटनगर । नेपाल दुर संचार प्राधिकरणको तथ्याङ्ग अनुसार नेपालमा १३८ ओटा कम्पनीले इन्टरनेट सेवा प्रदान गर्ने लाइसेन्स लिएको छन् । प्राधिकरणको पछिल्लो प्रतिवेदन अनुसार केवल वायरलेस र फाइबर सबै मिलाएर नेपालमा २८ लाख ६० हजार घरपरिवारमा फिक्स्ड ब्रोड्ब्याण्ड पुगेको देखिन्छ। इन्टरनेट सेवाको गुणस्तरमा . . .