सम्पूर्ण समाचार

डोनाल्ड ट्रम्पलाई तीन सय ५५ मिलियन डलर जरिवाना

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समस्या लगातार बढ्दै गएको छ । न्युयोर्कको एक अदालतले ट्रम्पलाई ठगी मुद्दामा सजाय सुनाएको छ । अदालतले उनलाई ३५५ मिलियन डलर जरिवाना तिर्न आदेश दिएको छ । अदालतले ट्रम्प र उनका छोराहरूलाई पनि सजाय र जरिवाना लगाएको छ । अदालतले सिभिल फ्रड मुद्दामा ट्रम�. . .


महतन्त्रमा मह जोडी : ‘सफलता काट्दै फुर्सद छैन, कुरा किन काट्नु’

पोखरा । कलाकारितामा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडी नयाँ होइन । उनीहरूको जोडी ४४ वर्षदेखिको हो । शालीन, भद्र स्वभावका मदनकृष्ण र चञ्चले स्वभावको हरिवंशको जोडीलाई दर्शकले मह जोडी उपमा दिएका छन् । तिनै मह जोडी अर्थात् मदनकृष्ण र हरिवंश शुक्रवार पोखरा फेवा ताल किनारमा गफिए । बुकवर्म फाउन्डेसन�. . .


विराटनगरको एभरेष्ट स्कुलमा ‘एभरेष्ट कार्निभल २.०’ शनिबारदेखि सुरु हुने

विराटनगर । विराटनगरस्थित एभरेष्ट सेकेण्डरी स्कुलले यस वर्ष पनि ‘एभरेष्ट कार्निभल २.०’ गर्ने भएको छ । एभरेष्ट कलेजको खेलमैदानमा शनिबारदेखि एभरेष्ट कार्निभल हुने तयारी गरिएको छ । स्कुलले शुक्रबार पत्रकार सम्मेलन गरी फागुन ५गतेदेखि ७ गतेसम्म एभरेष्ट कार्निभल हुने जानकारी गराएको छ । विद्यालयका प्रि�. . .


सेवाप्रदायक भवनमा समान पहुँच

अपाङ्गता भएका व्यक्तिलाई सक्षम बनाउँदै विकास प्रक्रियामा पूर्ण र प्रभावकारी रुपमा सहभागी गराउन सरकारले पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका २०७९ जारी गरेको छ । अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी महासन्धि २०६६ मा अनुमोदन गरेसँगै संविधान सम्मत अधिकार सुनिश्चित गर्न सेवा प्रदाय�. . .


विराटनगर बजार क्षेत्रलाई लक्षित गरेर संसारीमाईस्थानमा डिप बोरिङ जडान

विराटनगर । विराटनगर महानगरपालिकाले आगलागी नियन्त्रणका लागि पूर्वतयारी सुरु गरेको छ । सुख्खा मौसम सुरु भएसँगै आगलागीका घटना हुने र समयमै दमकल नपुग्दा बढी क्षति हुने जोखिमलाई ध्यानमा राखेर महानगरले पूर्वतयारी सुरु गरेको हो । मेयर नागेश कोइरालाको उपस्थितिमा महानगरले शुक्रबार विराटनगरस्थित संसार. . .


विराटनगर महानगर क्षेत्रभित्र लैंगिक विभेदमा आधारित हिंसा रोकथाम प्रभावित बन्दै

विराटनगर । विराटनगर महानगर क्षेत्रभित्र लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजनामार्फत महानगर क्षेत्रका १८० जना लैंगिक हिंसा प्रभावितले सेवा प्राप्त गरेका छन् । सो परियोजना युएनएफपीएको सहयोगमा आइपास नेपाल र भिएसओको साझेदारीमा महानगर क्षेत्रभित्र विगत ३ वर्षदेखि सञ्चालित छ ।. . .


मोरङमा ३७ हजार चालक कारबाहीमा, ७३९ दुर्घटनामा ७२ जनाको मृत्यु

विराटनगर । मोरङमा एकवर्षको अवधीमा ७३९ सवारी दुर्घटना भएका छन् । जसबाट जिल्लाभर ७२ जनाको मृत्यु र एक हजार १४४ जना घाईते भएका हुन् । मोरङ प्रहरीको गतवर्ष माघदेखि चालु आर्थिक वर्षको माघसम्मको तथ्यांकमा ३७ हजार १२२ सवारी साधन कारवाहीमा परेका छन् । जसबाट २४ करोड ६९ लाख छ हजार राजस्व असुल भएको हो । प्रहरील�. . .


बरुण बहुमुखी क्याम्पस प्रमुखमा चित्ररेखा कार्की नियुक्त

विराटनगर । बरुण बहुमुखी क्याम्पस खाँदबारीको क्याम्पस प्रमुखमा चित्ररेखा कार्की (अधिकारी) नियुक्त भएकी छिन् । यसअघि टिकाराम गुरुङ क्याम्पस प्रमुख थिए । गुरुङको स्वास्थ्यमा समस्या आएपछि उपचारको क्रममा छन् । २०६३ सालदेखि सहयाक क्याम्पस प्रमुखको कार्यभार सम्हाल्दै आएकी कार्की जिल्लाको पहिलो महि. . .


हुण्डीमा मोरङ प्रहरीको डण्डी : एकवर्षमा सात करोड नियन्त्रण, राजस्वमा १२ करोड योगदान

विराटनगर । चोरी निकासी पैठारी गरि भन्सार छली गर्ने, अवैध काम गरि राजस्व छल्ने र हुण्डी कारोबारी एकवर्षमा २८ जना पक्राउ परेका छन् । मोरङ प्रहरीको तथ्यांक अनुसार एकवर्षमा हुण्डीमार्फत गरिएको कारोबारमा निगरानी बढाउँदै ७ करोड १९ लाख ६८ हजार ६५० रुपैँया नियन्त्रणमा लिइएको छ । प्रहरी नायव उपरीक्षक रन्ज�. . .


एकवर्षमा पक्राउ परेका ४६६ फरारबाट ७० करोड बढी जरिवाना असुल

विराटनगर । अदालतको फैसलापछि कैद तथा जरिवाना भुक्तान छलेर फरार रहेकाबाट एक वर्षमै ७० करोड ५४ लाख ८० हजार ७७६ रुपिँया असुल भएको छ । अदालतको फैसला कार्यन्वयनमा मोरङ प्रहरीले गतवर्ष माघदेखि यसवर्षको माघसमममा ४६६ जना फरार प्रतिवादी पक्राउ गरेर ७० करोड ५४ लाख बढी जरिवाना भराउन सफल भएको हो । मोरङ प्रहरीका . . .


एसीसी महिला प्रिमियर कप:नेपाल मलेसियासँग ४ विकेटले पराजित

काठमाडौं । नेपाल मलेसियामा जारी एसीसी महिला प्रिमियर कप टी–२० क्रिकेटको सेमिफाइनलबाटै बाहिरिएको छ । नेपाल शुक्रबार भएको सेमिफाइनलमा आयोजक मलेसियासँग ४ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएको हो । जितका लागि ११६ रनको चुनौती पछ्याएको मलेसियाले २० ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्यो । नेपालले. . .


गरिबी हटाउन सक्ने क्षमता कृषि क्षत्रेमा : राष्ट्रपति पौडेल

काभ्रे । राष्ट्रपति रामचन्द्र पौडेलले गरिबीको रेखाभित्र रहेका नागरिकलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा मात्र भएको बताएका छन् । शुक्रबार वृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० लाई सम्बोधन गर्दै पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता ग�. . .