सम्पूर्ण समाचार

झापाबाट दुई केजी गाँजासहित एक जना पक्राउ

झापा । झापाको बाह्रदशी गाउँपालिका-६ माहारानी झोडास्थितबाट लागूऔषध दुई केजी गाँजासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ६१ वर्षीय नर बहादुर सुनार रहेका छन् । बिशेष सुचनाको आधारमा शनिबार साँझ ५ बजे ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीको टोलिले निजको घरको सुत्. . .


राजविराजमा पक्राउ पूर्जी जारी भएपछि विराटनगरका उद्योगी फरार

विराटनगर । मारुती सिमेन्ट उद्योगका सञ्चालक नन्दकिशोर राठी, उनका छोरा अनुज राठीसहित विरुद्ध पक्राउ पूर्जी जारी भएपछि उनीहरु फरार भएका छन् । जिल्ला प्रहरी कार्यालय सप्तरीले उद्योगका व्यापार प्रवन्धक ज्योति जोशीलाई नियन्त्रणमा लिएपछिको प्रारम्भिक बयानमा उद्योगका सञ्चालकसहित सातजना विरुद्ध पक्रा. . .


सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२३ को छ महिनामा चार लाख ७६ हजार विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार यो सन् २०१९ को तुलनामा ८३ प्रतिशत ‘रिकभर’ हो । सन् २०२० को सुरुआतदेखि कोरोना महामारी सुरु भएपछि घट्दो क्रममा रहेको विदेशी पर्यटक आगमन सन् २०२३ मा भने ‘रिकभर’ हुने अवस्थामा पुगेको छ । बोर्�. . .


पाँचथरको हेवा खोलाको पुल बाढीले बगाएपछि ताप्लेजुङमा समस्या

पाँचथरको हेवा खोलाको पुल बाढीले बगाएपछि ताप्लेजुङमा समस्या भएको छ । असार ३ गतेको बाढीले बगाएको मेची राजमार्ग अन्तर्गतको मोटरेबल पुल अझै बनाइएको छैन । ह्युमपाइप लगाएर एक दिन डाइभर्सनमार्फत केही घन्टा यातायात खुले पनि नियमित नभएका कारण सामान आयात निर्यात हुन सकेको छैन । जिल्लामा ग्यास, डिजेल लगायतका व. . .


विराटनगरको पुनर्जिवनका लागि बहस चलाउन आवश्यक छ : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको पुनर्जिवनका लागि बहस चलाउन आवश्यक भएको बताउनु भएको छ । शनिबार विराटनगर स्थित अतिथि सदनको स्वर्ण जयन्ती समारोहमा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो । आधादर्जन भन्दा बढी प्रधानमन्त्री जन्माउने राजनीतिज्ञहरुको नगर विराटनगर क�. . .


विराटनगरको कोवास कलेजका विद्यार्थीलाई उत्प्रेरणात्मक कार्यक्रम

विराटनगर । विराटनगरस्थित कोवास कलेजले विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम आयोजना गरेको छ । कलेजमा व्रिज कोर्स पूरा गरेका विद्यार्थीहरुका लागि उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरेको हो । एसईई परीक्षा दिएर बसेका विद्यार्थीका लागि कलेजले तीन महिने व्रिज कोर्स सञ्चालन गरेको थियो । कार्�. . .


सफ्ट टेनिस राष्ट्रिय प्रतियोगिता : तीन वटा फाइनल खेल्ने एक महिला

विराटनगर । सफ्ट टेनिस खेलको राष्ट्रिय प्रतियोगितामा भएका पाँच विधाका स्पर्धामा एक महिला खेलाडीले तीन वटा फाइनल खेल खेलेकी छन् । बागमती प्रदेशबाट खेलेकी जर्जिया चौधरीले तीन विधामा फाइनल खेल खेल्दै महिला एकलमा प्रथम स्थान हासिल गरेकी छन् भनें डबल र मिक्स डबलमा दोस्रो भएकी छन् । तीन वटा खेलमा उनले नगद �. . .


देश बदल्न कांग्रेस बदलिनुपर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देश बदलिन कांग्रेस बदलिनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस दोलखा-काठमाडौँ सम्पर्क समितिले आज यहाँ आयोजना गरेको ‘प्रथम काठमाडौँ सम्मेलन’ लाई उद्घाटन गर्दै उहाँले कांग्रेस बदल्ने अभियानमा आफू लागि परेको उल्लेख गर्नुभयो । “एउटै व्यक्ति. . .


विराटनगरको जागृति वृद्ध आश्रममा अभिनन्दन कार्यक्रम

विराटनगर । छिटो मीठो अनलाइन डेलिभरी सर्भिसले वृद्ध आश्रममा अभिनन्दन कार्यक्रम आयोजना गरेको छ। दहि चिउरा खाने दिनको अवसरमा विराटनगर-१ पुष्पलाल चोकस्थित जागृति वृद्ध आश्रममा अभिनन्दन कार्यक्रम आयोजना गरेको हो। अभिनन्दन कार्यक्रममा आश्रमका आमाहरुलाई अभिनन्दन कार्यक्रम गरिनुका साथै खादा/लत्त�. . .


१० वर्षमा बन्यो फोक्सिङटारको पक्की पुल, सडक नबन्दा उपयोगविहीन

खोटाङ । दिक्तेल–गाईघाट सडकखण्डमा पर्ने सुनकोसीस्थित फोक्सिङटारमा निर्माण सुरु गरिएको मोटरेबल पक्की पुल गत पुसमा सञ्चालनमा ल्याइएको थियो । निर्माण कम्पनी गौरी–पार्वती–वाइपी जेभीले विसं २०७३ चैत २२ गते सम्पन्न गर्ने गरी विसं २०६९ चैत २३ गते सम्झौता गरेको सुनकोसीस्थित फोक्सिङटार पक्की पुल १० वर्षप�. . .


कोशी प्रदेश ब्याडमिन्टनको उपाधि नवीन सिलवाललाई

विराटनगर । प्रथम कोशी प्रदेश ब्याडमिन्टन प्रतियोगिताको उपाधि झापाका नवीन सिलवालले जितेका छन् । विराटनगर ब्याडमिन्टन क्लबको आयोजना तथा प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको प्रयोजनमा विराटनगरमा भएको प्रतियोगिताको उपाधि नवीनले उदयपुरका विनय चौधरीलाई २२-२०, २०-२२ र २१-८ ले पराजित गर्दै उपाधि जिते�. . .


दलित भएको भन्दै घरबाट निकाल्ने घरबेटी पक्राउ

तुलसीपुर । दाङमा एक घरबेटीले दलित भएको भन्दै भाडाबाट निकालेपछि ती घरबेटीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन गौतमका अनुसार घरबेटी घोराही उपमहानगरपालिका–१७ दाङका ताराप्रसाद पोखरेललाई आज पक्राउ गरी अनुसन्धान थालिएको छ । पोखरेलको घरमा बसिरहेका पञ्च. . .