विराटनगर । भिक्ट्री स्कुल डान्सिङ स्टारको फाइनल असार ३० गते हुने भएको छ। विभिन्न विद्यालयका १०० भन्दा बढीको सहभागी रहेको अडिसन राउण्डबाट फाइनलमा १७ जना छनोट भएको भाइरल हुड डान्स स्टुडियो विराटनगरका संस्थापक साहिल खानले बताए। उक्त प्रतियोगिताको फाइनल विराटनगरस्थित दिल्ली पब्लीक स्कूलमा हुने आय�. . .
काठमाडौँ । नयाँ आवधिक योजनाको दस्तावेज तयार पारेर स्वीकृत गरिसक्नका लागि आगामी माघ मसान्तसम्मको समयसीमा तोकिएको छ । राष्ट्रिय योजना आयोगले ‘सोह्रौँ योजना तर्जुमाका लागि संस्थागत व्यवस्थासम्बन्धी कार्यविधि, २०८०’ जारी गर्दै सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) तर्जुमाको समयतालिका तय�. . .
काठमाडौँ । अर्थमन्त्री डा.प्रकाशशरण महतले ऋण लिएपछि त्यसको प्रतिफल हासिल गर्ने नीति लिइएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकले ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८०’ विधेयकको दफाबार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री डा.महतले ऋण लिनु नै खराब कुरा नभएकाले लिइएको ऋणबाट मुलुकको अर्थतन्त्रमा �. . .
काठमाडौँ । सात सय ५३ स्थानीय तहमध्ये हालसम्म चार सय ४६ ले मात्रै आगामी आर्थिक वर्ष २०८०/८१ का लागि बजेट सार्वजनिक गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार आगामी आर्थिक वर्षका तीन सय सात वटा पालिकाले अहिलेसम्म पनि बजेट ल्याउन सकेका छैनन् । स्थानीय तहले असार १० गतेभित्र आवको ब�. . .
सुजता लिम्बु विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष तिर्थेन्द्र न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नागरिकताको विषयमा सिफारिस, भनसुन र दवाव दिन कोही पनि नआउन कृपया अनुरोध गरिन्छ । साथै, प्रक्रिया पुगेकालाई हामीले दिएको समय भित्र गर्नेनै छौँ ।’ पछिल्लो समय जिल्ला प्�. . .
विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको गोल्डेल अस्पतालले नि:शुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । सुनसरीको भोक्राहा नर्सिङ्ग गाँउपालिका वडा न. ५ को नयाँ भवनमा शनिबार १ दिने नि:शुल्क स्वास्थ्य शिविर गरेको हो । स्वास्थ्य शिविरमा गोल्डेन अस्पतालका वरिष्ठ फिजिसियन डा. श्याम कुमार रौनियार ,वरिष्ठ हा�. . .
विराटनगर । विराटनगर–४ कन्चनबारीस्थित सजिलो जीम एण्ड फिटनेस क्लवमा शनिबार बिहान चोरी भएको छ । लागुऔषध सेवन गरेको जस्तो मुडमा रहेका एक व्यक्ति जीम क्लव भित्र जसोतसो प्रवेश गरेर अन्धाधुन्ध तोडफोड गरेका हुन् । चोर्ने मनसायले राखेर पानीको कलको माथिल्लो भागले जीमको कार्डियो कक्षको तारजाली चुडाँइएको थिय. . .
विराटनगर । नबिल बैंकको सामाजिक उद्यमशीलता कार्यक्रम ‘नबिल एसएसई’को दोस्रो ब्याचको चार महिने तालिमको प्रशिक्षण कार्यक्रम सुरू भएको छ । नबिल बैंक र महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरको सहकार्यमा ‘नबिल एसएसई’का दोस्रो ब्याचको चार महिने तालिमको प्रशिक्षण कार्यक्रम शनिबारदेखि सुरु भएको ह�. . .
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश र जनतालाई साक्षी राखेर ऐतिहासिक काम गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । ‘इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिका’द्वारा आयोजित ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’का प्रतिस्पर्धी प्रतिभासँगको आज भएको भेटघाट�. . .
विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्युजनको अध्यक्षमा रोटेरीयन विकास राठी चयन भएका छन् । विकास सो क्लबका ८ औँ अध्यक्षमा चयन भएका हुन् । हैंड ओवर टेक ओवर बैठकबाट विराटनगर फ्युजनको अध्यक्षमा राठी चयन भएको विराटनगर फ्युजनको निवर्तमान अध्यक्ष स्वेता तोदीले जानकारी दिइन्। फ्युजनको हैंड ओवर टेक ओवर का�. . .
काठमाडौँ । आर्थिक वर्ष २०७८/७९ मा सङ्घीय तथा प्रदेश सरकारका विभिन्न निकायमा कार्यरत नौँ हजार पाँच सय ९० कर्मचारीले सम्पत्ति विवरण बुझाएका छैनन् । सम्पत्ति विवरण नबुझाउने ती कर्मचारीलाई कारबाही गर्न सिफारिशसहित राष्ट्रिय सतर्कता केन्द्रले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रतिवेदनसमेत बुझ�. . .
जनकपुरधाम । उमेरले ७० पुग्न लाग्दै गर्दा कुन बुबाको चाहना नहोला र दुःख बिसाउने र सुखको श्वास फेर्ने । जीवनको उत्तरार्द्धमा सन्तानलाई सबै जम्मा लगाएर हलुङ्गो जीवन बाँच्ने धेरैको सपना पनि हुन्छ । यस्तै चाहना र सपना महोत्तरीको लोहरपट्टी नगरपालिका-९ बिनमा टोल खुटापिपरारीका उत्तिममान बिन (मुखिया)सँग पन�. . .