सम्पूर्ण समाचार

श्रीमतीको हत्या गरी भाग्न खोज्दा लडेर श्रीमानको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१० रमाइलो चोकमा एक दम्पतीको मृत्यु भएको छ । श्रीमतीको हत्या गरी घरको तेस्रो तलाबाट हामफालेर भाग्न खोज्दा श्रीमानको समेत मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार आइतबार राति १०ः२५ बजेको समयमा स्थानीय ४५ वर्षीय कृष्णप्रसाद आचार्यले घरायसी वि�. . .


सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प

काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर बिहानै परकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दू भएर सोमबार बिहान ६ बजेर ७ मिनेटमा ४.७ रेक्टरस्केलको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौंमा पनि महसुस भएको थियो । क्षतिबारे विवरण प्राप�. . .


३ वटा मुख्यमन्त्री पाएको प्रदेश १ ले अझै पाएन नाम

विराटनगर । राजनीतिक दलहरुको कपटपुर्णर् राजनीतिका कारण कार्यकाल सकिनै लाग्दा समेत प्रदेश १ को नामकरण हुन सकेको छैन् । अन्तिम क्षणमा आएर दलहरुले लचकता नदेखाउँदा चालु अधिवेशनबाट पनि प्रदेशको नामकरण हुने सम्भावना क्षीण देखिएको हो । दलहरु आ–आफ्नो अडानबाट पछि सर्न नचाहँदा प्रदेश १ ले नाम पाउने बिषय लगभ�. . .


विराटनगरमा पक्राउ आठ ट्रक सुपारी राजश्व अनुसन्धानमा बुझाइयो

विराटनगर । विराटनगर–१४ बाट बिहीबार राती १० बजे नियन्त्रणमा लिइएको आठ ट्रक सुपारी राजश्व अनुसन्धान कार्यालय इटहरीमा बुझाएको छ । मोरङ प्रहरीले आइतबार सुपारीको अन्तिम अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालयलाई बुझाएको हो । विराटनगर भन्सारमा निकासी र जोगबनी कस्टममा पैठारी महशुल बुझाएर भन्टाबारी न�. . .


विराटनगर–वथनाह अन्तर्गत आईसीपीसम्म रेल सञ्चालन गर्न भारतीय पक्ष तयार

विराटनगर । भारतको बथनाहा–कटहरी रेल–वे विस्तार योजना अन्तर्गत विराटनगर–१८ बुधनगरको नेपाल कष्टम यार्डसम्म कार्गोरेल सञ्चालनमा ल्याउन भारतीय पक्ष तयार देखिएको छ । नेपालले प्रशासनिक प्रक्रिया पूरा गरे सम्झौता अनुसार सम्पन्न एकतिहाई दुरीमा कार्गो रेल ल्याउन सकिने भारतीय पक्षले जनाएको हो । उद्योग स�. . .


फिलिपिन्सको विश्वविद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु

फिलिपिन्सको राजधानी मनिलाको एक विश्वविद्यालयमा आइतबार भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको छ । एटेनियो डे मनिला विश्वविद्यालयमा अध्यनरत कानूनका विद्यार्थीहरू र उनीहरूका परिवारहरू स्नातक समारोहका लागि विश्वविद्यालयमा जम्मा भइरहेको बेला उक्त घटना भएको हो । सर्वोच्च अदालतका प्रधानन्यायाधीश�. . .


सांसदद्वारा कोभिडका विषयमा स्वेतपत्र जारी गर्न माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद डा डिला सङ्ग्रौला पन्तले कोभिडका विषयमा श्वेशपत्र जारी गर्न माग गर्नुभएको छ । सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गर्नुभयो । उहाँले नागरिकलाई कोरोनाब. . .


ओडेसा बन्दरगाहमा भएको रूसी आक्रमणको निन्दा, युक्रेनद्वाराअन्न निर्यातको प्रयास जारी

अमेरिकाले युक्रेनको ओडेसा बन्दरगाहमा रूसले गरेको क्षेप्यास्त्र आक्रमणको निन्दा गरेको छ । युक्रेन र रूसले पारस्परिक युद्धका कारण खाद्यान्न आपूर्तिमा रोक नलगाउने सम्झौता गरेको एक दिनपछि भएको उक्त आक्रमणको अमेरिकाले निन्दा गरेको हो । युक्रेनी कृषि उपज निर्यात पुनः सुरु गर्न सहमति जनाएकोे २४ घण्टा �. . .


मौद्रिक नीतिपछिको पहिलो शेयर कारोबार : नेप्से परिसूचकमा उछाल

काठमाडौं । मौद्रिक नीतिपछि भएको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज उछाल देखिएको छ । शुक्रबार मात्रै नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गरेको थियो । सो नीतिमा शेयर धितो कर्जाबापत लिन पाउने ऋणको तल्लो सीमा हटाइएको थियो । शेयर धितो कर्जाबापत रु १२ कर. . .


प्रदेशको नाम प्रस्ताव नगरिकनै सकियो प्रदेशसभा बैठक

विराटनगर । प्रदेश प्रज्ञा प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्र्न बनेका विधेयक पारित गर्दै प्रदेश नं. १ प्रदेशसभाको आईतबार बसेको बैठक टुङ्गिएको छ । पूर्वनिर्धारित कार्यसुची अनुसार प्रदेशसभा बजेट अधिवेशनको आईतबार बसेको बैठक सकिएको हो । बैठकमा प्रदेश नामकरणको सवालमा दलहरु लचिलो बन्ने संकेत देखिएपछि. . .


के गर्ने मै अल्झियो विराटनगरको आकाशे पुल

विराटनगर । विराटनगरका तीन स्थानमा निर्माण गर्ने भनिएको आकाशे पुल शिलन्यास भएको १७ महिनासम्म पनि बन्न सकेन । दुई करोड ४७ लाख रुपिँयाको लागतमा ‘स्टिल स्ट्रक्चर’ का तीनवटा फ्लाई ओभर निर्माण गर्न ठेक्का सम्झौता भएको थियो । कला बिल्डर्सले बरगाछी र घाँसचौकमा आरके बिल्डर्सले कन्चनबारीमा आकाशे पुल निर्मा. . .


पछिल्लो २४ घण्टामा थप ३ सय ४७ जना कोरोना संक्रमित भेटिए

विराटनगर । पछिल्लो २४ घण्टामा देशभर ३ सय ४७ जनामा कोरोना संक्रमित थपिएका छन् । ३ हजार ८ सय ८८ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा देशभर ९५ जना कोरोना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशभर  ७८ हजार २ सय २८ जनाले खोप लगाएका छन्। हाल देशभ�. . .