विराटनगर । नेपालमा चालु आर्थिक वर्षमा दशलाख पर्यटक भित्रने आंकलन गरिएको थियो । नौलाख पर्यटक आर्थिक वर्षको नौ महिनाकै अवधीमा तेस्रो मुलुकबाट भित्रिसकेका छन् । यो देशका लागि खुशीको सन्देशले भने विराटनगरलाई खासै नछोएको यहाँका पर्यटन व्यवसायीहरुको गुनासो छ । पर्यटन व्यवसायी भवेश श्रेष्ठका अनुसार खु�. . .
इन्दु साह विराटनगर । विरेन्द्र सभागृहको पुनः निर्माण अन्तिम चरणमा पुगेको छ । नगर विकास कोषको सहयोगमा महानगरपालिकाले बिरेन्द्र सभागृह प्रवलिकरण तथा पुनः निर्माणको काम गरिरहेको हो । समानान्तर जोशी, श्री ब्यन्कटेश जे\भीसँग २०७८ बैशाख ९ गते ठेक्का सम्झौता भई २० करोड लागतमा पुनः निर्माण थालिएको थियो । �. . .
विराटनगर । ट्राफिक प्रहरीलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले कम्प्युटर सेट सहयोग गरेको छ । बिहीबार लघुवित्तले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङलाई एउटा कम्प्युटर सेट र प्रिन्टर सहयोग गरेको हो । लघुवित्तका प्रमुख कार्यकारी अधिकृत संजयकुमार मण्डलले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका �. . .
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले आगामी फागुन पहिलो साता विधान सम्मेलन गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज भएको केन्द्रीय पदाधिकारी बैठकले विधान सम्मेलन अगाडि स्थायी समिति र केन्द्रीय समिति बैठक गर्ने निर्णय गरेको हो । स्थायी समिति बैठक यही पुस महिनाको अन्ति. . .
काठमाडौँ । नागरिकता कानुनमा अझै सुधार गरिनुपर्नेमा सांसदले जोड दिएका छन् । नागरिकता ऐनमा गरिएको पछिल्लो संशोधनले पनि समस्या समाधान नभएकाले संविधानअनुसार कानुन बनाउनुपर्नेमा उहाँहरुले सरोकार भएका निकायको ध्यानाकर्षण गराएका हुन् । महिलामाथिको सबै विभेद अन्त्य गर्ने महासन्धि (सिड) ४४ वर्ष पुगेको �. . .
विराटनगर । विराटनगरमा शुक्रबार (पुस ६ गते) उद्घाटन भई पुस १६ गतेसम्म सञ्चालन हुने मोरङ व्यापार संघ ट्रेड एक्स्पो २०२३ को सम्पूर्ण तयारी पूरा भएको छ । शुक्रबार अपरान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्नु हुने एक्स्पोको तयारी पूरा भएको आयोजकले जानकारी दिइएको हो । मेला आयोजक समितिका स. . .
गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिइएको छ । संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) का प्रमुख क्याथरिन रसेलले बुधबार गाजामा सुरक्षित पिउने पानीको अभावले रोगका कारण ‘धेरै बालबालिका’को दुःखद मृत्यु हुन सक्ने चेतावनी दिनुभएको हो । “पर�. . .
काठमाडौँ । नेपाल प्रहरीले एक हप्ताको अवधिमा सइन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका चारजनालाई विदेशबाट पक्राउ गरी नेपाल ल्याएको छ । प्रहरीले इन्टरपोल तथा विभिन्न सदस्य राष्ट्रको समन्वयमा विभिन्न मुद्दामा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएका उनीहरुलाई नेपल ल्याइएको हो । प्रहरी नायब मह�. . .
फिक्कल (इलाम) । इलाममा यस वर्ष धान उत्पादन बढेको छ । यस वर्ष गतवर्षको तुलनामा तीन मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र इलामका प्रमुख टोनी बर्देवाले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्ष ४९ हजार ८२ मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष भने ४९ हजार ७९ मेट्रिक टन धान उत्पादन भएको थियो । यस �. . .
काठमाडौँ । सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताए । उनले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वा�. . .
वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले अनुचित लेनदेन (मिटरब्याज)सम्बन्धी परेको उजुरीमध्ये हालसम्म चार सय ५९ वटा उजुरी फछ्र्यौट गरेको छ । अनलाइनबाट दर्ता भएका एक हजार आठ सय ७५ उजुरीमध्ये छलफल विधिबाट चार सय ५९ वटा उजुरी पीडितको पक्षमा फछ्र्यौट गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी शि�. . .
विराटनगर । विराटनगरमा'मिनी बीबीए फेस्ट' बास्केटबल प्रतियोगिता हुने भएको छ। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुस १० गते सगरमाथा स्कुलको बास्केटबल कोर्टमा प्रतियोगिता हुने भएको हो । सानो उमेर समूह देखीनै बालबालिकाहरुमा रहेकी प्रतिभाको प्रफ़ुष्टन गर्दै बास्केटबल खेलको विकास गर्ने उद्देश्यले. . .