सम्पूर्ण समाचार

विराटनगरमा रात्रीकालिन होटल व्यवसाय : जोखिम भन्दा धेरै संभावना, लाग्छ सधैं अंकुश

विराटनगर । काठमाण्डौंको ठमेल, पोखराको लेकसाइड र बिरगञ्जको रात्रीकालिन होटल व्वसाय सञ्चालन हुन्छ । त्यहाँको कल्चरलाई पूर्वका धेरै बजारहरुले पछ्याउन सक्ने भएपनि रात्रीकालिन होटल व्यवसाय सञ्चालनका लागि ‘सेक्युरिटी थ्रेट’ को पासोमा होटल व्यवसायिहरुलाई स्थानीय प्रशासनले रोक्दै आएको छ । विराटनगरमा . . .


ड्रागन खेतीमा रमाउँदै वडा सदस्य लिम्बू

इलाम । इलामको चुलाचुली गाउँपालिका–२ का वडा सदस्य माइतराज लिम्बूलाई पछिल्लो समय फुर्सद छैन । बिहान उठेदेखि बेलुकीसम्म उनी काममै व्यस्त रहन्छन् । दिउँसो प्रायः जनताको काममा व्यस्त रहने लिम्बू बिहान र बेलुका आफ्नै व्यवसायमा व्यस्त देखिन्छन् । दिउँसो प्रायः जनतासँगै सुखदुःखमा समय बिताउने उनी बिहान र. . .


प्रहरीको जागिर छोडेर रसियाको माटोमा भविष्य खोज्दै

सुजता लिम्बू विराटनगर । माटोको मायाले देश छोड्न नसक्ने नेपाली मनको हबिगत खासै टिठ लाग्दो देखेनन् । प्रहरीको बर्दीभित्र देश र आमाको माया महसुस गर्ने जगत राई (नाम परिवर्तन) ले विस्तारै मायाको भोक मेट्न अभावको राप सेक्न बाहेक विकल्पमा केही भेटेनन् । त्यसो त नेपाल सरकारको जागिर त्यसमा पनि नेपाल प्रहरी प. . .


जङ्गली हात्ती गाउँ पसेपछि …

झापा । उत्तरी झापाको बुद्धशान्ति–३ की कृतिका बाँस्तोला बिर्तामोडको कजेज जान मङ्गलबार बिहान सधैँ झैँ घरबाट निस्किइन् । बीस मिटर नजिक सडकमा पर्खिरहेको कलेज बस नपुग्दै हात्तीसँग जम्काभेट भयो । आत्तिएर चिच्याउँदै भागेर उनले ज्यान जोगाइन्। पूर्वी झापाको मेचीनगर–१५ बिचार्नीमा एक दिनअघि स्थानीय धनबहा�. . .


ऐतिहासिक टक्सारको धातु व्यवसाय जोगाउनै मुस्किल

टक्सार । ऐतिहासिक टक्सार बजारमा रहेका धातु उद्योग दक्ष जनशक्ति र कच्चापदार्थको अभावका कारण सङ्कटमा पर्दै गएको छ । लाखौँ मूल्यको धातुको सामग्री उत्पादन हुँदै आएका टक्सारको धातु उद्योग अहिले आवश्यक स्थानीय स्रोत र साधनको अभावका कारण र दक्ष जनशक्ति पलायन हुँदै गएपछि सङ्कटमा पर्दै गएका हुन् । पछिल्लो. . .


नक्कली भिजिट भिसा बनाउने वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा

काठमाडौँ । नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बनमा परेका छन्। नेपाल वायुसेवा निगमका अधिकृत होमनाथ पोखरेल र वरिष्ठ सहायक अरविन्द यादव निलम्बनमा परेका हुन्। नक्कली भिजिट भिसामा विदेश जाने नेपाली नागकरिकको कागजात मिलाउने गरेको अभियोगमा प्रहरीले पोखरेल र यादवलाई पक्राउ गरेपछि दुवैजनालाई निलम�. . .


सरकारी क्याम्पसमा घट्दो विद्यार्थी संख्या

सुजता लिम्बु विराटनगर । रोहित मण्डलको एउटै सपना थियो– स्नातकोत्तरको पढाई पुरा गर्ने र प्रहरी निरीक्षक भएर देशको सेवा गर्ने । उनको स्नातककोत्तरको परीक्षाको नतिजा पनि भने जस्तै आयो । आफूले देखेको सपनालाई पुरा गर्न हरसम्भव प्रयास गरे । तर, शैक्षिक प्रमाणपत्र समयमा नपाएपछि २५ वर्षीय मण्डलले प्रहरी निरी. . .


विराटनगरको हिमालय रोडका व्यापारी कालो पट्टी बाधेर सडकमा उत्रिए

विराटनगर । विराटनगरको हिमालय रोडलाई पुरानै अवस्थामा फर्काउन माग राख्दै स्थानीय व्यापारीहरुले विगत ३ दिनदेखी निरन्तर आन्दोलन गर्दै आएका छन् । लामो समयदेखि सौन्दर्यकरणको नाममा रोड अव्यवस्थित बनाएको र त्यसले व्यापार व्यवसायमा समस्या भएको भन्दै स्थानीयले आईतबारदेखी विरोधमा उत्रिएका छन् । यसैबीच मं�. . .


अभिनेत्री गौमाया ‘बर्लिन फिल्म फेस्टिभल’मा छनोट

विराटनगर । नेपाली अभिनेत्री गौमाया गुरुङ ’बर्लिनाले ट्यालेन्ट’मा छनोट भएकी छन् । फेब्रअरी १७–२२ सम्म आयोजना हुने विश्व प्रख्यात बर्लिन फिल्म फेस्टिभल अन्तर्गतको ट्यालेन्टमा एक्टर विधामा उनी छनोट भएकी हुन् । विश्वका १ सय ३१ देशबाट आवेदन दिएका ३८ सय ३२ प्रतिस्पर्धीबीच उनी छानिएकी हुन् । उनलाई ’एक�. . .


विराटनगरका २० हजार घर–पसलले मात्रै लिएका छन् सरसफाई कार्ड, बाँकी ४० हजारले कहाँ फ्याक्छन् फोहोर ?

इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनका लागि जारी निर्देशिका कार्यान्वयनमा नागरिक आफैं असहयोगी बनेका छन् । विराटनगर महानगरपालिकाले फोहोरमैला निष्काशन, संकलन तथा अन्तिम बिसर्जन सम्बन्धी निर्देशिका २०६८ जारी गरेको थियो । निर्देशिका अनुसार महानगरपालिका भित्रको फोहोर व्यव. . .


पर्सामा नौ हजार गाँजाको बोट नष्ट

वीरगञ्ज (पर्सा) । लागूऔषधको रुपकमा गाँजा फँडानी अभियानका क्रममा पर्सा प्रहरीले नौ हजार गाँजाको बोट नष्ट गरेको छ । जिल्लाको पश्चिमी क्षेत्रमा स्थानीयवासीहरुले व्यावसायिक रूपमै गाँजा खेती गर्न थालेपछि प्रहरीले त्यसविरुद्ध अभियान चलाएको हो । सो अभियानअन्तर्गत हालसम्म जिल्लाको विभिन्न स्थानमा करि�. . .


प्रदेश सरकार कक्षा १ मा भर्ना : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकार पहिलो कक्षामा भर्ना भएको बताएका छन् । द एशीया फाउण्डेशनको सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले प्रकाशन गरेको आर्थिक पाश्र्वचित्र सार्वजानिक गर्दै मुख्यमन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले उद्योगी–व्यवसायीले भ�. . .