सम्पूर्ण समाचार

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले बागमती प्रदेशलाई हरायो

काठमाडौं । प्रधाममन्त्री कप महिला टि–२० राष्ट्रिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेशले बागमती प्रदेशलाई आठ विकेटले पराजित गर्दै विजयी भएको छ । बागमतीले कोशी प्रदेशलाई जितका लागि ८८ रनको मध्यम लक्ष्य दिएको थियो । जवाफमा कोशी प्रदेशले १८ दशमलव १ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्‍यो । कोशीको जितमा का�. . .


प्रधानमन्त्री उपस्थिति भएको कार्यक्रममा प्रदेश सांसद र मन्त्रीहरु सहभागी नहुने

विराटनगर । मोरङको मिक्लाजुङमा माओवादी पार्टीको अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ उपस्थिति हुने कार्यक्रममा प्रदेश सांसदहरु साथै मन्त्रीहरु उपस्थिति नहुने भएका छन् । आज मिक्लाजुङमा माओवादी पार्टीको रुपान्तरण अभियान कार्यक्रमको भव्य तयारी गरिएको छ । सोही कार्यक्रममा प्रधानम. . .


मुक्तिनाथ विकास बैंकले घोषणा गर्‍यो लाभांश

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले लाभांश वितरण गर्ने घोषणा गरेको छ। बैंकले हाल कायम चुक्ता पूँजीको १०.२६३२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। सोमध्ये ९.७५ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५१३२ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ। पुस ५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो. . .


प्रधानमन्त्री प्रचण्डद्वारा इनरुवा सबस्टेसन उद्घाटन

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल विद्युत प्राधिकरण इनरुवा सुनसरीको विद्युत् सबस्टेसनको उद्घाटन गरेका छन् । शुक्रबार इनरुवाको भोक्राहा नरसिंह गाउँपालिका– ४, मा आयोजित विशेष समारोहमा प्रधानमन्त्री प्रचण्डले इनरुवा सबस्टेसन ४००/२२०/१३२/३३ केभी क्षमताको सबस्टेसनको उद्घा�. . .


‘यस वर्ष गहुँबालीका लागि रासायनिक मलको अभाव हुँदैन’

वीरगञ्ज (पर्सा)। बर्सेनि रासायनिक मलको अभाव झेल्दै आएको मधेस प्रदेशका किसानलाई यस वर्ष गहुँखेतीका लागि मलको समस्या नहुने भएको छ । कृषि सामग्री कम्पनी लिमिटेड मधेस प्रदेश प्रादेशिक कार्यालय वीरगञ्ज पर्साले यो वर्ष गहुँबालीका लागि अहिले चाहिने डिएपी मल जिल्ला जिल्लामा पठाइएको र युरिया मल आउने क्रममा. . .


निगमद्वारा पाँचवटा जहाज लिलामीका लागि बोलपत्र

काठमाडौं । नेपाल वायुसेवा निगमले पुराना पाँचवटा जहाज लिलामीका लागि सिलबन्दी बोलपत्र आह्वान गरेको छ । चीनबाट विसं २०७१ मा आन्तरिक उडान प्रयोजनका लागि ल्याइएका दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज लिलाम बिक्रीका लागि गोप्य सिलबन्दी बोलपत्र आह्वान गरिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिनुभ�. . .


‘मोरङ व्यापार ट्रेड एक्स्पो’मा वर्ल्डलिंकले आफ्नो ग्राहकलाई फ्री वाईफाई दिने

विराटनगर । नेपालको सबै भन्दा ठुलो इन्टरनेट तथा नेटवर्क सेवा प्रदायक वर्ल्डलिंकले आजदेखि ‘मोरङ व्यापार ट्रेड एक्स्पो’ हुने स्थानमा आफ्ना सबै ग्राहकलाई नि:शुल्क वाईफाई दिने भएको छ । एक्स्पोको एन ५ मा आफ्नो स्टल राखेको वर्ल्डलिंकले अन्य भिजिटरलाई पनि सिमित मात्रामा नि:शुल्क चलाउन दिने गरि तयारी गरि�. . .


निमोनिया रोकथामका लागि तयारी रहन निर्देशन

काठमाडौँ । चीनका बालबालिमा देखिएको कडा खालको निमोनिया नेपालमा पनि फैलन सक्ने सम्भावना भएकाले रोकथामका लागि तयारी अवस्थामा रहन सरकारले अस्पतालहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले निमोनियाको रोकथाम र उपचारका लागि अस्पतालहरुलाई उच्च सतर्कता स. . .


मैले जति सोचेको हो, त्यसरी काम भयो भन्ने मेरो दाबी छैनः प्रधानमन्त्री दाहाल

विराटनगर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा नामाकरणको विषयमा देखिएको असन्तुष्टि संवाद र छलफलको माध्यमबाटै समाधान गर्नुपर्नेमा जोड दिएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन् । अतिवादतिर जान दिन नहुने बताउदै यो विषय. . .


विराटनगरको ह्यापी आवर हेवेनमा क्रिसमसदेखि नयाँ बर्षसम्म बिशेष

विराटनगर ।  विराटनगर- ४ कन्चनबारी पिपल चोकस्थित ह्यापी आवर हेवेन रेष्टुरेन्टले आउदै गरेको क्रिसमस र नयाँ बर्षको अवसरमा विभिन्न कार्यक्रम ल्याउने भएको छ। विराटनगरका खाना प्रेमीहरुको लागि अहिले ट्रेनडिंङमा रहेको उक्त रेष्टुरेन्टमा डिसेम्बर २२ देखि जनवरी १ सम्म विभिन्न सांगीतिक कार्यक्रम तथा विभि�. . .


एसइईमा अब कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

भक्तपुर । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उन�. . .


कहाँ पुग्यो प्रादेशिक संरचना निर्माणको प्रकिया ?

सुजता लिम्बू विराटनगर । दोस्रो कार्यकालको यात्रामा रहको कोशी प्रदेश सरकारले अहिलेसम्म प्रादेशिक संरचना निर्माण गर्न सकेको छैन । प्रदेश सभाको पहिलो कार्यकाल संघीयताको सिकाइमै सकिएको भन्दै अघिल्लो सांसदहरु बिदा भएका थिए । अहिले दोस्रो कार्याकालको एक वर्ष वितिसक्दा पनि प्रदेश सरकारको भौतिक संरच�. . .