विराटनगर । अपाङ्गगता भएका व्यक्तिहरुलाई स्वरोजगार र औपचारिक रोजगारसंग जोड्दै आएको संस्था ‘द लेप्रोसी मिसन नेपाल’को फाउण्ड परियोजनाको समयावधी बढाउन अपाङ्गता भएका व्यक्तीहरुले माग गरेका छन् । ‘द लेप्रोसी मिसन नेपाल’ले विराटनगरमा आयोजना गरेको वार्षिक सिकाई आदान प्रदान कार्यक्रममा संस्थाको पहलमा. . .
विराटनगर । कोशीमा शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालन प्रक्रिया सुरु भएको छ । मुख्यमन्त्री केदार कार्की नेतृत्वको सरकारले चालु आर्थिक वर्षको अध्यादेशबाट आएको बजेटको प्रतिस्थापन विधेयकमा विराटनगरस्थित संक्रामक रोग तथा संघन उपचार केन्द्रलाई शैलजा आचार्य हृदय रोग केन्द्र बनाउन बजेटमा व्यवस्था �. . .
काठमाडौं । काठमाडौं उपत्यकामा डलर साटिदिने बहानामा लुटपाटका घटना हुन थालेको पाइएको छ । काठमाडौं जिल्ला प्रहरी परिसरका अनुसार यसरी लुटपाटमा गिरोहको समूह नै परिचालन हुने गरेको पाइएको हो । उनीहरुले विभिन्न स्थानबाट अमेरिकन डलर साट्ने भनी प्रलोभनमा पारेर डलर देखाई पैसा लुटपाट गर्ने गरेको पाइएको परिस�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिकाको फुटपाथ व्यवस्थित छैन । मेनरोडका फुटपाथ व्यापारीका सामान सजाउन प्रयोग हुने गरेको थियो । बल्लतल्ल लामो प्रयासमा खाली भएका छन् । त्यस बाहेक सहायक र उपशाखा सडकमा अहिले महानगरपालिकाले बस्ने फलैंचा बनाएको छ । विराटनगरका १९ वटै वडाले आफ्नो मातहतमा रहेका सडकको �. . .
ब्रसेल्स । युरोपेली सङ्घ (ईयू) का सदस्य र सांसदहरू बीच शरणार्थी र आप्रवासीलाई व्यवस्थापन गर्ने सम्बन्धी ईयूको कानुनमा फेरबदल गर्ने विषयमा बुधबार सहमति भएको अधिकारीहरूले बताएका छन् । यस सुधारमा अनियमित आगमनको द्रुत परीक्षण, सीमा क्षेत्रमा हिरासत केन्द्रहरू सिर्जना गर्ने, अस्वीकृत शरण आवेदकहरूको ला. . .
विराटनगर । विराटनगरसँग सीमा जोडिएको मोरङको बुढीगंगा गाउँपालिका–१ मा अढाई अर्ब लगानीमा नयाँ अस्पतालको शिलन्यास गरिएको छ । विराटनगरको प्रतिष्ठित औद्योगिक घराना राउत परिवारले आर.आर.इन्टरनेशल अस्पतालको बुधबार शिलन्यास गरेको हो । विराटनगर ढाट उत्तरमा रहेको राउत कन्ट्रक्सन परिसरको अढाई बिघा क्षेत्र�. . .
झापा । झापाको दमक नगरपालिका-९ बरगाछीबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय २९ बर्षीय अर्जुन पौदारलाई प्रहरीले पक्राउ गरेको हो। लागुऔषधको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले प�. . .
काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्तिका लागि सिफारिस भएका छ जनाको नाम अनुमोदन गरेको छ । समितिको आज बसेको बैठकले उहाँहरुको नाम अनुमोदन गरेको हो । समितिका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराको अध्यक्षतामा बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीश नियुक्तिका लागि सिफार�. . .
गाजाक्षेत्रमा युद्धविराम वार्ताका लागि हमासका प्रमुख बुधबार इजिप्ट जानुहुने भएको छ । इजरायलले थप बन्धकहरूको बदलामा अर्को विरामका लागि सहमत हुन इच्छुक रहेको बताएपछि उहाँको इजिप्ट यात्राबारे जानकारी आएको हो । संयुक्त राष्ट्रसङ्घले युद्धविरामको आह्वानमा मतदान गर्न लागेकाले घेराबन्दीमा परेको प्य�. . .
काठमाडौं । नेपाली युवालाई वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा दुई वैदेशिक रोजगार व्यवसायी (मेनपावर सञ्चालक) पक्राउ परेका छन्। वैदेशिक रोजगारीका लागि साउदी अरब पठाइदिने भन्दै ठगी गरेको आरोपमा काठमाडौँको पुरानो बानेश्वरस्थित ओसो रिक्रुटिङ मेनपावरका सञ्चालकसहित दुई जनालाई काठ�. . .
चीन । चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ । चीनको उत्तरपश्चिमी प्रान्त गान्सुमो भूकम्पमा परी बुधबार बिहान ९ बजेसम्म मृत्यु हुनेको सङ्ख्या १३१ पुगेको छ भने घाइतेको सङ्ख्या ७८२ पुगेको छ । भूकम्पले छिङहाइ प्रान्तमा १८ जनाको ज्यान लिएको स्थानीय अधिकारीह�. . .
काठमाडौँ । महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९–८० को नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। मंगलबार बसेको सञ्चालक समितिको बैठकले सेयरधनीहरूलाई करसहित ६.४० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंकको आगामी वार्षिक सा�. . .