सम्पूर्ण समाचार

कोशी प्रदेश : प्रतिस्थापन बजेट विधेयकमाथि छलफल

विराटनगर । कोशी प्रदेशसभाले प्रतिस्थापन बजेट विधेयक सर्वसम्मत पारित गरेको छ । बैठकमा ‘कोशी प्रदेश आर्थिक अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बनेको ‘कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक, २०८०’ र ‘कोशी प्रदेश विनियोजन अध्यादेश, २०८०’ लाई प्रतिस्थापन गर्न बन�. . .


मधेसका ४३ प्रतिशत किसान परिवारलाई खाना अपुग

जनकपुरधाम । अन्नभण्डारका रुपमा रहेको मधेस प्रदेशमा कृषिकर्म गर्नेमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नो उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको छ । राष्ट्रिय कृषि गणना–२०७८ अनुसार मधेसमा सात लाख ३८ हजार तीन सय ४० कृषक परिवारमध्ये ४३ प्रतिशत परिवारलाई आफ्नै उत्पादनले वर्षभरि खान नपुग्ने गरेको पाइएको. . .


जलवायु परिवर्तन मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तन कुनै देश, पार्टी, सम्प्रदाय विशेषको मात्र साझा समस्या नभएर सिङ्गो मानव समुदायको चुनौतीका रूपमा अगाडि आएको बताउनुभएको छ । नेकपा (माओवादी केन्द्र)का युवा नेता विशाल खड्काको ‘पर्यावरणीय सङ्कट : आठ अर्ब मानिसको साझा चुनौती’ नामक पुस्. . .


साताको शेयर बजार : आठ अङ्कको सुधार

काठमाडौँ । तिहार र छठपछि खुलेको शेयर बजारमा पहिलो साताको कारोबार अवस्था हेर्दा सुधारको सङ्केत देखिएको छ । यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आठ दशमलव ११ अङ्कले बढेर एक हजार आठ सय ६० दशमलव २० को बिन्दुमा कायम छ । यो साताको पहिलो कारोबार सोमबार भएको थियो । एक हजार आठ सय ५२ दशमलव ०९ को बिन्दुबा�. . .


भारतले नेपाललाई उपहारमा दिएको सात मुर्रा राँगा पोखरा ल्याइयो

कास्की । छिमेकी मुलुक भारतले नेपाललाई उपहारमा दिएका १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति ती राँगा ल्याइएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को गत जेठमा सम्पन्न भारत भ्रमणका क्रममा नेपालको अनुरोधमा भारतले १�. . .


अदक्ष नेपाली विदेशतिर दक्ष विदेशी नेपालमा

काठमाडौँ । औसतमा दैनिक एक हजार पाँच सय नेपाली युवा रोजगारीको खोजीमा विदेश गइरहेका बेला नेपालमा भने विदेशी दक्ष जनशक्ति आएर काम गरिरहेका छन् । नेपालबाट रोजगारीकै लागि श्रम स्वीकृति लिएर बिदेसिने युवाको ठुलो सङ्ख्या अदक्ष जनशक्ति हो । यसबाहेक सानो सङ्ख्यामा दक्ष जनशक्ति पनि बाहिरिने गरेका छन् । श्रम . . .


कविता ! तिमी मौन बस

-सुरज दाहाल प्रिय कविता , ठेस लागेर मैले रगत बगाएका पत्थरहरुले सोध्लान नक्कली मुस्कान छोडेर तिमी किन रुदिनौ ? र आँशुको भेलमा पहाडबाट इतिहास बगाएका नदीहरुले सोध्लान बाध्यताका बाध तोडेर तिमी किन बगिनौ ? अनि मेरो दारुण यथार्थका विक्षिप्त विम्बहरुले सोध्लान मरुभुमिमा डुब्दा डुब्दै पौडेर तिमी क�. . .


जाजरकोट भूकम्प : सार्वजनिक संरचना प्रदेश सरकारले निर्माण गर्ने

जाजरकोट । जाजरकोट भूकम्पबाट क्षति भएका सरकारी तथा सार्वजनिक संरचनाको निर्माण प्रदेश सरकारले गर्ने भएको छ । सरकारी कार्यालय, विद्यालय, प्रहरी कार्यालय, खानेपानी, सिँचाइ आयोजनामा भएको क्षति प्रदेश सरकारले निर्माण गर्ने कार्ययोजनाका साथ नियमित छलफलमा रहेको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंह�. . .


लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु

सीता भट्टराई/रासस काठमाडौँ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्वभर मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । ‘लैङ्गिक हिंसा मानव अधिकारको हनन हो’ भन्ने विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा जनचेतना विस्तार गर्न नेपालले पनि हरेक वर्ष नोभेम्बर २५ तारिखमा . . .


लघुकथा : फेरिएको चोली

-ऋषि तिवारी सधैं जसो उही टालेको चोलो आफ्नो शरिरको भाग ढाकेर यमुना घर धन्दामै सिमित हुन्थिन् । आराम भनेको केवल रातको खाना समापनपछि मात्रै थियो । यमुना आफ्नो श्रीमान् संग भलाकुसारी गर्थिन्, जब सुत्ने बेला हुन्थ्यो, यमुना फेरि झस्काउँथिन् र भन्थिन् । "हजुर यहाँ केहि हुनेवाला छैन ।" विदेशतिर जानु , न यहाँ त. . .


सडक

- शरद प्रधानाङ्ग भत्किएको जीर्ण सडक म हिंड्छन् छाती माथी हजारौं भार सबै छन् आफ्नै गन्तब्य अनि मस्तीमा कसले पो बुझ्ने होला पीडाको मार खै किन यदाकदा कहिलेकाँही बेहुली जस्तो पो सिंगार्छन् मलाई मतलब सकिएपछि बाटो लाग्छन् गर्दैनन् कहिले भलाई न्वारान भएदेखि आज सम्म खै किन हो कहिले फेरिएन बस्त्र मेरो . . .


गजल

- देवेन्द्र शाही दर्पण जलाउन आएको छ मेरै बाटोबाट पानी हुँ डराएको छैन आगोबाट अमिलो वचन सहन्छु मुख बिग्रारेरै, मन मारिसकेको छु गुलियोबाट ठूली घरखेत यसै सकेकोछ छोराले, के मन राख्नु जोगीयो भनेर पहिरोबाट जानेहरू गए हुन्छ फरक पर्दैन यस्तै हो, चामल रहन्छन् बियाॅ छुट्टिन्छन सुपोबाट म, एक त्यही रहर�. . .