विराटनगर । सुनसरी ईटहरी उपमहानगरपालिका १७ पकलि चौक स्थित पुर्ब पश्चिम राजमार्गमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा रामधुनी नगरपालिका ५ का ७५ बर्षीय मंगलु चौधरी रहेका छन् । शुक्रबार बेलुका साढे ४ बजे पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको को १ ख ७७९५ नम्बरको बसले बाटो क्रस गर्दै गर�. . .
विराटनगर । उदयपुर त्रियुगा नगरपालिका ३ ,मोतिगडा बस्ने २६ बर्षीय अजय मल्लिकको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बेलुका करिब ६:३० बजे अजय मल्लिक र उनको श्रीमति पुनिता मल्लिकले उनकै बहिनि शोभा मल्लिकको घरबाट करेन्ट सहितको तार टागि सोही स्थानमा रहेको गुहे खोलामा घरबाट बिजुलीको ता�. . .
विराटनगर । राज्यले किसानका हरेक उत्पादनमा अनुदान दिनुपर्ने यहाँ आयोजित कार्यक्रमका सहभागीले सुझाव दिएका छन् । उनीहरुले उत्पादनमा अनुदान दिएमा मुलुक कृषिमा आत्मनिर्भर हुनुका साथै मुलुकको कुषिउपजमा हुने व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने धारणा राखेका छन् । कृषि तथा पशुपन्छी विकास मन्त्रालय र प�. . .
विराटनगर । हैजा भन्नाले भिब्रियो कलेरा नामको ब्याक्टेरियाको कारणले हुने सानो आन्द्राको सङ्क्रमण भन्ने बुझिन्छ। हैजा विभिन्न प्रकारका भिब्रियो कलेरा ब्याक्टेरीयाका कारणले हुने रोग हो। जसमध्ये केहीले अत्यन्तै कडा खालको रोग लगाउने गर्दछन्। यो रोग प्राय भिब्रियो कलेरा ब्याक्टेरिया भएको दिसाको सम्�. . .
वीरगञ्ज । जनता समाजवादी पार्टी ( जसपा) नेपालको केन्द्रीय कार्य समितिको बैठक यही असार २७ र २८ पर्साको वीरगञ्जमा हुने भएको छ । जसपा नेपाल केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीका अनुसार पार्टीको आगामी बैठक पर्साको वीरगञ्जमा बस्ने गरी बोलाइएको हो । दुई दिनसम्म चल्ने बैठकमा पार्टीको पछिल्लो अवस्था, स�. . .
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) कार्यकारिणी समिति अध्यक्ष उपेन्द्र यादवले वरिष्ठ नेता अशोक राईलाई फकाउन राईकी पत्नी सुशीला श्रेष्ठलाई मन्त्रीमा सिफारिस गर्ने तयारी गरेका छन् । यद्यपि श्रेष्ठ सांसद होइनन् । जसपाले निर्वाचन आयोगमा पठाएको समानुपातिक सूचीमा श्रेष्ठको नाम राखेको थियो । तर उनले. . .
हुम्ला । हुम्लाको काराङ गाउँका गर्भवतीले सबै परीक्षण नियमित रूपमा स्वास्थ्य केन्द्रमा पुगेर गराउँछन् तर घरगोठमै बच्चा जन्माउने गरेका छन् । काराङ गाउँबाट डेढ घन्टाको दूरीमा स्वास्थ्य केन्द्र छ । गर्भावस्थामा गराउनुपर्ने सबै परीक्षण गराए पनि प्रजननका लागि स्वास्थ्य केन्द्र जान मान्दैनन् । ५० घरध�. . .
पाँचथर । अविरल वर्षासँगै पहिरो गएर पाँचथरमा एक घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । पाँचथरको फालेलुङ गाउँपालिका–७ विहीदिनका रुपलाल मगरको घर पहिराले बगाउँदा ४२ वर्षीय रुपलालसहित तीन जना बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा उनकी श्रीमती ३८ वर्षीया गोमा र १९ वर्षीया भतिजी एलिसा छन् । रुपलालका काका ७१ व�. . .
काठमाडौं । क्यानडा भ्रमणमा रहेको नेपालले विजयी सुरूआत गरेको छ । आफ्नो पहिलो अभ्यास खेलमा क्यानडाको स्थानीय ओन्टारियो क्रिकेट क्लबलाई ६९ रनले हराउँदै नेपालले विजयी सुरुवात गरेको छ । नेपालले दिएको २ सय २० रनको लक्ष्य पछ्याएको घरेलु टोली ओन्टारियोले ४२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५१ रनमा अल आउट भय�. . .
विराटनगर । हाल देशभर आंशिक देखि सामान्य बदली रहि प्रदेश नं १, लुम्बिनी प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा हल्का वर्षा भइरहेको छ। देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशभर आंशिक देखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका अधिकांश स्थानमा �. . .
विराटनगर । विराटनगरको वडा नम्बर १४ र १८ मा रहेका बाढीपीडितको निम्ति रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा खाना सहयोग गरेको छ । विराटनगरमा लगातार परेको वर्षाका कारण घर छाडेर बस्न बाध्य बनेका पिडितका निम्ति विराटनगरको आँगनको सहयोगमा खाना खुवाउने कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा रोटरी क्लब अफ �. . .
विराटनगर । गायक सुदिन पोखरेलले आफ्नो नयाँ गित बौवा रे सार्वजनिक गरेका छन् । उनले आफ्नो युट्युब च्यानल मार्फत उक्त गितको भिडियो सार्वजनिक गरेका हुन् । सुदिन पोखरेल कै शब्द रहेको उक्त गितको भिडियो निर्देशन सचिन कार्की र आयुष पोखरेलले गरेका हुन् । उनले गितलाई देशी र्याप फर्म्याटमा बाहिर ल्याएका छन् । . . .