सम्पूर्ण समाचार

मध्य असारमा पनि वीरेन्द्रनगर काकाकूल

कर्णाली । वीरेन्द्रनगरबासीलाई गर्मीयाममा खानेपानी हाहाकार हुनु सामान्य लाग्थ्यो । अघिल्ला वर्षमा मनसुन सुरु हुँदा दैनिकजसो धारामा पानी आउँथ्यो । तर यसपटक धारामा पानी आउन छाडेको एक–दुई दिन होइन महिना नाघिसकेको छ । यहाँ एक महिनासम्म धारामा पानी नआउँदा उपभोक्ता आक्रोशित बनेका छन् । वीरेन्द्रनगर नग�. . .


अफ्रिकाका १२ देशमा मङ्कीपक्स सङ्क्रमण : सीडीसी

अफ्रिकाका १२ देशहरूमा हालसम्म मङ्कीपक्स सङ्क्रमण एक हजार ७८२ जनामा भेटिएको अफ्रिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्र (अफ्रिका सीडीसी) ले शुक्रबार जनाएको छ । अफ्रिका सीडीसीका कार्यकारी निर्देशक अहमद ओगवेलका अनुसार अफ्रिकामा रिपोर्ट गरिएका एक हजार ७८२ विरामीमध्ये १०४ जनामा मङ्कीपक्स सङ्क्रमण पुष्ट. . .


ईरानमा मृत्युदण्डको सङ्ख्या अघिलो बर्षको तुलनामा दोब्बर

इरानमा सन् २०२२ को पहिलो छ महिनामा अघिल्लो बर्षको सोही अवधिको तुलनामा मृत्युदण्ड दोब्बरभन्दा बढी पुगेको ईरानको एक गैरसरकारी संस्थाले शुक्रबार जानकारी गराएको छ । फाँसीको बढोत्तरी हुनुमा विरोधीहरूलाई त्रास सिर्जना गर्ने उद्देश्यले गरिएको उक्त संस्थाले दावी गरेको छ । गत वर्षको पहिलो छ महिनामा ११७ �. . .


काम नलाग्ने नोट नष्ट गर्न पोखरामा बिएसबिएस मेसिन

गण्डकी । नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बिएसबिएस) मेसिन सञ्चालनमा ल्याएको छ । मेसिन सञ्चालनको स्वीच अन गरेर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले एक समारोहकाबीच शुभारम्भ गर्नुभयो । यसअघिसम्म आगोको प्रयोगबाट जलाएर नोट �. . .


झापाका दुई हजार ३४३ उम्मेद्वारले बुझाएनन् निर्वाचन खर्च विवरण

झापा । स्थानीय तह निर्वाचन भएको डेढ महिना वितिसक्दासमेत झापाका दुई हजार ३४३ उम्मेद्वारले निर्वाचन खर्च विवरण अझै नबुझाएको निर्वाचन कार्यालय झापाले जनाएको छ । जिल्लाका १५ वटा स्थानीय तह र जिल्ला समन्वय समितिमा गरी दुई हजार ८६३ जनाले उम्मेद्वारी दर्ता गरेका थिए । जसमध्ये हालसम्म ५२० जनाले मात्र खर्च. . .


मधेश प्रदेश सरकारले जनयुद्धका क्रममा सहिद भएका ९५ परिवारलाई आर्थिक सहयोग

लहान । मधेश प्रदेश सरकारले जनयुद्धका क्रममा सहिद भएका सिरहाका ९५ परिवारलाई रु.एक लाखको दरले आर्थिक सहयोग प्रदान गरेको छ । मधेस प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालय र मधेसी सहिद प्रतिष्ठानद्वारा सिरहाको मिर्चैयामा आज आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री मात्रिकाप्�. . .


लायन्स क्लब अफ विराटनगर युनिकको अध्यक्षमा अधिकारी

विराटनगर । लायन्स क्लब अफ विराटनगर युनिक र लियो क्लब अफ विराटनगर युनिक द्वारा आज लायन्स बर्ष २०२२-२०२३ को पहिलो दिन नवनिर्वाचित संस्थाका अध्यक्ष चन्द्र प्रसाद अधिकारी ज्युको अध्यक्षतामा बिराटेश्वर वृद्ध आश्रममा २० वटा कुर्सी, रु. ५१०० सय नगद र खाद्यन्न हस्तान्तरण गरिएको छ । शुक्रबार एक कार्यक्रममा �. . .


मजदुर नेताले भेटे विधुत प्राधिकरण हाकिमलाई, उपचार नगरे संर्घषका आन्दोलन गर्ने चेतावनी

विराटनगर । विराटनगरको बसपार्कमा कार्यररत घाईते दुई मजदुरको उपचार गर्नुपर्ने माग राख्दै सवारी साधन बन्द गरेर मजदुरहरुले विरोध प्रदर्शन गरेका छन् । विराटनगर बसपार्क परिसरमा चार्जिङ स्टेशनको पोल ढलेर किच्दा बुधबार दुई मजदुर गम्भिर घाईते भएका थिए । कमजोर अवस्थामा गाडीएको पोल ढल्दा माईक्रो बस काउन्टर�. . .


मोदी र पुटिनबीच टेलिफोन संवाद, वार्ताबाटै समस्या समाधान गर्न मोदीको जोड

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका बीचमा शुक्रबार टेलिफोनमा कुराकानी भएको छ । रुस — युक्रेन युद्धका बारेमा नै उहाँहरूको कुराकानी केन्द्रित रहेको दुवै तर्फका अधिकारीहरूले जनाएका छन् । कुराकानीका क्रममा भारतीय प्रधानमन्त्री मोदीले वार्ता मार्फत नै युक्रेन�. . .


उपत्यकामा थप तीन जनामा हैजा

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइर�. . .


काजुदेखि कटुससम्म किनेर खान्छन् नेपाली

काठमाडौँ । नेपाल कसरी परनिर्भर बन्दै गएका छन् भन्ने एउटा सामान्य उदाहरणका रूपमा लिन सकिन्छ नेपालमा भइरहेको कटुसको आयात । नेपालका वनजङ्गलमा सहजरूपमा पाइने कटुससमेत आयात गरेर नेपालीले खाइरहेको पाइएको छ । नेपालीले विशेषगरी भाइटीकाका दिनमात्रै प्रयोग गर्ने गरेको कटुसका बारेमा जानकारी पाएर पनि त्यस�. . .


नेप्सेमा पहिरो, दुई कम्पनीको शेयरमा सर्किट

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकको वृद्धि एक दिन पनि टिक्न सकेन । बिहीबार उच्च अङ्कले उकालो लागेको कारोबार मापक नेप्से पसिरसूचक आज भने पुनः ओरालो लाग्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.८७ अङ्कले ओरालो लागेर दुई हजार २८.७७ अङ्कमा पुगेको छ । त्यस्तै ठूला कम्. . .